विद्यालय तहमा फेरि नैतिक शिक्षा राख्ने सरकारकाे तयारी, योग शिक्षा पनि थपिने
![]()
काठमाडाैं- केही वर्षअघि हटाइएकाे नैतिक शिक्षा फेरि विद्यालयकाे पाठ्यक्रममा थप्ने तयारी सरकारले गरेकाे छ। छैटाैँ १६ औँ आवधिक योजना तर्जुमाको तयारीमा रहेकाे सरकारले यसै याेजनामा शिक्षासम्बन्धी रणनीतिमा नैतिक शिक्षा समेटिने सम्भावना देखिएको छ।
लुनिभा बाल सरोकार समूह र शिक्षा वाच समूहले आयोजना गरेको १६ औं योजनामा शिक्षाका सवाल विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक डा लोकनाथ भुसालले अब नैतिक शिक्षा पनि पढाउनुपर्ने देखिएको बताए। शिक्षित व्यक्ति पनि नैतिकवान हुनुपर्ने भन्दै शिक्षामा एक्सिलेन्ट व्यक्ति अर्को ‘अनैतिक’ मा पनि एक नम्बर हुन सक्ने उनकाे भनाइ थियाे। उनले अब विद्यालय तहमै नैतिक शिक्षा पढाउने तयारी …

अब ५ वर्षसम्म विद्यार्थीले नाम, उमेर, थर सच्याउन पाउने
![]()
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।
बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले समयावधि ६ महिना मात्रै हुँदा धेरै विद्यार्थी समस्यामा परिरहेकोले त्यसलाई संशोधन गरेर कम्तिमा पाँच वर्ष समयावधि राख्नुपर्ने भन्दै गृहमन्त्रालयलाई अनुरोध गरेको थियो ।
बोर्डको पहलमा गृहमन्त्रालयले नियमावली संशोधन गर्नुपर्ने कुराहरू पहिचान गरेर बोर्डलाई सुझाव पठाएपछि त्यसमा बोर्डले …

वाग्नर प्रमुखसहित दश जनाको शव फेला
![]()
मस्को । दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेट विमानमा रहेका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपत्कालीन सेवाले आज जनाएको छ ।
हिजो प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए । प्रिगोजिनले दुई महिनाअघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए ।
प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै संकेत नै नदेखाइ अचानक खसेको फ्लाइट ट्र्याकिङ डेटामा देखिन्छ । त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार फिटभन्दा तल खसेको थियो ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार उनीहरूको ध्यान अहिले दुर्घटनाको कारण …

परीक्षा बोर्डद्वारा विद्यार्थीको भविष्यमाथि खेलवाड किन ?
![]()
–दुर्गाप्रसाद भण्डारी–
भर्खरै कक्षा १२ को परीक्षाको परिणाम सार्वजनिक भएको छ । करिब ५१ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । भने करिब ४९ प्रतिशत विद्यार्थीहरु फेल भएका छन् । झण्डै एकलाख बढी विद्यार्थीहरु अंग्रेजी विषयमा मात्रै फेल भएको तथ्यांक पनि बाहिर आएको छ । सामान्यतया पढ्ने, लगनशील र मेहनती विद्यार्थी सफल हुन्छ र नपढ्ने, मौसमी र पढाईमा लापरवाही गर्ने व्यक्ति असफल हुन्छ यो सर्वमान्य सिद्धान्त पनि हो । तर सबै विद्यार्थी नपढेर फेल हुने भने हैनन् । कतिपय विद्यार्थीको नतिजा परीक्षा बोर्डको लापरवाहीका कारण पनि बिग्रेको छ । कक्षामा सधैं …

चन्द्रमामा चन्द्रयान–३ सफल अवतरण
![]()
काठमाडौँ/चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर भारतले इतिहास रचेको छ । यससँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिक यान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । यो सफलतासँग भारत चन्द्रमामा आफ्नो झण्डा फहराउने समग्रमा चौथो देश बनेको छ ।
नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयान–३ बाट ‘विक्रम’ नाम गरेको ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो० ले जनाएको छ।
भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ ले सफल अवतरण गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् । हाल ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिकामा रहेको प्रधानमन्त्री मोदीले यस अभियानमा संलग्न …

सर्वोच्चद्वारा संसद विकास कोष रोक्न अन्तरिम आदेश
![]()
काठमाडौँ, । सर्वोच्च अदालतले संघीय सरकारको चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा व्यवस्था गरिएका प्रतिनिधिसभा र सबै प्रदेश सभाका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त आदेश जारी गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
ुसंविधानको शब्द, भाव र मर्मसमेतलाई दृष्टिगत गर्दा विनियोजन ऐन, २०८० को …

कक्षा १२ को नतिजाको सन्देश : शिक्षा प्रक्रिया बदल
![]()
गोविन्द पौडेल / राम्रो ज्ञान र तालिम नभएको डाक्टरले शरीर चिर्दा बिरामीको जीवन जति खतरामा पर्छ त्यस्तै खतरा अयोग्य शिक्षकलाई कक्षाकोठामा पठाउँदा विद्यार्थीको भविष्यमाथि हुन्छ । जो अहिले देखिइराखेको छ ।
वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सुप्रसिद्ध कथन छ- ‘एउटै तरिका पटक(पटक दोहोर्याएर फरक परिणामको अपेक्षा गर्नु मूर्खता हो ।’ आइन्स्टाइनको यो भनाइ विज्ञानको क्षेत्रमा नयाँ आविष्कार गर्ने प्रक्रियामा मात्रै होइन हाम्रा व्यक्तिगत, सामाजिक, आर्थिक, व्यावसायिक, शैक्षिक क्षेत्रमा जहाँ फरक परिणाम अपेक्षा गरिन्छ त्यहाँ पनि लागू हुन्छ ।
केही दिनअघि कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरिएको छ । विगतका वर्षहरूको जस्तै यस वर्ष …