सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

Loading

काठमाडाैं । सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो । भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सहभागीता रहेको थियो ।
भेटमा नेकपाले विभिन्न घटनामा जेल परेका कैदीबन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई …

">
  • चारवर्षपछि वडाध्यक्षमा रमेश राय बिजयी

    Loading

    महोत्तरी, ७ कात्तिक । महोत्तरीको वडाध्यक्षमा पुनः भएको मतगणनामा रमेश राय बिजयी भएका छन् ।
    महोत्तरीको मनराशिसवा नगरपालिका वडा नंं १० को वडाध्यक्ष पदमा २०७४ असोज २ गते भएको निर्वाचनको मत गणना अनुसार पराजीत स्वतन्त्र उम्मेदवार रमेश राय सर्वोच्च अदालतको आदेश अनुसार पुनः बिजयी घोषणा भएका छन् ।
    उनी दुई मत अन्तरले विजयी भएका हुन् ।
    २०७४ सालमा भएको स्थानिय निर्वाचनमा नेपाली काँग्रेसका अरुणकुमार चौधरीसंग प्रतिस्पर्धा गर्दै स्वतन्त्र उम्मेदवारमा राय चुनाब लडेका थिए । रायले चौधरीको बराबर मत २०६७ –२०६७ आएपछि गोलाप्रथा द्वारा काँग्रेका उम्मेदवार चौधरी बिजय बनेका थिए । त्यसपछि धाधली …

  • प्रदेश १ को प्रदेश सभा बैठक अब कात्तिक १५ मा बस्ने

    Loading

    काठमाडौं । प्रदेश १ को आइतवार बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित भएको छ । अब प्रदेश सभा बैठक कात्तिक १५ गते बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सभा बैठक स्थगित गर्न निवेदन दिएका थिए ।
    कांग्रेसले आफ्ना केही सांसदले ‘फ्लोरक्रस’ गर्ने सुइँको पाएपछि आजको बैठक स्थगित गर्न पत्र पठाएको थियो । तर, एमालेले भने बैठक एक साता सार्न अनुरोध गरेको थियो ।
    महाधिवेशनअन्तर्गतका विभिन्न कार्यक्रम भएकाले आगामी बैठक कात्तिक १५ गते सञ्चालन गर्न एमालेले अनुरोध गरेको थियो । शुक्रवारको बैठकमा मुख्यमन्त्री भीम आचार्यले …

  • राष्ट्रिय महिला क्रिकेटको प्रशिक्षणका लागि खेलाडी छनोट

    Loading

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ ।
    शनिबार क्यानले आईसीसी महिला टी(ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो ।
    क्यानले छनोट गरेको टोलीमा कप्तान रुबिना क्षेत्री रहनेछिन् । क्यानले टिमको अन्तिम चरणको बन्द प्रशिक्षण ३ कात्तिकबाट सुरु हुने जनाएको छ । बन्द प्रशिक्षण काठमाडौंमा हुने क्यानले जनाएको छ । नेपालले युएईमा आयोजना हुने एसियाली छनोट खेल्नेछ ।
    नेपाली टोली
    रूबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम …

  • बागमती र प्रदेश १ मा यसै साता मुख्यमन्त्री फेरिँदै

    Loading

    काठमाण्डौ / दुईवटा प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिने भएका छन् । बागमती र प्रदेश १ मा अल्पमतमा परेका मुख्यमन्त्री फेरिने भएका हुन् । नेकपा एमाले विभाजनपछि दुवै प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका छन् । 
    बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । कार्तिक ४ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतदान प्रक्रिया अघि बढाइने छ ।

    यस्तै, प्रदेश १ प्रदेशसभाको बैठक कार्तिक ५ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ …

  • उपविजेतामा चित्त बुझाउँदै नेपाली फुटबल टोली स्वदेश फिर्ता

    Loading

    काठमाडौं । माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी आज स्वदेश फर्किएका छन् ।
    साफ च्याम्पियनसिपको करिब २८ वर्षपछि नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
    फाइनलमा पराजित भएपछि पहिलो पटक साफको उपविजेता बनेको नेपाली फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
    त्यस्तै नेपाली टोलीलाई स्वागत गर्न फुटबल समर्थककोसमेत बाक्लो उपस्थिति रहेको थियो । …

  • नेकपा एसले ‘समाजवादी’ मुखपत्र र ‘कलम’ बुलेटिन प्रकाशन गर्ने

    Loading

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ ।
    त्यसैगरी सो पार्टीले ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गर्ने भएको जानकारी दिइएको छ । समाजवादको दार्शनिक चिन्तन पार्टीको वैचारिक दृष्टिकोण, विज्ञका लेख तथा रचनालगायत विषयवस्तु समावेश गरी त्रैमासिकरुपमा मुखपत्र प्रकाशनका लागि तयारी भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
    यही कात्तिक भित्र बुलेटिन प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको छ । सत्यतथ्य सूचनामा आधारित बुलेटिनमा पार्टीका विभिन्न वर्गीय सङ्गठनका स्थानीय तह, प्रदेश तथा सङ्घीय गतिविधिलाई समेटिने बताइएको छ ।
    यहाँ आज आयोजित छलफल कार्यक्रममा सहभागीले …

  • प्रधानमन्त्री देउवाको भाइको घरमा चोरी
    प्रधानमन्त्री देउवाको भाइको घरमा चोरी

    Loading

    धनगढी, २९ असोज । । प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला उनको घरमा चोरी भएको हो ।
    धनगढी उपमहानगरपालिका २ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो ।
    प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको बताए । उनले चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको बताउँदै घरमा रहेको …

  • पियूष बने डान्स दिवाने विजेता
    पियूष बने डान्स दिवाने विजेता

    Loading

    काठमाडौं । डान्सिङ रियालिटी शो ‘डान्स दिवाने’को तेस्रो सिजनको विजेता पियूष गुर्बेले बनेका छन् । कलर्स टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको शोमा उनीसहित छ जना फाइनलमा पुगेका थिए ।
    पियुसका पार्टनर बनेका रूपेश बाघमरे पनि खुसी छन् । सोहेल खान-विशाल सोनकर, गुञ्जन सिन्हा-सागर बोरा, अमनकुमार राज-योगेश शर्मा, सोमान्स डंगवाल-आकाश थापा, पीयूष गुर्बेले-रूपेश सोनी र सूचना चोर्ज-वैष्णवी पाटिल अन्तिम छमा पुगेका थिए । पियूष शोमार्फत नै आफ्नो लोकप्रियता कायम गर्ने प्रतियोगीमा पर्छन् ।
    शोमा आउने हरेक गेस्टसँग उनले डान्स गर्ने गरेका थिए । उनलाई ‘दिलीप कुमार’झैँ देखिएको प्रतिक्रिया सेलिब्रेटी गेस्टले दिने गरेका थिए । 
    शो विजेता बनेसँगै …

  • इजरायलको लागि छानिए ११७५ जना
    इजरायलको लागि छानिए ११७५ जना

    Loading

    काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोटको नतिजा सार्वजनिक गरिएको छ ।
    वैदेशिक रोजगार विभागले एक हजार ६ सय उम्मेदवारको सूची पठाएको थियो । भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) लाई सिफारिस गरेको हो।
    सोमबार पिआइबिएले चिठा प्रणालीबाट छनोट गरेर ११७५ जना कामदार सूची सार्वजनिक गरेको हो । ११७५ कामदारमध्ये ८२१ महिला र ३५४ पुरूष छन् । पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!