पन्ध्रौं पुस्तकालय दिवस सम्पन्न

Loading

टीकापुर/ पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं भन्ने मुल नाराका साथ टीकापुर सामुदायिक पुस्तकालयको आयोजनामा १५ औं पुस्तकालय दिवस तथा मोति जयन्ती मनाइएको छ ।

पुस्तकालयका निवर्तमान अध्यक्ष लोकबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई र विशिष्ट अतिथि टीनपा उपप्रमुख खडक शाह रहेका थिए ।

कार्यक्रममा धनञ्जय तिमिल्सैना, चक्र अधिकारी, कान्तिप्रैसाद ज्ञवाली, दुर्गाप्रसाद भण्डारी, नरबहादुर थापा, बालकृष्ण खनाल, झलनाथ खनाल लगायतले आआफ्ना रचना प्रस्तुत गरेका थिए । यस्तै तेजबहादुर बोहरा, डम्मर थापा, हरि तिमिल्सैना, उदयराम अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव कण्ठराज …

">
  • सञ्चारकर्मीहरु सम्मानित

    Loading

    टीकापुर, १२ भदौ । प्रथम घडियाल उत्सव र दोस्रो डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण सप्ताह उद्घाटनको अवसरमा पाँचजना सञ्चारकर्मीहरुलाई सम्मानित गरेको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालले शुक्रबार एक कार्यक्रमका वीच उनीहरुलाई सम्मानित गरेको हो ।

    सम्मानित हुनेमा सञ्चारकर्मीहरु गोरखापत्रका अविनाश चौधरी, राष्ट्रिय समाचार समितिमा कार्यरत टीकापुरका दुर्गा देवकोटा, अगुवा सन्देशका प्रकाशक हेमन्तराज मान्डव्य, गोपालजङ्ग थापा, मानबहादुर ठकुल्ला र खेमराज पाण्डेय पनि सम्मानित भएका छन् ।
    उनीहरु सबैलाई वन, वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणमा योगदान पु¥याएकोमा कदर गर्दै सम्मान गरिएको छ ।

    यसैगरी, संरक्षणमा क्रियाशील रमेश पाण्डेय, धनसरी …

  • पत्रकार भण्डारी कैलाली ३ बाट निर्वाचन लड्ने

    Loading

    टीकापुर/झण्डै २५ वर्षदेखि पत्रकारिता गर्दै आएका पत्रकार प्रेस सेन्टर नेपालका पूर्व नेता दुर्गाप्रसाद भण्डारी कैलाली क्षेत्र नं ३ बाट संघीय संसदका लागि निर्वाचन लड्ने भएका छन् ।
    यसअघि गृह जिल्ला कैलालीबाट आगामी निर्वाचन लड्न सक्ने संकेत गरेका भण्डारीले शुक्रबार आप्mनो फेसबुक वालमा
    स्टाटस लेख्दै आगामी निर्वाचन कैलालीको क्षेत्र नम्बर ३ बाट लड्ने जनाएका हुन् ।
    आफ्नो जन्मथलो भजनीलाईनै रोजेका उनी तत्कालीन भजनी गाविसमा नेकपा एमालेका संस्थापक सदस्य समेत हुन् । २०४७ सालमा सरोज पोखरेलबाट पार्टी सदस्यता लिएका भण्डारी २०४८ सालमा अछामबाट संगठित भएका थिए । भएका थिए । पुनः २०५६ मा …

  • टीकापुर रेडक्रसमा पूर्णता

    Loading

    टीकापुर/नेपाल रेडक्रस सोसाइटी टीकापुर उप-शाखाको नयाँ कार्यसमितिको आज भएको निर्वाचनसँगै पूर्णता पाएको छ ।
    यसगरी पदाधिकारीमा उपकोषध्यक्षबहेक सबैमा सर्वसम्मतिबाट चयन भएपनि उपकोषाध्यक्ष र सदस्यमा आज निर्वाचन भएको थियो । निर्वाचनबाट  उपकोषाध्यक्ष पदमा सञ्जय राज भण्डारी ३१२ मत प्राप्त गरेर विजयी भएका छन । उनका प्रतिस्पर्धी अमर रावल डम्मरले १२१ मत प्राप्त गरेका छन ।
    यस्तै सदस्यहरुमा नारायण न्यौपाने, नवराज साउँद, हरिराम चौधरी, युवराज शर्मा निर्वाचित भएका छन् । न्यौपानेले ३१२, साउँदले ३०६, चौधरीले २८५ र शर्माले २७६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । सदस्य पदका उम्मेदवार रहेका चेतन …

  • एमाले नेता कालुसिंह कडायतको निधन

    Loading

    टीकापुर /टीकापुर नगरपालिकाका पूर्व वडाध्यक्ष कालुसिंह कडायतको ६९ वर्षको अल्पयायुमै मंगलबार असामयिक निधन भएको छ । बिहान पेट दुख्यो भनेर टीकापुर अस्पतालमा उपचारका लागि जानु भएका कडायतको थप उपचारका लागि नेपालगञ्जतर्फ लैजादै गर्दा निधन भएको हो ।
    कैलालीको भजनी नगरपालिकास्थित हालको दुर्गा माध्यमिक विद्यालयमा ४० को दशकमा शिक्षण गर्नुभएका कडायत २०५० सालपछि सक्रिय राजनीतिमा होमिनु भएको थियो । शिक्षक संगठनमा आवद्ध रहेका कडायत नेकपा एमालेको एक सच्चा सिपाही हुनुहन्थ्यो । पार्टी विभाजन भएर माले भएपनि नेकपा एमालेमा रहेर संगठन बिस्तारमा लागेका कडायत सादगी नेता हुनुहुन्थ्यो ।
    २०५४ सालको स्थानीय …

