पुस मसान्तसम्म तिर्नुपर्ने ऋणको म्याद एक वर्ष थप
![]()
८ भदौ, काठमाडौं । कोभिड प्रभावित ऋणीहरुले ऋण तिर्नका लागि अतिरिक्त समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गर्न निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो सुविधा दिन निर्देशन दिएको हो । यो सुविधा कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय तथा नगद प्रबाह अबरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीले पाउनेछन् ।
‘कोभिड–१९ …

नेप्सेका सीईओ साउदद्वारा राजीनामा
![]()
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।
सर्वोत्तम सिमेन्टको आईपीओ प्रकरणमा विवादित भएका साउदले अर्थ मन्त्रालय पुगेर राजीनामा दिएका हुन् । सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत जारी गर्न लागेको आईपीओमा पहिल्यै शेयर किनेर बजार प्रभावित पार्न खोजेको आरोप साउदमाथि लागेको थियो ।
यो विषयमा छानबिनका लागि अर्थ मन्त्रालयले बनाएको छानबिन समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेप्सेका सीईओ साउद पनि दोषी रहेको ठहर गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
![]()
पेट्रोल प्रतिलिटर १३० र ग्यास प्रतिसिलिन्डर १,४५० पुग्यो
नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ३०, डिजेल र मट्टीतेल समान एक सय १३ तथा आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र …

विद्युत आपूर्ति र सेवा प्रवाह चुस्त पार्न निर्देशन
![]()
काठमाडौं । झ्याप्प झ्याप्प बत्ती जाने समस्या बढेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्तो सेवा चुस्त रुपमा प्रवाह गर्न निर्देशन दिएका छन । घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखसँग भर्जुअल बैठक राखी कार्यालयले बेहोरिरहेका समस्याबारे गुणस्तरीय विद्युत आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न निर्देशन दिएका हुन ।
‘छिनछिनमा वत्ति जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुनेजस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ …

स्रोहवटा कम्पनीको आईपीओ आउँदै
![]()
काठमाडौं – नेपाल धितोपत्र बोर्डमा १६ ओ कम्पनीले आईपीओ निष्कासन अनुमति माग गरेका छन् । १६ कम्पनीले ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको आईपीओ निष्कासन अनुमति माग गरेको हुन् ।
धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका छन् । पाइपलाइनमा रहेका मध्ये १२ जलविद्युत समूहका, ३ वटा लघुवित्त कम्पनीहरु छन् भने अन्य समूहको १ गरी १६ ओटा कम्पनी आईपीओको अनुमती पर्खेर बसेका छन् ।
साहस उजा लिमिटेडको १ करोड ५ लाख कित्ता, सामलिङ पावर कम्पनीको १२ लाख ३० हजार कित्ता, बुद्धभूमि नेपाल …

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बिक्री खुला
![]()
काठमाडाैं । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ। आईपीओका लागि ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका …

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट
![]()
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्कासनमा ल्याएको सेयर शनिबार बाँडफाँट गरेको हो।
कम्पनीको आइपीओ मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण भएको हो। जसअनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत् १० कित्ताको दरले सेयर पाएका छन् भने साढे १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ।
साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ विक्री खुला गरेको थियो …