अमेरिकाविरूद्ध नेपालको लज्जास्पद हार

Loading

अमेरिकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ६ विकेटको फराकिलो अन्तरले पराजित भएको छ। नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो।
अमेरिकाको जितमा ओपनर स्टेभेन टेलरले सर्वाधिक ९२ रनको योगदान दिएका थिए। ६३ बल खेलेको टेलरले १२ चौका र ३ छक्का प्रहार गरे। यस्तै, मोनंक पटेल र जस्करण मल्होत्राले क्रमशः ३८ र ३६ रन जोडेपछि अमेरिकाले सहज जित हात पारेको हो।
नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान २ विकेट लिएपनि अरु बलर चल्न नसकेपछि नेपालले अपेक्षाकृत रुपमा जित हासिल गर्न सकेन। दुवैजना बलरले एकै …

">
  • चीनबाट आइपुग्यो ४४ लाख डोज खोप

    Loading

    चीनबाट खरिद गरेको ६० लाखमध्ये आउन बाँकी ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ।
    शुक्रबार चीनबाट खोप नेपाल आइपुग्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। एकैपटकमा यति ठूलो संख्यामा खोप आएको याे पहिलोपटक हो। 

    यसअघि प्रतिभायल दुई डोजका दरले खोप आएकाले आठ लाखभन्दा बढी ल्याउन सकेको थिएन। तर, यसपटक एक भायलमा पाँच डोज भएकाले एकैपटकमा ४४ लाख डाेज ल्याउन सम्भव देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोप शाखा प्रमुख सागर दाहालका अनुसार आगामी ४ असोजबाट खोप लगाउन सुरु गरिनेछ।
    यसका लागि शुक्रबारदेखि प्रदेश स्टोरमा वितरण …

  • नेकपा (एस)को केन्द्रीय कार्यालय उद्घाटन

    Loading

    काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय कार्यालय उद्घाटन गरेको छ ।
         पार्टी अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमबीच काठमाडौंस्थित नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

          नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको मान्यता पाएका थियो । एकीकृत समाजवादीले यसअघि मीनभवनस्थित एक घरबाट कार्यालय चलाइरहेको थियो ।
     
  • तारा लामा मन्त्री र माया तामाङले राज्यमन्त्रीमा लिए शपथ

    Loading

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीले शुक्रवा र शपथ ग्रहण गरेका छन् ।
    आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् । लगत्तै प्रदेश प्रमुख यादवको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरालाई शपथ गराएका छन् ।
    मन्त्रीद्वय तामाङ र बोहरा नेकपा एकीकृत समाजवादीबाट नियुक्त गरिएका हुन् । पार्टी विभाजनपछि नेकपा एमालेमै रहेका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिएका थिए …

  • सञ्चार विधेयक फिर्ता लिन प्रेस काउन्सिलको आग्रह

    Loading

    काठमाडौं । प्रेस काउन्सिल नेपालले गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेस गरी छलफल चलाएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ फिर्ता लिन आग्रह गरेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विधेयकका कतिपय प्रावधानले धावा बोलेको भन्दै काउन्सिलले फिर्ता लिन आग्रह गरेको हो ।
    काउन्सिलले आज विज्ञप्ति जारी गरी विधेयकका कतिपय प्रावधानले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा हस्तक्षेप गरेको जनाएको छ । काउन्सिलको हालै बसेको बैठकले स्वतन्त्र पत्रकारिताको मूल मर्ममाथि प्रहार हुने गरी विधिशास्त्रीय मूल्य, मान्यता र सिद्धान्तको खिल्ली उडाउँदै विधेयक ल्याइएको काउन्सिलको निष्कर्षसमेत निकालेको थियो ।
    विधेयकमा जसका विरुद्ध समाचार …

  • चीनबाट ४४ लाख भेरोसेल खोप भोलि ल्याउने

    Loading

    काठमाडौँ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले खरिद गरिएको खोप भोलि चीनबाट ल्याइने जानकारी दिए । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।
    निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताए । उनका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।
    नेपालमा अहिलेसम्म एक …

  • असोज १ गतेबाट त्रिविका सबै क्याम्पस खोल्न निर्देशन

    Loading

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असोज १ गतेबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।
    बिहिवार त्रिवि रजिस्टारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन गरेको हो ।
    महाशाखाले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहने गरी र समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अबल्म्बन गर्दै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सूचित गरेको हो ।

  • राजापुर सिँचाइ र कर्णाली नदी व्यवस्थापनका लागि सरकारसँग माग
    राजापुर सिँचाइ र कर्णाली नदी व्यवस्थापनका लागि सरकारसँग माग

    Loading

    काठमाण्डौ / राजापुर सिँचाइ र कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक स्रोत उपलब्ध गराई दिन बर्दियाका जनप्रतिनिधिले सरकारसँग माग  गरेका छन् ।
    बर्दिया निर्वाचन क्षेत्र २ का सङ्घीय सांसद सन्तकुमार थारु र निर्वाचन क्षेत्र २ ‘ख’ बाट निर्वाचित दीपेश थारु (राजेश) नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आयोजना कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट अपुग भएको भन्दै आवश्यक प्रक्रिया अगाडि बढाइ दिन आग्रह गरेका हुन् ।
    उहाँहरूले राजापुर सिँचाइ आयोजनाको बजेट रु दुई करोड ५० लाख मात्र भएको भन्दै नियमअनुसार नियमित मर्मतका लागि पनि रु १२ करोडभन्दा …

  • माओवादी केन्द्रको निर्वाचन आयोगका पदाधिकारीले लिए शपथ
    माओवादी केन्द्रको निर्वाचन आयोगका पदाधिकारीले लिए शपथ

    Loading

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष र सदस्यहरुले आज सपथ लिएका छन् । आज पार्टी कार्यालय पेरिसडाँडा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उनीहरुलाई सपथ गराएका हुन् ।
    अघिल्लो स्थायी समिति बैठकले निर्वाचन आयोग समिति गठन गरेको थियो। पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि पार्टीले निर्वाचन आयोग गठन गरेको हो । बिष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको समिति गठन गरेको छ ।
    बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा आयोगलाई दिएको छ । त्यस्तै पार्टीको विधानपनि परिमार्जन गरेर पेश गर्नेगरि पारित गरेको छ ।
    विद्यानमा केही थपघट र परिमार्जन भएको छ …

  • नेपाली कांग्रेस बिपीको विशेष महाधिवेशन सुरु
    नेपाली कांग्रेस बिपीको विशेष महाधिवेशन सुरु

    Loading

    काठमाडौं । नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौंमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीको पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको हो ।
    महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवर्तक जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनस्तरमा पुर्याए समृद्ध समाज निर्माण गर्न सकिने बताए ।
    ‘बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादमार्फत् समृद्ध नेपालको परिकल्पनालाई साकार बनाउन नेपाली कांग्रेस बिपी लाग्ने मैले विश्वास लिएको छु,’ ‘उनले भने । (नेकपा एमाले) का नेता …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!