नयाँ जंगबहादुर निम्त्याउने खेल नहोस्
![]()
दुर्गाप्रसाद भण्डारी
नेपाल एकीकरणकै क्रममा पृथ्वी नारायण शाहको निधनपछि उनका छोरा प्रतापसिंह शाह राजा भएपछि भारतमा रहेको इष्टइण्डिया कम्पनीले नेपालमाथि गिद्दे दृष्टि लगाएको थियो । यसैक्रममा प्रतापसिंह शाको मृत्यू भयो र उनकी पत्नी राजेन्द्र लक्ष्मी र भाइ बहादुर शाहले एकीकरण अभियानको नेतृत्व लिए । यसैवीचमा चीनसंग युद्द भयो । त्यसै विषयलाई लिएर नेपालको रानीतिमा धुव्रिकरण शुरु भयो । कोही रानीको पक्षमा कोही बहादुर शाहको पक्षमा उभिए । तर पुन केही समय मेलमिलापबाट अघि बढेपनि राजेन्द्रलक्ष्मीको निधनसंगै रणबहादुर शाह राजा बनाइए । भित्रि रुपमा थापा र पाण्डे समूह नै थापा र …

पति पीडित कि पत्नी पीडित ?
![]()
लक्ष्मी रेग्मी
आज चाहिँ महिला सशक्तिकरणका बारेमा केही लेख्नुपर्यो भनेर दिमागमा पुरूषहरूका कारण महिलाहरूले भोग्नुपरेका अन्याय अत्याचारका कुराहरू सल्बलाइरहेका बेला अचानक तरकारी पाकिरहेको ग्यास झ्याप्प निभ्यो।सिलिण्डरको ग्यास रित्तिएछ। पत्रिका पढेर बसिराख्नु भएको श्रीमानसँग गुहार माग्न कर लाग्यो। टाउको कन्याउँदै भने, ‘ए हजुर!तलबाट ग्यास बोकेर माथि ल्याइदिनुपर्यो। हिजोदेखि मेरो ढाड एकदम दुखिराखेको छ।’ केही नबोली सरक्क ल्याइदिनुभयो। सिलिण्डरको साटो मैले तरकारी केलाइ दिनु भनेको भए बरु अन्य जवाफ आउँथ्यो होला कि!
तर भारी उचाल्ने काम पुरूषले नै गर्नु पर्दछ अथवा महिलालाई गह्रौ कुरा उचाल्न लगाउनु हुँदैन भन्ने जस्ता कुरा उहाँको मनमष्तिष्कमा जरा गाडेर …

असाधारण खेलाडी, विवादित जीवनशैली
![]()
विष्णु थापा : सम्झनामा म्याराडोना
डिएगो म्याराडोना अद्भुत र असाधारण थिए। उनी समकालीन फुटबलका सबैभन्दा प्रतिभाशाली खेलाडी थिए। अर्जेन्टिनामा जन्मिएका म्याराडोनासँग असाधारण प्रतिभा त थियो नै; गतिको भण्डार पनि उत्तिकै थियो। उनको यही अद्भुत कलाकै कारण प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे। यसविपरीत उनले आफ्नो विवादित हर्कतबाट प्रशंसकलाई दुःखी पनि बनाए। म्याराडोनाले आफ्नो विवादित ‘हेन्ड अफ गड्स’ गोलबाट सबैलाई चकित बनाए।
अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप फुटबलको उपाधि जित्दा उनी टोलीका कप्तान थिए। म्याराडोनाकै चामत्कारिक प्रदर्शनका कारण अर्जेन्टिनाले उक्त विश्वकप जितेको थियो। उनले इङ्ल्यान्डविरुद्घको क्वार्टरफाइनल खेलमा हातले गोल गरेका थिए। यद्यपि, उक्त गोल म्याराडोनाका …

