अमेरिकी सैन्य विमानमा उडे अफगानहरू

Loading

एजेन्सी । अमेरिकी वायुसेनाको सी–१७ विमानभित्र खचाखच भरिएर अफगान नागरिकहरूले आइतवार काबुल छोडेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अमेरिकी सेनाबाट उक्त तस्वीर प्राप्त गरेको डिफेन्स वानका अनुसार, विमानमा ६४० जना जति चढेका थिए जुन विमानको भारवहन क्षमताभन्दा निकै बढी हो । अफगानिस्तानबाट निस्कनका लागि अनुमति पाएका अफगानहरू विमानको आधा खुलेको र्‍याम्पबाट भित्र पसेका थिए । उनीहरूलाई विमानबाट निकाल्नुको साटो कर्मचारीहरूले उडाउने निर्णय गरे ।
सोमबार हजारौं मानिस काबुल विमानस्थलमा ओइरिएको र देश छोडेर भाग्न आतुर बनेको दृश्य देखिएको थियो । भीडभाड भएपछि अमेरिकी सुरक्षाबलले गोली चलाउँदा हताहती समेत भएका …

">
  • अफगानी राष्ट्रपति गानीलाई पक्राउ गर्न ट्वीटर ट्रेन्डिङ

    Loading

    काठमाडौं । चार कार एक हेलिकप्टरमा नगद भरी भागेका अफगानी राष्ट्रपति असरफ गानीलाई पक्राउ गर्न माग गर्दै ह्यास्ट्याग इन्टरपोल अरेस्ट गानी ट्रेन्डिङ गरिरहेको छ ।
    अन्तर्राष्ट्रिय प्रहरी इन्टरपोललाई आग्रह गर्दै अफगानिस्तानमा सुरु गरिएको ट्वीटर अभियान ट्रेन्डिङ गरिरहेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
    तालिबानले काबुल कब्जा गरिरहेका बेला राष्ट्रपति गानीले रक्तपात हुन नदिन भनी पलाययन गरेका थिए ।
    तर उनको पलायनका बारेमा अफगानिस्तानका राजनीतिक नेताहरूले आलोचनात्मक टिप्पणी गरेका छन् । रुसी समाचार संस्थाले राष्ट्रपति गानीले चार कार र एक हेलिकप्टरमा नगद भरी भागेको जनाएपछि गानीलाई पक्राउ गर्न यो हयास्ट्याग सुरु गरिएको …

  • काबुलबाट भाग्दा गनीले पैसा लगेर गए: रुस

    Loading

    काबुलस्थित रुसको राजदूतावासले अफगानिस्तानका राष्ट्रपति अशरफ गनीबारे सनसनीपूर्ण दाबी गरेको छ । सोमबार रुसको आरआईए न्युज एजेन्सीले आफ्नो दूतावासलाई उद्धृत गर्दै भनेको छ – गनी देश छाडेर भाग्दै गर्दा आफ्नो साथ चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगे । पैसा यति धेरै थियो कि हेलिकप्टरमा नअटेपछि विमानस्थलमा नै छाडियो ।
    यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो । यो रकम ५० लाख डलर रहेको उनीहरूको दाबी छ । तर, यसको पुष्टि हुन भने बाँकी थियो । अहिले काबुलस्थित रुसको दूतावासले पनि त्यही दाबी गरेको …

  • तालिबान लडाकुहरु राजधानी काबुलमा प्रवेश

    Loading

    टीकापुर, ३२ साउन / अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश गरेका छन् ।
    अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीहरुले तालिबानका लडाकु काबुलमा प्रवेश गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
    अमेरिकाले हेलिकोप्टरबाट काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गरेसँगै तालिबानका लडाकु सहरमा प्रवेश गरेका हुन् । समाचारमा उल्लेख गरिए अनुसार अहिले सहरको चारैतिरबाट तालिबानका लडाकु प्रवेश गरेको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् । तर, यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन ।

    अफगानिस्तानको प्रेसिडेन्टल प्यालेसको ट्वीटर एकाउन्टबाट काबुलको धेरै स्थानमा गोली चलेको सुनिएको पोस्ट गरिएको छ । यद्यपि …

  • तालिवानका प्रमुख नेताहरूमा कसको के जिम्मेवारी ?

    Loading

    युद्धरत चरमपन्थी संगठन तालिवान अहिले विश्वभरका सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ। अफगानिस्तानी सरकारविरुद्ध युद्धमा होमिएको यो संगठनले मे महिनादेखि मुलुकभर शृंखलाबद्ध आक्रमण सुरु गरेको थियो। तालिवानले गत १० दिनमा अफगानिस्तानका ३४ मध्ये २८ वटा प्रान्त कब्जा गरेको छ।
    तालिवानले एकपछि अर्को गर्दै कन्दाहार, हेरात, जलालवादलगायतका मुख्य सहरहरू कब्जा गरिसकेको छ। अब तालिवानले कब्जा गर्न बाँकी मुख्य सहर भनेको राजधानी काबुल मात्रै हो। तालिवानले तीव्र गतिमा अफगानिस्तान कब्जा गर्नै लाग्दा पनि हालसम्म अफगानिस्तानका राष्ट्रपति असरफ घानीने राजीनामा भने दिएका छैनन्। तालिवानले आइतबार बिहान जलालवाद कब्जा गरेसँगै राजधानी काबुललाई नियन्त्रणमा लिने प्रयास …

