सर्वोच्वको फैसलाको स्वागत

Loading

सर्वोच्चको फैसला जनभावनानुसार आएको छः सभामुख
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, “फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।”
सभामुख सापकोटाले संविधानले केही मौलिक व्यवस्था गरेको र त्यसको स्पष्टसँग आजको फैसलाले व्याख्या गरेको समेत उल्लेख गर्नुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले उक्त फैसला गरेको छ । सर्वोच्चको फैसलामा सात दिनभित्र प्रतिनिधिसभाको बैठकसमेत बोलाउन भनिएको छ । सभामुखले सर्वोच्चको फैसलाले नेपाली जनता र लोकतन्त्रको जीत भएको …

">
  • संसद पुनस्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको परमादेश

    Loading

    काठमाडौं । प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले दिएको रिट निवेदनको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ ।
    प्रतिनिधिसभा विघटन बदर गरी संविधानको धारा ७६ को ५ अनुसार नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले आदेश गरेको हो ।
    सर्वोच्च अदालतले रिट निवेदकको माग बमोजिमका सबै आदेश जारी गरेको छ ।

  • मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दै छन् मन्त्री

    Loading

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । 
    प्रधानमन्त्री ओलीले आफूसँग रहेका मन्त्रालयहरुमा आज पूर्व माओवादीसहितका मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्। 
    एमालेको कोटाबाट मन्त्री हुनेहरु अधिकांश नयाँ अनुहारलाई मौका दिने प्रधानमन्त्रीको योजना रहेको बालुवाटार स्रोत बताउँछ। पूर्व माओवादीको रामबहादुर थापा समूहबाट तीनजनासम्म मन्त्री हुने सम्भावना रहेको  स्रोतको भनाइ छ। 
    त्यसका लागि प्रदेश सभामा माओवादीले कारबाही गरेर संसद पद गुमेकाहरुलाई प्राथमिकतामा राखिएको छ। प्रदेश नं २ कि ज्वालाकुमारी साह मन्त्री हुने करिब निश्चित भएको बताइएको छ। 
    एमालेबाट महेश बस्नेत र नारदमुनी राना थारु मन्त्री …

  • कांग्रेसबाहेक सबै पार्टी आन्तरिक संकटमा

    Loading

    काठमाडौं । नेपाली कांग्रेस बाहेक मुलुकका सबै राष्ट्रिय पार्टी आन्तरिक संकटमा फँसेका छन् । सत्तारुढ एमाले र मधेसी दल जसपा करिव करिव विभाजन भइसकेको छ । माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा पनि पहिरो गइसकेको छ । अहिलेसम्म चोखो बचेको नेपाली कांग्रेस पनि अबको तीन महीना पछि निकै ठूलो आन्तरिक संकटमा फँस्ने संकेत देखिएको छ । एउटा महाधिबशेन र अर्को महाधिबशेनको मिति साँढे पाँच वर्ष भन्दा बढी हुन नहुने संबैधानिक तथा कानूनी प्रावधान छ ।
    नेपाली कांग्रेसको १३ औं महाधिबशेन सम्पन्न भएको आगामी भदौ २३ गते साँढे पँच वर्ष पुग्दैछ । …

  • एकताको पक्षमा लाग्न कार्यकर्तालाई नेता नेपालको आग्रह

    Loading

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गरेका छन् । सोमबार मनमोहन अधिकारीको २२औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले मुलुक र कम्युनिस्ट आन्दोलनमा अधिकारीको योगदान अतुलनीय भएको बताए । 
    अधिकारीले नौ महिना सरकारको नेतृत्व गर्दा अवलम्बन गरेका नीतिको दीर्घकालीन परिणामले जनतामा उनीप्रतिको श्रद्धा कहिलै नमेटिने उल्लेख गरे । 
    जनताले ठूलो मौका दिएको कम्युनिस्ट सरकारबाट विकृति र विसंगतिहरूलाई प्रश्रय दिने काम हुनु, सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झन् धेरै खड्किएको …

  • एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, के होला ३२ सांसदको पद?

    Loading

    काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा माधव-झलनाथ समूहका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणलाई विश्लेषण गर्ने र निर्णय लिने जनाइएको छ। 
    माधव-झलनाथ समूहलाई पार्टीले सोधेको स्पष्टीकरण र सो समूहले दिएको जवाफबारे पनि बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। एमालेले माधव-झलनाथ समूहका  २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई अन्तिम स्पष्टीकरण सोधेको छ। 
    माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९  नेताले बिहीबार स्पष्टीकरणको जवाफ पठाइसकेको भट्टराईले बताए। तीन दिनको समयसीमा दिएर सोधिएको स्पष्टीकरणमा आज बुझाउने अन्तिम म्याद छ। प्रधानमन्त्री …

  • डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए : बामदेव गौतम

    Loading

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले बताएका छन् ।

    विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङ कुरा मिल्न नसकेको बताए । ओलीसँग भएको छलफल सार्वजनिक गर्दै गौतमले भने, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो।’

    आफूले ओलीसँग आउन सक्दिन भनेर जवाफ दिएको गौतमको भनाइ …

  • खनाल–नेपालसहित १५ जना नेताको पार्टी जोगाउन संयुक्त अपिल
    खनाल–नेपालसहित १५ जना नेताको पार्टी जोगाउन संयुक्त अपिल

    Loading

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ जना नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उनिहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन् ।
    उनिहरुले पार्टी एकता जोगाउनका लागि ‘एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छन् । आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेचहरु गरिरहेकोसमेत उल्लेख गर्दै उनिहरुले अपिलमा भनेका छन्, ‘फागुन २८ गतेको भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ, तर हामी पार्टी एकता जोगाउन चाहन्छौँ …

  • माधव नेपालले भने- ‘कुराकानीमा कुनै प्रगति छैन’
    माधव नेपालले भने- ‘कुराकानीमा कुनै प्रगति छैन’

    Loading

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको आज भएको भेटवार्ता सकिएको छ ।
    लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच हिजोबाट कुराकानी शुरु भएको हो । बिहीबार आज पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । भेटवार्तापछि होटलबाट बाहिर निस्कँदै सञ्चारकर्मीलाई माधव नेपालले छोटो प्रतिक्रिया दिएका छन् । नेता नेपालले पत्रकारहरुलाई भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’
    नेता नेपालले हिजोको आफू अलि आशावादी भए पनि आज तिक्ततापूर्ण कुरा भएको प्रतिक्रिया दिएका छन् । ‘कुनै प्रगति भएन। हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। म हिजो थोरै …

  • गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै हो : प्रचण्ड
    गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै हो : प्रचण्ड

    Loading

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट केपी ओलीलाई हटाएको बताएका छन् ।
    बिहीबार १५०औँं लेनिन जयन्ती तथा ७१औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पेरिडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसदीय दलको नेताबाट ओलीलाई हटाएको स्मरण गरेका हुन् । उनले भने, ‘हामीले आजको सिस्टमअन्तर्गत प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट फालेकै हो । सबैले यो ध्यान दिन जरुरी छ । यो के भयो नेपालमा ?’
    उनले भने, ‘हामीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको झण्डै ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेकै थियौँ । गलत …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!