प्रचण्डद्वारा पार्टीको आठौं महाधिवेशनको उद्घाटन

Loading

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनको उद्घाटन गरेका छन्। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमाआयोजित समारोहमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर उद्घाटन गरका हुन्।
महाधिवेशनमा शुभकामना दिन विभिन्न दलका नेताहरु प्रज्ञा भवन पुगेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्ती शाहीलगायत उपस्थित छन्।
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली भने कार्यक्रममा सहभागी भएका छैनन्। अर्को कार्यक्रमका लागि झापा पुगेका ओलीलाई आइतबार बिहान प्रचण्डले टेलिफोनमार्फत महाधिवेशनको निम्तो …

">
  • प्रचण्डकै बलमा संविधानसभाबाट संविधान बनेको प्रधानमन्त्री देउवा

    Loading

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बलमा संविधानसभाबाट संविधान बनेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै देउवाले ‘प्रचण्ड’ को राजनीतिक योगदानको चर्चा गरे । उनले भने, ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठुलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा काँग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’
    उनले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको पनि प्रस्ट पारे । …

  • वनदेवीलाई सुदूरपश्चिम राजधानी कपको उपाधि

    Loading

    धनगढी ११ पुस / कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम राजधानी कप २०७८ को उपाधि वनदेवी युवा क्लबले जितेको छ ।
    शनिबार साँझ भएको फाईनलमा र रेसिङ सहारा कोहलपुरलाई ३–२ ले हराउँदै अत्तरियाकै वनदेवी युवा क्लबले उपाधि जितेको हो । गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भएको फाईनलमा वनदेवीलाई उपाधि जिताउन युवराज ढकालले २ गतेल गरे । फिलिप तामाङले १ गोल गरे ।
    रेसिङ सहारा कोहलपुरका लागि माधव भण्डारी र चेतन कठायतले समान एक गोल गरे । पिएफए स्पोर्टस क्लबको आयोजनामा भएको तेस्रो संस्करणको …

  • लोसपामा अध्यक्षले एकलौटी गरेपछि तालाबन्दी

    Loading

    काठमाडौं / लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी भित्र एकलौटी गरेको भन्दै महोत्तरी र धनुषाका नेता तथा कार्यकर्ताले पार्टीको केन्द्रिय कार्यालय बबरमहलमा तालाबन्दीको तयारी गरेका छन् ।
    पार्टीको निर्णय र प्रक्रिया एकात्मक भएको भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताहरु आइतबार धर्नामा बसेकाे पार्टीका नेता संजयकुमार चौधरीले जानकारी गराएका छन् । यस्तो कदमलाई तत्काल नसच्याए कार्यालयमा तालाबन्दी गर्नुका साथै थप आन्दोलनका कार्यक्रमहरु गर्ने नेता चौधरीले बताए ।
    नेता चौधरीले भने, ‘न पार्टीको बैठक भयो न त कुनै निर्णय नै तर पार्टी अध्यक्षले एकलौटी रुपमा जिल्ला अध्यक्ष, प्रदेश …

  • एपिएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि

    Loading

    धनगढी, ११ पुस / विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
    धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो । उपाधि जितेसँगै विभागीय टीम एपिएफले नगद ५ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता भएको प्रदेश १ ले नगद ३ लाख सहित ट्रफी र मेडल पाएको छ ।
    एपिएफले टस …

  • माओवादीका ‘चोके नेता र निम्छरो संगठन’

    Loading

    ‘सुविधा सिद्धान्तको व्याख्या हुँदै जाँदा वर्ग संर्घष कम्युनिस्टको राजनीतिक आत्मा हो भन्ने कुरा माओवादी नेता र कार्यकर्ताले बिर्सिंदै गए । जसकाकारण पार्टीले बोकेको वर्गीय चरित्र नै धरासायी र विचलितजस्तो भयो । हिजो कार्यकर्ता गाउँमा संगठन बनाउँन पुगेका बेला पार्टी र संगठन बलियो थियो । विचार पनि स्थापित थियो । अहिले कार्यकर्ता गाउँ छोडेर चोकमा बस्न थाले । ‘चोके’ भए । पार्टी पनि कमजोर भयो । संगठन पनि निम्छरो बन्यो ।
    गत मंसिर २५ र २६ गते मोरङको सुन्दरहरैचामा भएको नेकपा माओवादी (केन्द्र) को प्रथम अधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै झापा क्षेत्र …

  • प्रधानमन्त्री कप महिला क्रिकेटः उपाधिका लागि एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्ने

    Loading

    धनगढी, १० पुस / सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिड्ने भएका छन् ।
    शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाईनलमा जित हासिल गर्दै दुबै टोली उपाधिका लागि भिड्ने भएका हुन् । पहिलो सेमिफाईनलमा प्रदेश १ ले सुदुपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो भने एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।
    फाप्ला मैदानमा भएको पहिलो सेमिफाईनलमा घरेलु टोली सुदुरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ फाईनल पुगेको छ । यस अघि सुदुरपश्चिमसँग मेयर कपको …

  • राष्ट्रिय सम्मेलन अब महाधिवेशनमा परिणत हुने
    राष्ट्रिय सम्मेलन अब महाधिवेशनमा परिणत हुने

    Loading

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आइतवारबाट शुरु हुने भनिएको राष्ट्रिय सम्मेलन अब महाधिवेशनमा परिणत हुने भएको छ ।
    शनिवार अबेर बसेको स्थायी समितिको बैठकको एकमतले उक्त एजेण्डा पारित गरेको हो । बिचारको बहस गर्ने भनेर डाकिएको राष्ट्रिय सम्मेलनले अब महाधिवेशनमार्फत नेतृत्वको बारेमा पनि छलफल गर्ने बाटो खुल्ला गरेको बताइएको छ ।

    सो पार्टीले महाधिवेशनको औपचारिक निर्णय भने गरिसकेको छैन । तर, आइतवार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा डाकेको पार्टीको केन्द्रीय समितिको बैठकले भने यसबारे आधिकारिक निर्णय गर्ने बताइएको छ ।
    २१ औं शताब्दीको समाजवादको नेपाली बाटो कस्तो हुने भन्ने …

  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता
    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

    Loading

    काठमाण्डौ /राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् ।
    राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । उक्त निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन् ।
    आयोगका अनुसार, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने छन् …

  • पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ : प्रचण्ड
    पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ : प्रचण्ड

    Loading

    काठमाण्डौ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् ।
    पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरू सँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
    माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउने बारे पनि छलफलहरु चलिरहेका छन् ।’

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!