माओवादी केन्द्र सुदूरपश्चिम सम्मेलनकाे तयारी पूरा, उद्घाटन भाेलि
![]()
धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको छ । आज धनगढीमा नेकपा माओवादी प्रदेश कमिटीले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।
मंसिर २५ र २६ गते धनगढीमा हुने सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अत्याधुनिक प्रविधिको माध्यमबाट उद्घाटन गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी इन्चार्ज खगराज भट्टले जानकारी दिए । उनले सम्मेलनका लागि मञ्च व्यवस्थापन,ब्यानर, स्टिकर, पम्प्लेट होटल व्यवस्थापनजस्ता सबै आवश्यक तयारी पुरा भएको बताए ।
सम्मेलनकाे बन्द सर्तबाट २२३ जनाको कमिटी निर्माण गर्ने र पछि १० प्रतिशत थप गरेर कमिटीलाई …

मेयर र उपमेयरद्वारा उम्मेदवारी घोषणा
![]()
धनगढी/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखले उम्मेदवारी घोषणा गरेका छन् ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) र उपप्रमुख शुशिला मिश्र भट्टले सुदूरपश्चिम (महिला)केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
मेयर वडले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेको बताए । काठमाडौमा आज केन्द्रीय सह–महामन्त्रीका आंकाक्षी मीन विश्वकर्मासँगै मेयर वडले उम्मेदवारी घोषणा गरेका थिए ।
नगर प्रमुख वडले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणासंगै उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई मतदानको लागि समेत अपिल गरेका छन् ।
मेयर र उपमेयर दुवैजना प्रधानमन्त्री तथा …

तीन पूर्वप्रधानमन्त्रीहरुको साझा मञ्च, साझा धारणा
![]()
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा हुँदादेखि धमिलिएको सम्बन्धमा सुधार नआए पनि पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहालले नेपाली कांग्रेसको मञ्चमा भने एउटा विषयमा साझा धारणा राखे।
काठमाडौंमा शुक्रबार शुरू कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको विषयमा समान धारणा राखेका हुन्।
राप्रपा अध्यक्ष लिङदेनले ‘नेता आयो भन्दा मान्छेहरू कुन नेता आएछ भनेर नाम सोध्दैनन्। कुन चाहिं चोर …

‘स्थानीय तहको निर्वाचन एकै पटक हुन्छ’
![]()
संखुवासभा । स्थानीय तहको आगामी निर्वाचन एकै पटक हुने प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाले बताए । गृह जिल्ला संखुवासभामा प्रमुख आयुक्त थपलियाले अघिल्लो स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको भए पनि यस पटक देशैभर एकै चरणमा गरिने उनले बताए ।
आगामी वैशाख भित्रै स्थानीय तहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको उनले बताए । राज्यको खर्च कम गराउन देशैभर एकै र एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिरहेको उनले बताए ।
राजनीतिक अनुकूलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो …

माओवादी केन्द्रको राष्ट्रिय सम्मलेनमा १५ सय सहभागी हुने
![]()
खाने, बस्ने व्यवस्था आफैंले गर्नुपर्ने
काठमाडौं, । नेकपा माओवादी केन्द्रको ऐतिहासिक राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा यही मङ्सिर १६ देखि १७ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलनका प्रतिनिधि करिब १५ सय हुने भएका छन् । माओवादी केन्द्रले प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनोट गर्नेछ भने १५ सय संगठित सदस्य बराबर एक जना प्रतिनिध चयन हुनेछन् ।
अध्यक्ष प्रचण्डले जारी गरेको आन्तरिक परिपत्रअनुसार …

खरेलद्वारा ‘नेपाल सुशासन पार्टी’ घोषणा
![]()
काठमाण्डौ । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।
आज शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै पूर्वडीआईजी खरेलले ुनेपाल सुशासन पार्टीु घोषणा गरेका छन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताए । पूर्वडीआईजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए ।
उनले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ …

सभापतिमा पुनः जिताइदिन देउवाको आग्रह
![]()
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई पार्टी सभापतिकै रुपमा पुनः एक पटक जिताइदिन कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै देउवाले भने, ‘मलाई सभापतिमा एक पटक जिताइदिनुस् ।’ उनले आफू नेतृत्वको सरकार आएसँगै केपी ओलीको शासनबाट सबैले मुक्ति पाएको पनि बताए ।
देउवाले केपी ओलीले सरकारको नेतृत्व गर्दा डर, त्रास र भयको वातावरण भएको पनि दाबी गरे । देउवा बेल्दै गर्दा कार्यकर्ताले उनकाे पक्षमा नारा लगाएका थिए ।

">