समाजवादी पार्टीको जित पछि बोलिभियाका पूर्व राष्ट्रपति इभो मोराल्सको देश फर्किने चाहना

Loading

काठमाडौ, ४ कात्तिक ।बोलिभियामा पूर्व राष्ट्रपति इभो मोराल्सका पार्टी नेता राष्ट्रपतिमा जिते पछि उनले देश फर्किने चाहना व्यक्त गरेका छन ।

गतवर्ष चुनावमा गडबडी गरेको भनेर भएको राजनीतिक आन्दोलनको क्रममा राजीनामा दिन बाध्य भएका मोराल्सलाई निर्वासनमा जानु परेको थियो । समाजवादका लागि आन्दोलन(मास) पार्टीले चुनाव जित्ने बलियो सम्भावना विभिन्न सर्वेक्षणहरूले जनाउँदै आएको थियो ।

पहिलो चरणको मतदानबाट राष्ट्रपतिका उम्मेदवार लुइस आर्सले ५२ प्रतिशत मत ल्याएर चुनाव जितेका हुन । उनका प्रतिस्पर्धी कार्लोस मेसाले ३१ प्रतिशत मत प्राप्त गरेका छन ।

पहिलो चरणबाटै चुनाव जितेका लुइस आर्सले गत वर्ष समाजवादी शासन व्यवस्था विरूद्ध …

">
  • बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने प्रावधान स्वीकृत

    Loading

    काठमाडौं, २७ असोज । बंगलादेश सरकारले बलात्कारमा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिने प्रावधानलाई स्वीकृत गरेको छ। बलात्कारका घटना बढ्दै गएपछि बंगलादेशमा बलात्कारीहरुलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो।

    प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको भर्चुअल मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गर्दै बलात्कारीहरुलाई मृत्युदण्ड दिने प्रावधान थप गरेको हो। नयाँ कानुन अनुसार बलात्कारी ठहर भएका व्यक्तिलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय दिइनेछ। वर्तमान कानुन अनुसार बलात्कारी ठहर भएका व्यक्तिलाई आजीवन कारावाससम्मको सजायमात्र दिन सकिन्थ्यो।

    मंगलवार राष्ट्रपतिले नयाँ कानुनमा हस्ताक्षर गरेपछि कार्यान्यवनमा आउने बताइएको छ।

  • सर्वाधिक द्रुतगतिमा जाने रूसी अन्तरिक्ष यान उडानका लागि तयार

    Loading

    काठमाडौ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा मानवसहितको अर्को रूसी सोयुज अन्तरिक्ष यान उडानका लागि प्रक्षेपण स्थलमा राखिएको छ ।

    अर्को बुधबार उडानका लागि तयार राखिएको त्यो अन्तरिक्ष यान कजाख्स्तानको बाइकोनुर कस्मोड्रममा राखिएको छ ।सोयुज–२.१ नामक रकेट र सायुज एमएस–१७ नामक क्रु जहाजलाई आइतबार असेम्बली हलमा लगिएको रूसी अन्तरिक्ष नियोग रोसकसमसले जनाएको छ ।

    अन्तरिक्ष स्टेशनमा तीन जना यान हेरचाह गर्ने जाने भएका छन । यो यान उडान नियमित भएपनि यसको विशेषता भनेको यानको गति हो । यो यानलाई अन्तरिक्ष केन्द्रमा पुग्न ३ जति लाग्ने गरि पठाउन लागिएको हो ।

    कक्षा प्रयोगशालासम्म मानव सहितको …

  • कक्षाबाट हतियार खसाए पृथ्वीमा एक घन्टा भित्रै पु-याउने योजनामा पेन्टागन

    Loading

    काठमाडौ । स्पेसएक्स स्टारसिप प्रणालीले युद्ध क्षेत्रमा ट्यांक पठाउन सक्ने भएको छ । अमेरिकाको रक्षा विभागले एलन मस्कको लगानीमा स्थापना भएको त्यो कम्पनीलाई कक्षाबाट यस्तो गर्न भनेको छ ।

    एक वर्ष अघि स्पेसएक्सका अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर ग्वाने सटवेलले पेन्टागनलाई स्टारसिपले भविष्यमा कसरी यस्तो प्रणालीले काम गर्ने विषयमा बताएका थिए ।

    मंगल ग्रहमा अन्तरिक्ष नौ सेनाले मात्रै होइन पृथ्वीमा कार्गो डिलिभरी गर्न सक्छ ।

    अमेरिकाको ट्रान्सपोर्ट कमान्ड ट्रान्सकमले स्पेसएक्ससँग यस्तो विषयको विकासका लागि एक सम्झौता गरेयता यसक्षेत्रमा बलियो आधार खडा भएको छ ।