  • खानेपानीमा खत्री र बुढाथोकी समूह प्रतिस्पर्धामा

    Loading

    टीकापुर, २३ साउन/ टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि सोमबार दुई प्यानलबाट २३ जनाको उम्मेद्वारी परेको छ ।
    यसरी उम्म्ेद्वारी दर्ता गर्नेमा सो संस्थाका सचिव नरेशकुमार खत्री र टीकापुर नगरपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष प्रकाशबहादुर बुढाथोकी रहेका छन् ।
    खत्री समूहबाट उपाध्यक्षमा भने सृजना शर्मा पण्डित, सचिवमा चक्र तिमिल्सिना र कोषाध्यक्षमा विश्राम थारुले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा खुलातर्फ खडक धामी, भानुभक्त जैसी र राजेशकुमार चौधरी रहेका छन् भने महिला सदस्यमा कृष्णीदेवी चौधरी र सरिता थापा रावल रहेका छन् ।
    त्यस्तै बुढाथाकी समूहबाट सचिवमा …

  • विदाई तथा बृहत साँस्कृतिक कार्यक्रम

    Loading

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको आयोजनामा सोमबार टिकापुरमा विदाई तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
    कलेजबाट स्नातक तहमा आठौं सेमेस्टरको परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरिएको हो ।
    कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा प्नमुख अतिथि मदन भुल,  अन्य अतिथिहरु केन्द्रीय सचिवालय सदस्य पदम काफ्ले, सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष दीपक डिसी, प्रमुख सचिव डम्मर भट्टराई, विद्यार्थी टिकापुर नगर फ्याक्स इन्चार्ज बीरेन्द्र खड्का, प्राकृतिक कलेज इकाइ समितिका पुर्व अध्यक्ष अर्पण भुसाल लगायतले विदाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    इकाई अध्यक्ष दिक्पाल धौरालीको अध्यक्षतामा भएको …

  • डल्फिन हेर्न आन्तरिक पर्यटक
    डल्फिन हेर्न आन्तरिक पर्यटक

    Loading

    कैलालीको सदुरपुर्वी क्षेत्रमा रहेको टिकापुर नगरपालिकाको वडा न. ७ र भजनी नगरपालिका वडा नं ३ र ८ मा रहेको पथरैया नदी किनारमा डल्फिन हेर्न का लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।
     
  • हात्तीको आक्रमणबाट सोडारीको ज्यान गयो
    हात्तीको आक्रमणबाट सोडारीको ज्यान गयो

    Loading

    टीकापुर/टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १५ की टंक सोडारीको हात्तीको आक्रमणबाट ज्यान गएको छ ।
    शनिबार साँझ साढे छ बजेतिर कर्णाली नदी किनार सनकट्टि घाटमा काम गरेपछि जंगलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा सोडारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ
    इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार ५० वर्षीया सोडारी ‘कर्णाली नदीमा भैरहेको तटबन्धमा मजदूरी गरिरहेकी थिइन् । सँगै का गरिरहेका कामदारहरु हात्ती देखेपछि भागेपनि सोडारीलाई हात्तीले आक्रमण गरेको थियो । अन्य कामदारले घटनाको विषयमा खबर गरेपछि खटिएको प्रहरी टोलीले …

  • माण्डव्य समाजको कैलाली शाखाको अधिवेशन सम्पन्न
    माण्डव्य समाजको कैलाली शाखाको अधिवेशन सम्पन्न

    Loading

    हेमलम्व माण्डव्य
    असार/माण्डव्य समाज नेपाल कैलाली जिल्ला शाखाको तेस्रो अधिवेशन घोडाघोडी नगरपालिकाको साढेपानीमा सम्पन्न भएको छ । जिल्लाको मध्यवर्ती क्षेत्र साडेपानीमा बिहीबार राती अबेरसम्पन्न भएको अधिवेशनले नरेश जैशी बजगाईलाई अध्यक्ष चयन गरेको छ ।
    बजगाईको अध्यक्षतामा ११ सदसीय जिल्ला कार्यसमिति सर्वसम्मवत रुपमा चयन भएको हो । निर्विरोध निवाचित सदस्यहरुमा खगेन्द्र भण्डारी, भक्तबहादुर विष्ट, दिर्घराज जैशी, धनीराम भण्डारी, मंगला बजगाई, हिक्मत भण्डारी, जोराशिंह विष्ट, चन्द्रा विष्ट, देवानन्द जैशी र झनक भण्डारी रहेका छन् । 

    नरेश बजगाइको अध्यक्षतामा भएको उक्त अधिवेशन सत्रमा समाजका केन्द्रीय अध्यक्ष हेमन्तराज माण्डव्य प्रमुख अथिति हेका थिए । यसैगरी विशिष्ठ …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!