प्रेस सेन्टर नेपालका अध्यक्षको पदास्थापन
![]()
काठमाण्डौ/प्रेस सेन्टर नेपालका नवनिर्वाचित अध्यक्ष विष्णु सापकोटा जुगललाई शुक्रबमार एक कार्यक्रमका वीच पदस्थापन गरिएको छ ।
नेकपा माओवादी केन्द्र किट पत्रकारहरुको संगठनका अध्यक्ष जुगललाई निवर्तमान अध्यक्ष एवं संगठनका यन्चार्ज महेश्वर दाहालले संगठनको केन्द्रीय कार्यालय बबरमहलमा पदास्थापन गराएका हुन् ।
पदस्थापन गर्दै निवर्तमान अध्यक्ष दाहालले अब संगठनको पूर्ण जिम्मेवारी विष्णु जीको टीमलाई आएको बताए । उनले संगठनलाई गतिशिल र चलाएमान बनाउन पनि आपूmले नयाँ टिमलाई संगठनको जिम्मेवारी सुम्पिएको भन्दै संगठनको इन्चार्जको नाताले आपूmले हमेशा मार्ग निर्देशन गरिरहने बताए ।
उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थितिमा सापकोटालाई पदस्थापन गराइएको थियो । पदस्थापन गर्दै सापकोटाले आप्mना सामु …

उद्योगमा लगानी गर्न आग्रह
![]()
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरूलाई उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग बन्द हुने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गरेकी छिन् ।
आज बिहीवार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग बिजुली आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले व्यवसायीले उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग नै नचल्ने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गरेकी हुन् ।
मन्त्री भुसालले विभिन्न उद्योगमा बिजुली आपूर्तिका समस्या रहेको तर प्राधिकरणले समस्या समाधानका लागि काम गरिरहेको बताइन् । उनले सरकारले तत्काल बिजुली महसुस सस्तो दिन सक्ने अवस्था नभएको बताइन् …

‘संसद् अवरुद्ध गर्नुको कुनै औचित्य छैन’
![]()
काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का नेता भीम रावलले संसद् अवरुद्ध गर्नुको कुनै औचित्य नरहेको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै रावलले सरकारका कामकारबाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्नुको अौचित्य नरहेको बताएका हुन्।
‘सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अौचित्य के होरु,’ उनले लेखेका छन्,‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइनरु यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।’
एमालेले आफ्नो पार्टी संसदीय दलबाट निश्कासनमा परेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको सूचना सभामुख सापकोटाले जारी नगरेको …

लिङ्देनलाई कमल थापाकाे चारबुँदे पत्र
![]()
काठमाडौं । राप्रपा नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चारबुँदे पत्र पठाउँदै मतदानमा निर्मल निवासको हस्तक्षेपको छानबिनको माग गरेका छन् ।
पत्रमा उनले भनेका छन्– ‘यहाँ प्रश्न हार वा जीतको होइन । मेरो यो अभिव्यक्तिलाई चुनावमा हारपछिको आक्रोशको रुपमा नबुझिदिनुहुन विनम्र आग्रह गर्दछु । मैले जितेको भए पनि निर्मल निवासको यो हस्तक्षेप कदापि स्वीकार्य वा उपयुक्त ठहरिने थिएन ।
एउटा खेलाडी भएको नाताले हार वा जीतले मलाई केही फरक पार्दैन । हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिष्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा छ । राप्रपाको आन्तरिक मामिलामा निर्मल …

एमालेले बनायो प्रदेश पदाधिकारी
![]()
नेकपा एमालेले प्रदेश अधिवेशनका लागि अध्यक्षसहितका पदाधिकारी चयन मनोनयन गरेको छ ।
चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको भक्तपुरमा जारी बैठकले ८ माघका लागि तय भएको प्रदेश अधिवेशन गराउने प्रयोजनका लागि चुनावी कमाण्डरका रुपमा पदाधिकारी मनोनयन गरेको हो ।
केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव रहने तय भएको छ । एमालेले सात वटा प्रदेश र उपत्यका विशेष कमिटीका लागि पदाधिकारी मनोनयन गरेको छ ।
यस्ता छन् कमाण्डर
प्रदेश १
अध्यक्ष – तुलसी न्यौपाने
उपाध्यक्ष – टिका चेम्जोङ
सचिव – चिन्तन पाठक
सहसचिव – धन तामाङ
सहसचिव – शैलेश लामा
प्रदेश २
अध्यक्ष – राम अवतार यादव
उपाध्यक्ष …

को को भए काँग्रेसमा पदाधिकारीका उम्मेदार ?
![]()
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार (आज) अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् । सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका छन् ।
महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. …

खरेलद्वारा ‘नेपाल सुशासन पार्टी’ घोषणा
![]()
काठमाण्डौ । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।
आज शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै पूर्वडीआईजी खरेलले ुनेपाल सुशासन पार्टीु घोषणा गरेका छन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताए । पूर्वडीआईजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए ।
उनले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ …