सांसदद्वय पाण्डे र भट्टले नेकपा (एस) रोज्न पाउने
![]()
काठमाण्डौं / सर्वोच्च अदालतले एमाले सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी)को सदस्य बन्न कुनै रोक नलगाउन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको मंगलबारको इजलासले दुवैको रिटउपर मागबमोजिम अन्तरिम आदेश गरेको हो । यससँगै एकीकृत समाजवादीको सांसद संख्या २३ पुग्ने भएको छ । पाण्डेय प्रतिनिधिसभा र भट्ट राष्ट्रिय सभा सदस्य हुन् ।
‘…निवेदकहरू सोमप्रसाद पाण्डेय र शारदादेवी भट्टले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलमा आबद्ध हुने गरी मिति ०७८/०५/०८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरूको सो दलमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी …

सरकारद्वारा राष्ट्रिय भूमि आयोग गठन
![]()
केशव निरौला अध्यक्ष र उपाध्यक्षमा खड्का नियुक्त
काठमाण्डौ । भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधवार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराएका हुन् ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्या हटाउने बताए । उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलता थपिँदै गएकाले आफ्नो नेतृत्वको टिमले ती समस्या हटाउने प्रयत्न गर्ने बताए ।
हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो …

पत्रकार चौहानको निधनप्रति प्रेस संगठन नेपाल स्तब्ध
![]()
काठमाडौं, ३० भदौ । प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य पत्रकार विन्दुकुमार चौहानको भदौ ३० गते भएको दुःखद निधन भएकोप्रति संगठन स्तब्ध भएको जनाइएको छ ।
निमोनियाका कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि यूनिभर्सल कलेज अफ मेडिकल साइन्स, शिक्षण अस्पताल भैरहवामा उपचारको क्रममा चौहानको आज विहान ४५ वर्षको उमेरमा निधन भएकोप्रति दुःख व्यक्त गर्दै प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले शोक बिज्ञप्ती जारी गरेका छन्
लुम्बिनी सांस्कृतिक नगरपालिका, ११, रुपन्देही स्थायी घर भएका चौहान २०५५ सालदेखि पत्रकारितामा निरन्तर क्रियाशील थिए । स्वाभिमानी, संघर्षशील, निर्भिक, …

पवन मधुश्रीकाे ‘बेलखेत पुल’सार्वजनिक
![]()
अछाम / पवन मधुश्रीको नयाँ लोक झ्याउरे गीत ‘बेलखेत पुल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । (मधुश्री युटुब च्यानल) Madushree Youtube Channel बाट गीतको म्युजिक भिडियो सार्वजनिक भएको शो ।
पवन मधुश्रीको शब्द संगीत, प्रमोद माझी र पम्फा कँडेलको आवाज रहेको ‘बेलखेत पुल’ मा वरिष्ठ नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, सिर्जना माझी र नमुना माझीको उत्कृष्ट अभिनय रहेको छ । सिर्जना र नमुना मधुश्रीको आफ्नै छोरी हुन् । म्युजिक भिडियोको निर्देशन स्वं शंकर बिसीले गर्नुभएको छ ।
सरकारी सेवामा आबद्ध पवन मधुश्रीको नाम पदमबहादुर माझी हो । उहाँ हाल पञ्चदेवल विनायक …

गायिका विष्णु माझीको माइतीघरमा प्रहरी पुग्यो
![]()
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लोकदोहोरी गायिका विष्णु माझीको माइतीघर चापाकोट पुगेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीको अवस्था बुझ्न आग्रह गरेको थियो । आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् । आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबारे मौखिक जानकारी गराइ सकिएको एसपी …

मल अभाव हुन नदिन सरकारसँग माग
![]()
काठमाण्डौं/संघीय सांसदहरूले रासायनिक मलको अभाव हुन नदिन सरकारसँग माग गरेका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्र्तगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले रासायनिक मल ल्याउन ढिला भइसकेको भन्दै सरकारले यसमा गम्भीर चासो दिनुपर्ने बताएका हुन् ।
छलफलमा सांसद छविलाल विश्वकर्माले सरकारले रासायनिक मल आउने क्रममा भएको बताए पनि अब मल ल्याउन ढिलो भइसकेको धारणा व्यक्त गरे । उनले बालीका लागि मलको आवश्यक प्रबन्ध मिलाउनु सरकारको जिम्मेवारी भएको बताए । उनले भने, ‘सरकारले बालीका लागि रासायनिक मल ल्याउँछु त भनिरहेको छ, यो एकदमै राम्रो कुरा हो, तर अब मल ल्याउने …

सुदूरपश्चिम सरकारलाई समर्थन दिने नेकपा (एस)को निर्णय
![]()
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ ।
सुदूरपश्चिममा माओवादी केन्द्रका मानीय मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा प्रदेश स्थापनाकालदेखि नै सरकार रहेको छ । भट्टको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने सोमबार ज्येष्ठ सदस्य बलबहादुर स्वडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले निर्णय गरेको हो ।
सरकारमा एकीकृत समाजवादीका दुईजना मन्त्री रहेका छन् । उनीहरू एमालेमै रहँदा सरकारमा सहभागी भएका थिए । एमाले विभाजनपछि उनीहरूले एकीकृत समाजवादी रोजेका छन् । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको छ । उसका १४ जना प्रदेश सभा सदस्य …