न्युजिल्यान्डमाथि बंगलादेशको रोमाञ्चक जित
![]()
काठमाडौँ । न्युजिल्यान्डविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले चार रनको रोमाञ्चक विजय हासिल गरेको छ । घरेलु मैदान मिरपुरस्थित शेरे बंगला नेसनल रंगशालामा बंगलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
बंगलादेशले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो । बंगलादेशका मोहमुदुल्लाहबाहेक ओपनर मोहम्मद नाइमले उच्च स्कोर ३९ बनाए । यस्तै, लिटोन दासले ३३, विकेटकिपर नारुल हसनले १३ र साकिब अल हसनले १२ रन बनाए ।
न्युजिल्यान्डका रचिन रविन्द्रले तीन …

‘एमसीसी राष्ट्रघाती सम्झौता हो – मलाई गिरफ्तार गर’
![]()
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले देशमा राजनीतिक अस्थिरता भएको बेलामा अमेरिकी साहायता परियोजना (एमसीसी) अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै रावलले एमसीसी इष्ट इन्डीया कम्पनी भन्दा पनि खतरनाक भएको दावी गरे । ‘झिलिमिली हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्याइदैछ,’ रावलले भने, ‘नेपाललाई पराधिन, उपनिवेश बनाउन पाइँदैन भनेर आ-आफ्नो ठाउँबाट आवाज उठाउनुस् ।’
उनले थपे, ‘जसरी बेलायतीहरुले भारतमा इष्ट इन्डीया कम्पनी खोले त्यो इष्ट इन्डीया कम्पनी भन्दा खतरनाक छ, एमसीसी ।’ एमसीसीको …

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान
![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भदौ २३ गते बुधबार दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ …

‘प्रतिगमनकारीबाट जनताको उपलब्धि खतरामा’
![]()
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका उपलब्धि प्रतिगमनकारीबाट खतरामा पर्ने देखिएको बताएका छन् ।
पार्टीको मध्यनेपाल नगर कमिटीको दोस्रो बैठकमा सो पार्टीका प्रमुख सचेतकसमेत रहेका उनले भने, “जनताले लडेर बचाएको राष्ट्रिय र स्वाधीनता खतरामा पर्नबाट बचाउन सबै पार्टीका इमान्दार कार्यकर्ता र जनता सचेत ढङ्गले अघि बढ्नुपर्छ ।”
त्यस्तै पार्टीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले जनयुद्धमा ज्यान गुमाएका र बेपत्ता परिवारका सदस्यलाई निःशुल्क उपचार गरिने बताए ।
उनले स्तन, पाठेघर क्यान्सरलगायत रोग लागेका नागरिकको पनि …

काठमाडौंका ३५ जनप्रतिनिधि एकीकृत समाजवादीमा
![]()
काठमाडौं । नेकपा एमालेकी वाग्मती प्रदेशसभा सदस्य मिना ज्ञवाली नेपालले (नेकपा) एकीकृत समाजवादी पार्टी रोजेकी छन् ।
उनले आज निर्वाचन कार्यालय पुगेर सनाखत गरेको सांसद वसन्तप्रसाद मानन्धरले जानकारी दिए । यसअघि वाग्मतीका १२ सांसदले (एकीकृत समाजवादी) मा सनाखत गरिसकेका छन् । ज्ञवालीसँगै वाग्मतीका १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् ।
त्यस्तै काठमाडौं जिल्लाका स्थानीयतहका ३५ जनप्रतिनिधिले पनि (एकीकृत समाजवादी)मा सनाखत गरेको उनले बताए । तार्केश्वर नगरपालिका र शंकारापुर नगरापालिकाका उपप्रमुखसहित ३५ जनाले सनाखत गरेको उनले बताए । सनाखत गर्ने जनप्रनिधिहरूको संख्या बढ्ने उनको भनाइ छ ।

वामदेव गौतम दिए एमालेबाट राजीनामा
![]()
काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । स्वकीय सचिव दिपक टमाटाले गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको जानकारी दिए ।
गौतमले एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दै आएका थिए । उनले बुझाएको राजीनमा पत्रमा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।
राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध …

लुम्बिनी प्रदेश सरकारमा जिम्मेवारी हेरफेर
![]()
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज शुक्रवार दोस्रो पटक कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोकेका छन्।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गएको साउन २८ गते गठित मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन गरेका प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सागर गौतमद्वारा आज जारी भएको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर र कार्यविभाजनमा यसअघि आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहेका कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत जिम्मेवारी थप गरिएको छ । सरकारले यही भदौ …