नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकीकरण

Loading

काठमाण्डौ, ९ पुस नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बिच एकीकरण भएको छ । शुक्रबार काठमाण्डौको एक पार्टी प्यालेसमा भएको पार्टी एकीकरण कार्यक्रममा लोकेन्द्र लम्साल नेतृत्वको सम्पर्क मञ्च एकीकरण भएको हो ।
लम्साल सुदूरपश्चिममा लामो समयदेखि मसालको राजनीति गर्दै आएका नेता हुन् । नेकपा मसालको कार्यकर्ताहरुको उपस्थितिमा केही महिना अघि उनले सुदूरपश्चिम प्रदेश समिति गठन गरेर अध्यक्ष भएपछि मोहन बिक्रम सिंहको मसालले उनको समूहलाई कारवाही गरेको थियो ।
कारवाहीमा लोकेन्द्र लम्सालसँगै, तिलक परियार, लक्षीराम आचार्य सहितका दजैनौं ने ता कार्यकर्ताहरु कारवाहीमा परेका थिए । यही विषयलाई लिएर दुवैपक्षवीच विवाद …

">
  • महाधिवेशन होइन राष्ट्रिय सम्मेलन हो : महरा

    Loading

    दुर्गाप्रसाद भण्डारी
    काठमाण्डौ, ७ पुस/नेकपा माओवादी केन्द्र प्रचार तथा पकाशन विभाग प्रमुख कृष्णबहादुर महराले नेकपा माओवादी केन्द्रले महाधिवेशन नभई राष्ट्रिय सम्मेलन गर्न लागेको बताए ।
    उनले सो कुरा आज पार्टी कार्यालय पेरिस डाँडामा पार्टीको प्रथम राष्ट्रिय सम्मेलन प्रचार प्रसार समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन् । अधिवेशन र सम्मेलनमा फरक छ, अधिवेशन नेतृत्व कसरी चयन गर्ने विषयमा केन्द्रित हुन्छ भने सम्मेलन पार्टीको कार्यदिशा र आगामी योजनाको विषयमा केन्द्रित हुन्छ, महाराले सञ्चारकर्मीहरुको जिज्ञासालाई सम्बोधन गर्दै बताए ।
    उनले भने, पार्टीले माओ जयन्तीको दिनमा हरेक वर्ष कुनै न कुनै कार्यक्रम गर्दै …

  • प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए

    Loading

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए ।
    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । बालुवाटारमा शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।
    उक्त भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर …

  • माओवादी केन्द्रको प्रचार तथा प्रकाशन विभाग सदस्यको सपथग्रहण

    Loading

    काठमाण्डौ/नेकपा माओवादी केन्द्रको प्रचार तथा प्रकाशन विभाग सदस्यहरुलाई पार्टी प्रवक्ता कृष्णबहादुर महराले सपथग्रहण गराएका छन् ।
    शुक्रबार पेसिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा विभागगीय प्रमुख समेत रहेका महराले ३५ सदस्यीय समितिका सदस्यहरुलाई सपथ गराएका थिए ।
    सपथग्रहणपछि बसेको पहिलो बैठकले विभागको सचिवको रुपमा गोविन्द आचार्यलाई चयन गरेको छ । यस्तै पार्टीको आसन्न केन्द्रीय सम्मेलनलाई सफल पार्न प्रभावकारी भूमिका खेल्न पनि गोविन्द आचार्यको नेतत्वमा एक टीम बनाइएको छ ।
    बैठकले माओवादी केन्द्रमा अब संख्याकेन्द्रित भन्दापनि विचारकेन्द्रित बहशलाई अगाडि बढाउनुपर्ने बताएको छ । विचारका लागि प्रशिक्षण चलाइनु पर्ने र त्यसको प्रचार तथा प्रकाशन गरिनु पर्ने बताइएको …

  • पदाधिकारीमा देउवा समूह बहुमतमा

    Loading

     काठमाडौं । नेपाली कांग्रेसको सह महामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । उपसभापति र महामन्त्रीमा मिश्रित परिणाम आएका बेला आठ सहमहामन्त्रीमा देउवा पक्षले ६ वटा आफ्नो पक्षमा पारेको हो ।
    केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन् ।
    सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो । बिहीबार राति महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो । जसमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए ।
    बाँकी पाँच सहमहामन्त्री …

  • देउवा काँग्रेस सभापतिमा निर्वाचित

    Loading

    काठमाडौं । दोस्रो चरणको मतदानबाट कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । शेखर कोइरालालाई ८ सय ७८ मत अन्तरले पराजित गर्दै उनी सभापति बनेका हुन् ।
    पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार फेरि मतदानको अन्तिम नतिजा अनुसार उनी दोस्रो पटक निर्वाचित घोषित भए । दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन् ।
    निर्वाचन आयोगका अनुसार ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी कोइरालाले १ हजार ८ सय ५५ मत पाए । ३५ …

  • कांग्रेस सभापतिको मतदान दोस्रो चरणमा

    Loading

    टीकापुर । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका पदको लागि उम्मेद्वार भएका पाँच जनामा कसैले पनि मतगणना हुँदा बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ ।
    आज बिहान ४ बजेबाट सभापतिका प्रत्यासीहरुको मतगणना शुरु भएको थियो ।
    खसेको कुल ४ हजार ६ सय ८१ मतमा गणना हुँदा सभापतिका उमेद्वार शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत र उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १ हजार ७ सय २९ मत प्राप्त गरेका छन् । यस्तै अन्य उम्मेद्वारहरुमा प्रकाशमान सिंहले ३ सय ७१, बिमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुंगले २० …

  • संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुुरु हुँदै
    संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुुरु हुँदै

    Loading

    काठमाडौं । संघीय संसदको दशौं हिउँदे अधिवेशन आजबाट काठमाण्डौमा सुुरु हुँदैछ । दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सोमबार सार्वजनिक गरेको थियो ।
    संसद सचिवालयले मंगलबारको प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेस गर्ने कार्यसूची सार्वजनिक गरेको छ। संसद अधिवेशन नचलेको समयमा सरकारले ल्याएका अध्यादेश अधिवेशनको पहिलो बैठकमै पेस गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार मंगलबार ६ वटा अध्यादेश पेस गरिने कार्यसूची बनाइएको हो ।
    गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, …

  • कांग्रेस सभापतिमा देउवाको अग्रता
    कांग्रेस सभापतिमा देउवाको अग्रता

    Loading

    टीकापुर/ नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मत गणना जारी छ। पछिल्लो परिणाम अनुसार सभापतिका प्रत्यासी शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। ३ हजार ७ सय ७९ मत गणना हुँदा सभापतिमा देउवाले अग्रता बढाउँदै लगेका हुन्।
    हाल देउवाले १७९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १४१३ मत ल्याएका छन्। त्यसैगरी प्रकाशमान सिंहको २८६, विमलेन्द्र निधिको २०१ तथा सभापतिका अर्का प्रत्यासी  कल्याण गुरुङले १९ मत पाएका छन्।   
    काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना जारी छ। मतगणना सुरु भएको ३ घण्टाभित्र सभापति पदको परिणाम सार्वजनिक हुने कांग्रेसको केन्द्रीय निर्वाचन …

  • एमालेले बनायो स्थायी समिति, पोलिटब्युरो र प्रदेश इन्चार्ज
    एमालेले बनायो स्थायी समिति, पोलिटब्युरो र प्रदेश इन्चार्ज

    Loading

    पदाधिकारीको बरियता निर्धारण, विभागीय प्रमुख र केन्द्रीय सदस्य नियुक्त
    काठमाडौं : एमालेले ४५ सदस्यीय स्थायी समिति र ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। ४५ जना केन्द्रीय सदस्य मनोनीत भएका छन्। केन्द्रीय कमिटीको आइतबारको बैठकले केन्द्रीय विभागका प्रमुख, प्रदेशका इन्चार्ज र पदाधिकारीसमेत तोकेको छ। 
    अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति, पोलिटब्युरो र थप केन्द्रीय सदस्यको नाम बैठकमा प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत ढंगले पारित भएको हो। स्थायी समितिमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल चयन भएका छन्। …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!