    ट्रान्सकमका कमान्डर जनरल स्टिफन लोन्सका अनुसार सी–१७ बराबरको भारलाई …

  • आजबाट इडिभी खुल्यो

    Loading

    काठमाण्डौ, २२ असोज / सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि फारम खुलेको छ। नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ ।

    डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

    दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ ।

  • नोबेल पुरस्कार घोषणा सप्ताह शुरु

    Loading

    स्टकहोम, १९ असोज। सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुहरु हुँदैछ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ ।कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ । कोरोनाभाइरस महामारीका कारण यसवर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ । तर नयाँ भाइरसका बारेको अनुसन्धानका लागि यसवर्ष प्रत्यक्ष कसैले पुरस्कार प्राप्त गर्ने सम्भावना क्षीण छ ।सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ । गत वर्ष, बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरु …

  • जर्मनी एकीकरणका तीस वर्ष पूरा

    Loading

    बर्लिन, १८ असोज। जर्मनीले शनिबार कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनर्मिलनको उत्सव मनाएको छ । बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम शहरमा आयोजित समारोहमा राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयर र चान्सलर एन्जेला मर्केल सहभागी हुनुभयो ।

    दोस्रो विश्वयुद्धपश्चात् शीतयुद्धका चार दशकसम्म अलग रहेका पूर्वी र पश्चिम जर्मनी सन् १९९० मा एकीकृत भएका थिए । “हामी शीतयुद्धको अन्त्य र नयाँ युगको आरम्भका दिनहरु आज पुनः स्मरण गर्दैछौं,” स्टेनमेयरले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “आज हामी एउटा सर्वोत्कृष्ट र एकीकृत जर्मनीमा बाँचिरहेका छौ ं।”

    स्टेनमेयरले जर्मनी विगत ३० बर्षको अवधिमा पुनर्मिलन …

  • यी हुन कोरोना भाइरसबाट संक्रमित विश्व नेताहरु
    यी हुन कोरोना भाइरसबाट संक्रमित विश्व नेताहरु

    Loading

    जोहन्सवर्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएकासँगै उनि पनि कोरोना भाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा परेका छन् ।

    यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए । उनिहरुको छोटो चर्चा यहाँ गरिएको छ ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसन

    बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुन् । उनलाई गत अप्रिलमा संक्रमित भएपछि आइसियुमै राख्नुपरेको थियो ।

    उनलाई अस्पतालमा भर्ना गरेर आक्सिजन नै दिनुपरेको थियो । तर, भेन्टिलेटरको आवश्यकता भने परेको थिएन । उनले एकान्तवासमै बसेर पनि केही सीमित व्यक्तिहरुसँग कुराकानी गर्दै …

  • चीनले विश्वलाई सुपथ मुल्यमा कोभिड–१९ भ्याक्सिन उपलब्ध गराउने
    चीनले विश्वलाई सुपथ मुल्यमा कोभिड–१९ भ्याक्सिन उपलब्ध गराउने

    Loading

    काठमाडौ । चीनले विश्वलाई सुपथ मुल्यमा कोभिड–१९ भ्याक्सिन उपलब्ध गराउने जनाएको छ ।
    चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित प्रेससम्मेलनमा भने “ विभिन्न देशहरूले भ्याक्सिनको विकास गरिरहेका छन ।
    उनीहरूले तयार पार्न लागेको भ्याक्सिनको मुल्यबारे अनिश्चित रहेपनि चीनले विश्वलाई सुपथ मुल्यमा भ्याक्सिन उपलब्ध गराउने स्पस्ट रहेको छ ।”
    अमेरिका र युरोपको भन्दा चीनले तयार पारेको कोभिड–१९को मुल्य महँगो हुने हल्लाबारे स्पस्ट पार्दै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङले यसबारे स्पस्ट पारेका हुन ।
    चीनले विश्वका जनताका लागि राम्रो हुने उद्देश्यका लागि भ्याक्सिन सबैलाई सहजरूपमा उपलब्ध हुने गरी कोभिड–१९ भ्याक्सिनको विकास गरिरहेको जनाउँदै वाङले चीनले भ्याक्सिन …

  • बाबरी मस्जिद प्रकरण : आडवाणी र जोशीसहित सबै ३२ अभियुक्तलाई सफाइ
    बाबरी मस्जिद प्रकरण : आडवाणी र जोशीसहित सबै ३२ अभियुक्तलाई सफाइ

    Loading

    नयाँदिल्ली — भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले बुधबार २८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ । लखनउमा बुधबार अन्तिम फैसला सुनाउँदै अदालतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।
    न्यायाधीश एसके यादवले फैसलामा अभियुक्तहरूले घटनाका लागि पूर्वषड्यन्त्र रचेको भन्ने आरोप पुष्टि नहुने र प्रमाणका रूपमा पेस गरिएका अडियो एवं भिडियो प्रस्ट नभएको उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १९९२ डिसेम्बर ६ मा भाजपानिकट हिन्दू कट्टरवादी …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!