नेपाल प्रहरीको शनिबारको गतिविधि
![]()
तपाईंको मास्क खोई र?’ कार्यक्रम अन्तर्गत १ हजार ६ सय ३५ जनालाई मास्क वितरण
काठमाडौं, ३ असोज / कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ३७ हजार ६ सय ३० जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न …

एमालेमा ७० वर्षे उमेरहद कायमै, सबै पदाधिकारी निर्वाचित हुने प्रस्ताव
![]()
काठमाडौं । नेकपा एमालेले ७० वर्षको हदम्याद कायम राखेको छ ।
आइतबारको स्थायी कमिटी बैठकमा प्रस्तुत दस्ताजबेजमा उमेरहद कायम राखिएको छ । त्यस्तै एमालेको अध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव लगायतका सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने छन् । यसअघि अध्यक्ष मात्रै चुन्ने प्रस्ताव अघि सारिएको थियो ।
एमालेको विधान महाधिवेशन असोज १५–१७ गतेसम्म हुँदैछ । त्यसै महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको प्रस्तावमा छलफल सुरु भएको छ । आजको स्थायी कमिटी बैठकमा राजनीतिक, सांगठनिक र विधानको दस्ताबेज प्रस्तुत भएको छ ।
आजको बैठकमा केही सदस्यहरूले आफ्नो धारण राखेका छन् भने बाँकी सदस्यहरूले भोलि …

‘गरिबीमुक्त भएपछि मात्र समाजवाद पहिल्याउन सकिन्छ’
![]()
काठमाडौ, ३ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताएकी छिनु । उनले भनिन्, “समाजवादमा त्यतिखेर जान्छौँ, जतिखेर गरिबीको रेखामुनि रहेका १८ प्रतिशतभन्दा बढी जनसङ्ख्या मुक्त हुन्छन् ।”
संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त प्रयासबाट आर्थिक समृद्धि हासिल गर्ने नीति लिएको उल्लेख गर्दै ऊर्जामन्त्री भुसालले भनिन्, “देशको अर्थसामाजिक विकासलाई न्यायका आधारमा वितरण गर्ने नीतिले हामीलाई समाजवादमा पु¥याउँछ ।” नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले निजी क्षेत्रको भूमिकालाई राज्यले …

एकदिवसीयमा ओमानविरुद्ध नेपालको पहिलो जित
![]()
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।
आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १२२ रन बनाएको हो ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५२ रन बनाए । ४६ बल खेलेका ज्ञानेन्द्रले २ छक्का र ४ चौका प्रहार गरे । यस्तै आशिफ शेखले ४० रन बनाए । ४४ बल खेलेका शेखले ७ चौका प्रहार गरे ।
ओमानका नेस्टर धम्बाले दुई विकेट लिए । कालीमुल्लाह एक विकेट लिए ।
यसअघि …

माधव नेपालका बुवा र प्रचण्ड पत्नीलाई पनि पदक
![]()
माण्डौ, ३ असोज । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नौ सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरिने भएको छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ अनुसार गएको भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले विभिन्न व्यक्तिलाई विभूषण प्रदान गर्ने भएकी हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बुबा स्व मङ्गलकुमार उपाध्याय नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई पनि पदक प्रदान गरिने भएको छ ।
माधव नेपालका बुबा स्व. मङ्गलकुमार उपाध्याय नेपाललाई साहित्यकारका रूपमा प्रबल जनसेवाश्री पदक प्रदान गरिने भएको …

नेपाल प्रहरीको दैनिक गतिविधि
![]()
‘तपाईंको मास्क खोई ?’ कार्यक्रम
काठमाडौं, २ असोज / कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ९ सय ७४ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ३५ हजार ९ सय ९५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६१ जनालाई ६ हजार १ सय रुपैयाँ …

‘समृद्ध र समतामूलक समाज निर्माण गर्न संविधानको पालना’
![]()
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य शर्त भएको बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा शुभकामना सन्देश दिंदै उपराष्ट्रपति पुनले संविधानको पालना र कार्यान्वयनमा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा फर्किएर अगाडि बढिरहेको उल्लेख गरेका हुन् । सन्देशमा उनले भनेका छन्, “म यस अवसरमा संविधानको पूर्ण पालन, संरक्षण र संवर्धनका लागि सबै नेपालीमा आग्रह गर्दछु । संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिन्छ ।”
सार्वभौम …