प्रधानमन्त्री कपको सेमिफाईनलमा कस्ले मार्ला बाजी ?
![]()
धनगढी, ९ पुस / सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल शनिबार हुदैंछ ।
शनिबार हुने पहिलो सेमिफाईनलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाईनलमा विभागीय टीम एपिएफ र लुम्बिनी प्रदेश खेल्नेछन् । पुस ३ गतेदेखि सुरु भएको प्रतियोगितामा आईतबार फाईनलसँगै समापन हुनेछ ।
अब्बल प्रदेश १ लाई रोक्न सुदूरपश्चिमलाई गाहो
जारी प्रतियोगितामा प्रदेश १ अब्बल टीमको रुपमा रहेको छ । बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदेश गरिरहेको प्रदेश १ लाई रोक्न सुदूरपश्चिमलाई हम्मेहम्मे हुनेछ । नेपाली राष्ट्रिय महिला टीमकी कप्तान रुविना क्षेत्रीको …

डब्लूएचआरको ५ औं अधिवेशन शुरु
![]()
काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समूह (डब्लूएचआर) को ५ औं अधिवेशन शुरु भएको छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका हात्तिगौडास्थित डब्लूएचआरको केन्द्रीय कार्यालय छहारी भवनमा आजदेखि शुरु भएको अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ७० भन्दा बढी जिल्लाका २ सय ५० जना एकल महिलाहरू सहभागी रहेको अध्यक्ष कुन्दा शर्माले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफू पनि एकल महिला भएका कारण एकल महिलाका पीडा र मुद्दामा जानकार रहेको बताउँदै सकेसम्म एकल महिलाको हित हुने काम गर्ने प्रतिवद्धता गर्नुभयो ।
कार्यक्रमका …

एलपिएलको छैठौं संस्करण माघ २२ गतेदेखि हुने
![]()
धनगढी, ९ पुस / धनगढीमा माघ माघ २२ गतेदेखि विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) हुने भएको छ ।
विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी मिति घोषणा गरिएको हो ।
आयोजक लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सको आयोजनामा माघ २२ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन ७ गते समापन हुनेछ । २०७३ सालदेखि हरेक बर्ष आयोजना हुदैं आएको प्रतियोगिताको छैठौं संस्करणको तयारी पनि अन्तिम चरणमा पुगेको मिति घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लिटल फ्लावर …

सुदूरपश्चिम राजधानी कपः पुरुषतर्फ वनदेवी र रेसिङ सहारा तथा महिलातर्फ रोयल गोर्खाज र मनकामना
![]()
धनगढी, ९ पुस / कैलालीको अत्तरियामा भईरहेको सुदूरपश्चिम राजधानी कप २०७८ को फाईनल खेल शनिबार हुने भएको छ । पिएफए स्पोटर््स क्लबको आयोजनामा भईरहेको तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिताको फाईनल शनिबार हुन लागेको हो ।
गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भईरहेको प्रतियोगिताको पुरुष तर्फको उपाधिका लागि आयोजकको टीम वनदेवी युवा क्लब र रेसिङ सहारा कोहलपुर भिड्ने भएका छन् । सेमिफाईनलमा वनदेवीले सुदुरपश्चिम फुटबल एकेडेमीलाई ५–१ ले हराएर उपाधि नजिक पुगेको हो । रेसिङ सहाराले फारवेष्ट पशुपति युवा …

अब भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध हुन्छ : ऊर्जामन्त्री भुसाल
![]()
काठमाडौँ, ९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताएकी छिन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबका दिनमा सङ्गठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिएको बताइन् । उनले भनिन्, “विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति लिएको छु । त्यसका लागि सरकारी एवं निजी क्षेत्रका संघसंस्थासँग निरन्तर छलफल गरिरहेको छु ।”
विद्युत वितरण विनीयमावली …

अर्जुन दासका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
![]()
लम्कीबजार/ स्थानीय जंगलमा घाँटी रेटेर हत्या गरिएका कैलालीको जानकी गाउँपालिकाको अमरावतीका अर्जुन दास हत्या प्रकरणमा संलग्न दोषीलाई पक्राउ नगरेको भन्दै आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासनले आनाकानी गरेको मृतकका आफन्तको आरोप छ । मृतकका आफन्तले बिहीबार दोषीलाई पक्राउ गर्न माग गर्दै जानकी गाउँपालिका कार्यालय र वडा नम्बर ९ को कार्यालय बन्द गरेका थिए ।
जानकी( ९ का २५ वर्षीय अर्जुन दासको गत शुक्रबार अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । मृतकको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ । हत्यारालाई …

नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकीकरण
![]()
काठमाण्डौ, ९ पुस नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बिच एकीकरण भएको छ । शुक्रबार काठमाण्डौको एक पार्टी प्यालेसमा भएको पार्टी एकीकरण कार्यक्रममा लोकेन्द्र लम्साल नेतृत्वको सम्पर्क मञ्च एकीकरण भएको हो ।
लम्साल सुदूरपश्चिममा लामो समयदेखि मसालको राजनीति गर्दै आएका नेता हुन् । नेकपा मसालको कार्यकर्ताहरुको उपस्थितिमा केही महिना अघि उनले सुदूरपश्चिम प्रदेश समिति गठन गरेर अध्यक्ष भएपछि मोहन बिक्रम सिंहको मसालले उनको समूहलाई कारवाही गरेको थियो ।
कारवाहीमा लोकेन्द्र लम्सालसँगै, तिलक परियार, लक्षीराम आचार्य सहितका दजैनौं ने ता कार्यकर्ताहरु कारवाहीमा परेका थिए । यही विषयलाई लिएर दुवैपक्षवीच विवाद …