  • अफगानिस्तानका राष्ट्रपतिले देश छाडे,

    Loading

    अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी काबुलबाट ताजकिस्तान लागेको रोयटर्सले जनाएको छ । 
    तालिवानी लडाकु काबुल प्रवेश गरेपछि घानीले देश छाडेका हुन् । घानीले गत बिहीबार तालिवानसँग सत्तासाझेदारीको प्रस्ताव पनि गरेका थिए । तर, तालिवानले उनको प्रस्तावलाई अस्वीकार गरेको थियो। 
    तालिवानले सबै शहरमा पकड जमाएसँगै काबुल पनि घेराबन्दीमा पारेको छ । अलजजिराका अनुसार एक मन्त्रीले शान्तिपूर्ण ढंगले तालिवानलाई सत्ता हस्तान्तरण गरिने बताएका छन् । 
    कसैसँग बदला लिँदैनौं : तालिवान प्रवक्ता

    अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् ।
    तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा …

  • के हो अफगान युद्धको पृष्ठभूमि ? के हो तालिबान ?

    Loading

    साउन, ३१ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गर्‍यो। तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गर्‍यो। त्यसपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो। यद्यपि उक्त समूह विद्रोही फौजमा परिणत भयो र घातक हमलाहरू निरन्तर जारी राख्दै अफगान सरकारलाई अस्थिर बनायो। राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो। सन् १९९८ सम्ममाअफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।
    अन्तर्राष्ट्रिय गठबन्धनले सन् २०१४ मा आफ्नो सैन्य अभियानअन्त्य गर्‍यो र अफगान फौजलाई तालिम …

  • तालिबानले ‘नपत्याएपछि’ अफगानिस्तान छाड्दै भारत
    तालिबानले ‘नपत्याएपछि’ अफगानिस्तान छाड्दै भारत

    Loading

    विद्रोही संगठन तालिबानले मतलब नगरेपछि अफगानिस्तानबाट भारत बाहिरिन लागेको छ।
    अंग्रेजी अखबार द हिन्दुका अनुसार भारले मजार–ए–शरीफस्थित वाणिज्य दूतावासका आफ्ना कर्मचारीलाई भारत बोलाउँदैछ। अफगानिस्तान मामिलामा अन्य दक्षिण एसियाली छिमेकी देशहरूमा झैँ प्रभाव विस्तार गर्न खोजेको भारतप्रति तालिबानले अहिलेसम्म औपचारिक धारणा व्यक्त गरेको छैन। अर्को छिमेकी चीन र रुसमा भने तालिबानी प्रतिनिधिमण्डल नै पुगेर भेटवार्ता गरिसकेको छ। वार्ता गर्न या अफगान मामिलामा महत्व दिन तालिबानलाई फकाइरहेको भारतले अहिलेसम्म ग्रीन सिग्नल पाएको छैन। 
    तालिबानले कुनै वास्ता नगरेपछि भारतले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई आपतकालीन उद्दार गर्न विमान पठाउने फैसला गरेको थियो। काबुलस्थित भारतीय दूतावासले अफगानिस्तानमा रहेका सबै भारतीयहरूलाई संघर्ष …

  • अमेरिकी उपराष्ट्रपतिका पतिले पाराओलम्पिकमा प्रतिनिधित्व गर्ने
    अमेरिकी उपराष्ट्रपतिका पतिले पाराओलम्पिकमा प्रतिनिधित्व गर्ने

    Loading

    काठमाडौं । अमेरिकाले उपराष्ट्रपति कमला ह्यारिसका पति डग एमहफलाई टोकियोमा आयोजना हुने पाराओलम्पिकको उद्घाटन समारोहमा भाग लिन औपचारिकरूपमा पठाउने भएको छ ।
    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अगस्ट महिना जापानको राजधानी टोकियोमा आयोजना हुने पाराओलम्पिकको उद्घाटन समारोहमा भाग लिन औपचारिकरूपमा प्रतिनिधिको रूपमा उपराष्ट्रपति ह्यारिसका पतिलाई पठाउने मंगलबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
    जापानी प्रधानमन्त्री योशिहिदे सुगाले अमेरिकी राष्ट्रपति बाइडनसँगको कुराकानीमा वैश्विक महामारीका बेला टोकियो ओलम्पिक सम्पन्न गर्न गरेको सहयोग जस्तै अगस्ट २४ देखि हुन लागेको पाराओलम्पिकमा सहयोग गर्न आग्रह गरेको एक दिन पछि ‘दोस्रो अमेरिकी भद्रपुरुष’लाई पहिलो पटक औपचारिक …

  • जेलजीवन बिताइरहेका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना
    जेलजीवन बिताइरहेका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

    Loading

    जोहनेसवर्ग । जेलजीवन बिताइरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन् । जेल जीवन बिताइरहेका जुमाले जेलमै अफ्ठ्यारो महसुस गरेपछि उनलाई चिकित्सकको निगरानीमा रहनका लागि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।
    ‘पूर्वराष्ट्रपति जुमालाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो’, एक अधिकारीले सञ्चारकर्मीहरुसँग भने । पूर्वराष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उनलाई अदालतको अपहेलनामा दोषी ठहर गरिएको थियो ।
    भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई अदालतले अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो । त्यसपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेर जेल गएका हुन् …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!