टीभीएसद्वारा १२५ सीसीको ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

Loading

काठमाडौं- शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माता टीभीएस मोटर कम्पनीको नेपाली युवालक्षित १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल ‘टीभीएस रेडर’ सार्वजनिक गरेको छ।

सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई-टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलोपटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध गरिएको छ। जगदम्बा मोटर्स प्रालिले आजैका मितिबाट नयाँ टीभीएस रेडरका लागि बुकिङ खुल्ला गरिएको जानकारी दिएको छ।

नयाँ बाइक सार्वजनिकको अवसरमा बोल्दै टीभीएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेस अध्यक्ष आर डिलिपले भने, ‘हाम्रा मिलेनियल तथा डिजिटल्ली नेटिभ जेन जी …

">
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

    Loading

    काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। 
    शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा मूल्य बढाइएको निगमले जनाएको छ। निगमले जारी गरेको सूचना अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरिएको छ।
    यता, हवाई इन्धन (आन्तरिक तथा बाह्य)मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्धि गरिएको छ। निगमका अनुसार बढेको मूल्य अनुसार अब पेट्रोल, प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ। यता, डिजेल र मट्टितेल प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। 

    यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९६ तथा बाह्य प्रतिकिलोलिटर अमेरिकी डलर …

  • बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड

    Loading

    काठमाडौं । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शुक्रवार आईपीओ बाँडफाँड भएको हो ।
    धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा ७४ हजार ४०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा आवेदन गरेका १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार आईपीओमा २० लाख ३० हजार ५५५ वटा आवेदन परेको थियो ।
    उल्लेखित संख्याको आवेदनबाट सर्वसाधारणबाट माग भएको कित्ताको ३२.८० गुणा बढी अर्थात २ करोड ४४ लाख ३७० कित्ता शेयर …

  • साहस ऊर्जाको आईपीओ बाँडफाँड

    Loading

    काठमाडौं । साहस ऊर्जा लिमिटेडले आज (आइतबार) सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बाँडफाँड गरेको छ ।
    असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरिएको शेयर आज बिहान ९ बजे बाँडफाँट गरिएको हो । कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आईपीओ पाएका छन् । कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।
    २४ …

  • न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला

    Loading

    काठमाडौँ, १५ असोज । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपी) निष्काशनमा ल्याएको हो ।
    कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बंैकिङ समयदेखि आवेदन …

  • प्रतिपक्षको नाराबाजीका बीच बजेट पारित

    Loading

    काठमाण्डौं / प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक पारित भएको छ ।
    सोमबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजीका बीच बजेट पारित भएको हो । बजेट पारित गर्ने प्रक्रिया अघि बढिरहँदा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए । बजेट पारित भए पनि तत्काल सरकारले राष्ट्रिय ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ ।

    प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रियसभाबाट समेत पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउनुपर्ने छ । त्यसपछि सभामुखले सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनु पर्छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि मात्र सरकारले संघीय सञ्चित कोषबाट रकम खर्च गर्न पाउँछ ।

  • ६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन बजेट

    Loading

    काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन गर्न बनेको प्रतिस्थापन विधेयक मार्फत चालु आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । यो भन्दा अघि अध्यादेश मार्फत अर्थमन्त्री अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आर्थिक बर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका थिए । उक्त बजेटलाई प्रतिस्पधान विधेयक मार्फत संसोधन गरेर नयाँ ल्याइएको हो । नयाँ बजेट पुरानो बजेटभन्दा १४ अर्ब ७४ करोड रुपैयाँ न्यून रहेको छ । अघिल्लो बजेटले मुद्रास्फिती ६ दशमलव ५ प्रतिशतमा सिमित राख्ने एवं ६ …

  • अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्रता
    अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्रता

    Loading

    काठमाडौँ, १५ भदौ । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १५ वटा प्याकेजमार्फत ६० जिल्लाका तोकिए बमोजिमका स्थानमा १०० प्रतिशत तथा २ वटा प्याकेजमार्फत १० जिल्लाका तोकिए बमोजिमका स्थानमा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइको छ ।
    ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्य चौकी, कृषिकेन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायत सबै सार्वजनिकस्थलमा सूचना तथा …

  • पन्ध्र लाख युवालाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुस् : मन्त्री शर्मा
    पन्ध्र लाख युवालाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुस् : मन्त्री शर्मा

    Loading

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरुलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन ।
    योङ्ग कम्युनिष्ट लीग नेपालले शनिवार भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई राजधानीबाट सम्बोधन गर्दै मन्त्री शर्माले युवाहरुलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गरेका हुन । उत्पादन अभियानमा युवाहरु दिलो ज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान संभव नभएको भन्दै उनले देशका १५ लाख युवाहरुलाई उत्पादन र रोजगारीमा लगाउने गरी संगठित गर्नुपर्नेमा जोड दिए ।
    यस्तै समाजमा भएका सांस्कृतिक विभेदहरुका विरुद्ध लड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटोमा अग्रसर …

  • तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो
    तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

    Loading

    काठमाण्डौ, ९ भदौ । तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । आज बुधवारदेखि बिक्री खुला भएको आईपीओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि यस अवधिसम्म मागअनुसारको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्कासन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ ।
    कम्पनीले रुपैयाँ एक सय अङ्कितका दरले आठ लाख कित्ता शेयर निष्कासन गरेको छ । जसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!