देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित
![]()
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा विपक्षी गठबन्धन बाट उम्मेद्वार बनेकी नेपाली काँग्रेसकी ईश्वरी न्यापानेलाई पराजित गर्दै सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।
संसदमा उपस्थित रहेका २६८ सांसद मध्ये घिमिरेलाई १६७ सांसदले मत पाए दिएभने कांग्रेसकी ईश्वरी न्यौपानेलोई १०० साँसदले मत दिएका थिए। मजदुर किसान पार्टीका साँसद प्रेम सुवाल भने दुवै उम्मेद्वारलाई मत नदिएर तठस्थ बसेका थिए । बिहीबार बसेको बैठकमा दुबैको उम्मेदवारी पेश भएको थियो ।
सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक …

कांग्रेसबाट सभामुखको उम्मेदवार ईश्वरी न्यौपाने
![]()
टीकापुर । नेपाली कांग्रेसले कैलालीबाट समानुपातिक साँसद ईश्वरी न्यौपानेलाई प्रतिनिधि सभाको सभामुखको उम्मेदवार बनाउने भएको छ ।
बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठक पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । बुधबार बिहान सभापति देउवाले आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर सभामुख निर्वाचनबारे छलफल गरेका थिए । सोही बैठकमा न्यौपानेलाई उम्मेदवार बनाउने आन्तरिक तयारी छलफल भएको थियो ।
पदाधिकारी बैठकअघि देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल …

मन्त्रीपरिषद बिस्तारसँगै कार्य विभाजन
![]()
टीकापुर, सत्तागठबन्धन दलहरुवीच मन्त्रालय बाँडफाँड सम्बन्धी सहमति भएपछि मंगलवार मन्त्रीपरिषद बिस्तार गरिएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी छन् । राष्टिपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफरिसमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
साथै भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रालय हेरफेर समेत गरेकी छन् । पछिल्लो मन्त्री परिषद गठन अनुसार नेकपा माओवादीबाट प्रधानमन्त्री सहित ५ मन्त्री र १ राज्यमन्त्री गरी ६ जना, नेकपा एमालेबाट १ उपप्रधानमन्त्री ७ मन्त्री सहित ८ जना, राष्टिय स्वतन्त्र पार्टीबाट १ उपप्रधानमन्त्री ३ मन्त्री र १ राज्यमन्त्री सहित ४ जना, राप्रपाबाट १ …

एकताका लागि जसपा र नेकपा एसबीच वार्ता जारी
![]()
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बीच अबहिले १२ बजेदेखि पार्टी एकतासम्बन्धी वार्ता भइरहेको छ । दुई पार्टीबीच एकता प्रक्रियाका लागि बनेको कार्यदलबीच अहिले दिउँसो १२ बजे सिंहदरबारमा छलफल भइरहेको हो । जसपाका तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुषाल, डा। विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।
नेकपा एमालेबाट टुक्रिएको नेकपा एस र पछिल्लोपटक तराइ मधेशमा समेत कमजोर हुँदै गएको जसपा नेपाल …

चारहजार २८५ जना उम्मेदवारको धरौटी जफत
![]()
कैलाली/यही मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवार धरौटी रकम जफत भएको छ । निर्वाचन आयोगले बुधबार गरेको पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिइएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।
जसअनुसार प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार …

प्रतिनिधि सभामा सिफारिस समानुपातिक उम्मेद्वारहरु
![]()
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् । शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोग मा बुझाएका हुन् ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् ।
यसैबीच निर्वाचन आयोगले मंसिर २६ गते सोमबारसम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको …

माओवादीले सबै विकल्प खुला राख्ने
![]()
काठमाण्डौँ/ सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्पष्ट पारेको छ ।
शनिबार (आज) अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने प्रस्ट्याएको हो । सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।
बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीका उपाध्यक्ष महराले भने, ‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरिए अनुसार हामीले संघमा …