जयपृथ्वीबहादुर सिंह सम्बन्धि केही प्रसंग
![]()
श्यामबहादुर खडका / जयपृथ्वीको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कामकाबारेमा लेखाजोखाको विस्तृत अध्ययन, अनुसन्धान र चर्चा हुन नसक्नुलाई विडम्बना नै मान्नु पर्दछ । केही नयाँ काम गरेमा गाथगादी ताकेको भन्ने आरोप लाग्ने जमानामा उनले गरेका काम चानचुने दुस्साहस थिएनन् । उनलाई राष्ट्रिय विभूति घोषणा गर्नका लागि केही अगुवाहरूको दौडधुप सफल हुन सकेको छैन । उनको योगदान र दर्शनको महत्व नबुझेर ‘कौडीको भावमा मिल्कन्छ भिल्लका देशमा मणी’ जस्तै भएको छ । उनका धेरै कामहरू मध्ये केही कामका यस्ता रहेका छन् ।
शिक्षाका अभियन्ता : केहीवर्ष पहिले बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकहरूको दीक्षान्तमा …

">अहिलेको विवादले कता लैजाला नेकपालाई ?
![]()
नारानकुमार उपाध्याय
काठमाडौं । नीति, विधि र पद्धतिलाई तिलाञ्जली दिने पार्टी र सरकारको मूल नेतृत्वका कारण करीव दुई तिहाई बहुमतले आरामको सरकार सञ्चालन गर्ने युगीन अवसरलाई पनि सत्तारुढ नेकपाले राष्ट्र र जनताको पक्षमा अधिकतम काम गर्ने कालखण्डका रुपमा स्थापित गर्न चुकिरहेको छ । लगभग तीन वर्षे एकल सत्ता नेकपाको आन्तरिक कलह र झैझगडामा व्यतित हुँदा नेकपालाई मत दिने नागरिक र पार्टीलाई सत्तामा पु¥याउन अहोरात्र खटिने आम कार्यकर्तामा निकै निराशा र वैचैनी बढ्दो छ । तैपनि सत्तामा गएपछि पार्टी र जनता, पार्टीको नीति, विधि र पद्धति विर्सने रोगले मूल नेतृत्वलाई अझै …

स्वस्थ रहन मासुको सेवन यसरी गरौं
![]()
स्वस्थ मानिसले कति मात्रा मासु सेवन गर्ने ?
माया श्रेष्ठ
चाडपर्वको बेलामा हरेकको भान्सामा विभिन्न परिकारका खानेकुरा पाक्छन् । अन्य पर्वमा भन्दा बडादसैँमा खानेकुराका परिकार मध्ये प्रमुख परिकारको रुपमा मासु लिइन्छ । पर्वको समयमा मासुको मात्रै धेरै परिकार बनाएर खाने गरिन्छ । चाडपर्वमा खानेकुरा मिलाएर खान नजान्दा चाडपर्व लगत्तै बिरामीको संख्या बढ्ने गरेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । मासुजन्य पदार्थ कति खाने, कसरी खाने भन्ने कुरामा सावधानी नअपनाउँदा वा त्यसबारेमा सचेत नबन्दा निरोगी पनि रोगी हुने गर्छन् ।
मासु प्रोटिनयुक्त पौष्टिक आहार हो । सन्तुलित तवरबाट मासु भोजनमा समावेश गरेमा शरीरलाई फाइदा …

">साझा पर्व दसैँ र तिहार
![]()
हरि लम्साल २०७७ कार्तिक ५ गते
जीवनकालमा असाधारण चमत्कार गरेर मानव समाजलाई अनुगृहित गराउने र दिग्दर्शन गर्ने महान् आत्माहरूलाई भगवान्को दर्जा मिल्छ । उनीहरूमा अतिमानुशिक शक्ति रहने भएको हुनाले त्यो क्षमता लोककल्याणमा लगाउँछन् । हिन्दू धर्मका शिव, विष्णु, राम, कृष्ण, परशुराम, बुद्ध धर्मका शाक्यमुनि सिद्धार्थ गौतम, महावीर जैन, मुस्लिम धर्मका मोहम्मद र क्रिस्चियन धर्मका यसु क्रिस्ट आदि यो कोटीमा पर्दछन् ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैँ र कात्तिक कृष्ण त्रयोदशीदेखि द्वितीयासम्म पाँच दिनको चाडपर्व तिहारलाई विभिन्न आख्यान आस्थाअनुरूप मनाइएता पनि विशुद्ध नेपाली परम्पराका चाडपर्व मानिन्छ । विशेषतः दसैँ वर्षमा चारपल्ट …

">