अमेरिकी राष्ट्रपति ट्रम्पको फेसबुक र ट्वीटर बन्द
![]()
अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने विषय सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुर र ट्वीटर एकाउन्ट बन्द गरिएको छ।
उनले आफ्ना समर्थकहरुलाई हुलहुज्जत नगर्न फेसबुक र ट्वीटरमार्फत् अपिल गरे पनि ती अपिलमा राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने व्यहोरासमेत उल्लेख गरेपछि फेसबुक र ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टाका लागि बन्द गरिदिएका छन्। ट्वीटरले ट्रम्पका ३ वटा ट्वीट हटाउँदै अकाउन्ट १२ घण्टासम्मका लागि बन्द गरिदिएको जनाएको छ।
स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे ट्रम्पले समाजिक सञ्जालमा चुनावमा धोका भएको झूटो दावीका …

अमेरिकी संसदभित्रै आक्रमण, एकजनाको मृत्यु, वासिङ्टनमा कर्फ्यू
![]()
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका छन्। अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ। संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ।
अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो। सदनभित्र बहस चलिरहेकै बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। झ्याल र ढोका तोडफोड गरेरै हतियारसहित ट्रम्प समर्थक भित्र पसेको बिबिसीले उल्लेख गरेको छ।
संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भएको थियो। प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ …

कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालद्वारा स्वागत
![]()
काठमाडौँ / साउदी अरेबियाले झन्डै तीन वर्ष लामो कतारमाथिको नाकाबन्दीलाई हटाएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कतारमाथिको नाकाबन्दी हटाइएकोमा स्वागत गरेको हो ।
कतारमाथि खाडी क्षेत्रको एक शक्तिशाली राष्ट्र साउदी अरेबियाले भूमि, हवाई र जल मार्गमा नाकाबन्दी लगाएको थियो । साउदी र उसनिकटका मुलुकहरूले कतारलाई असहयोग गरेपछि इरान, टर्कीजस्ता मुलुकहरूले साथ दिएका थिए ।
गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को भेला सुरु हुनुअघि कतारमाथि लगाइएको नाकाबन्दीलाई हटाइने निर्णय गरिएको हो । जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन र ओमान सदस्य छन् । मन्त्रालयको विज्ञप्तिमा उक्त …

">राष्ट्रपति ट्रम्पका सबै दावी झुटो सावित, अडान कायमै
![]()
एजेन्सी । अमेरिकाको जर्जिया राज्यका उच्च निर्वाचन अधिकृत ब्राड राफेनस्पगरले राष्ट्रपति डोनाल्ड ट्रम्पले सरासर झुटो बोलेको बताएका छन् ।
ट्रम्पले जर्जियामा आफू विजयी भएको दाबी गर्दै त्यसका लागि चाहिने मत ‘खोज्न’ भनेका थिए । ट्रम्पले टेलिफोन संवादमा ब्राड राफेनस्पगरलाई आफ्नो जित प्रमाणित गर्नका लागि चाहिने ११ हजार ७८० मत खोज्न दवाब दिएका थिए । यसलगत्तै उनले ट्रम्पको सबै दाबी स्पष्ट रुपमा झुटे रहेको बताएका हुन् । जर्जियाको निर्वाचन जिम्मेवारी सम्हालेका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरसँगको टेलिफोन संवाद बाहिरिएपछि ट्रम्पको आलोचना थप तीव्र बनेको छ ।
ट्रम्पको टेलिफोन संवाद तथा नतिजा उल्ट्याउनका लागि …

इराकमा अमेरिकामाथि इजरायलले हमला गरिरहेको इरानकाे दाबी
![]()
इरानका विदेशमन्त्री जवाफ जरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको उक्साहटमा नआउन आग्रह गरेका छन्। इजरायलले अमेरिकालाई इरानसँग युद्ध लड्न भन्दै उकासिरहेको, तर युद्ध भए आफूहरूले पनि देखाइदिने उनले चेतावनी दिएका छन्।
अमेरिकाले ड्रोन आक्रमण गरी जनरल कासिम सुलेमानीको हत्या गरेको एक वर्ष पूरा भइरहँदा इरानले अमेरिकालाई यस्तो चेतावनी दिएको हो। अमेरिकाले सुलेमानीलाई अमेरिकाले सन् २०२० जनवरी ३ मा इराकको बगदादस्थित विमानस्थलमा ड्रोन हमला गरी हत्या गरेको थियो।
इराकस्थित अमेरिकी सैन्य अखडामा पनि इजरायलले नै हमला गर्न लगाइरहेको र अमेरिकालाई इरानविरुद्ध भड्काइरहेको जरीफले दाबी गरेका छन्।
अमेरिकाले इरान समर्थित लडाकुमाथि इराकमा रहेका आफ्ना …

शपथ नै लिन नपाई बिते लुजियनाका विधानसभा सदस्य
![]()
एजेन्सी : अमेरिकाको लुजियाना राज्यमा निर्वाचित विधानसभा सदस्य ल्युक लेटलो पदको शपथ लिन नपाई कोरोना संक्रमणबाट निधन भएका छन्। स्थानीय समयअनुसार मंगलबार राति उनका प्रवक्ताले मृत्युबारे जनाएका हुन्।
४१ वर्षीय लेट्लोले विधानसभा सदस्यको शपथ ग्रहणसमेत गर्न लिन बाँकी भएको अवस्थामा कोरोना बिग्रिएर उनको निधन भएको जनाइएको छ। उनले रिपब्लिकन दलका तर्फबाट चुनाव जितेका थिए। उनका प्रवक्ता एन्ड्रयु वचले उनको निधन भएको पुष्टि गर्दै यस दुखद् र कठिन समयमा अन्य कैयौं निजी कुराहरु सार्वजनिक नगर्नसमेत आग्रह गरेका छन्।
उनकी पत्नी र २ जना सन्तान हाल लुजियानामै बस्छन्। आगामी जनवरी ३ का दिन उनले शपथ लिने कार्यक्रम तय …

बेलायती प्रधानमन्त्रीका पिता फ्रान्सको राहदानी लिँदै
![]()
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सेली राहदानीका लागि आवेदन दिने प्रक्रियामा रहेको बताएका छन्। बिहीबार बिहान उनले ब्रेक्जिट सम्मेलनपछि युरोपेली संघसँग सम्बन्ध कायम राख्न आफूले फ्रान्सको राहदानी लिन लागेको बताएका हुन्।
युरोपियन २०१६ को जनमतसंग्रहमा मतदान गर्ने युरोपेली संसदका पूर्वसदस्यसमेत रहेका स्टानली जोनसनले बेलायतस्थित आरटीएल रेडियोलाई फ्रान्ससँगको पारिवारिक सम्बन्धका कारण फ्रान्सेली नागरिक बन्न चाहेको बताएका छन्।
‘यदि मैले यो राम्रोसँग बुझें भने म फ्रेन्च हुँ। मेरी आमा फ्रान्स मा जन्मनुभएको थियो, उनको आमा हजुरबुबा जस्तै पूर्ण फ्रान्सेली हुनुहुन्थ्यो। त्यही भएर मैले पहिले नै यसबारे दाबी गरेको हुँ। र यसले मलाई धेरै आनन्दित …