नेपाली कांग्रेसको दोस्रो बरियतामा पौडेल

Loading

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा पछिकोे दोस्रो बरियतामा नेता रामचन्द्र पौडेलाई राखिएको छ । गत शनिबार केन्द्रीय सदस्यमा मनोनित भएका नेता पौडेललालाई सोमबार बसेको पदाधिकारी बैठकमा देउवाले आफूपछिको वरियता दिएका हुन् ।
उनी पार्टीको १४ औं महाधिवेशनको प्रक्रियामा सहभागी भएका थिएनन् । कांग्रेसमा यसअघि पदाधिकारी, पूर्व पदाधिकारीपछि महाधिवेशनमा सभापतिमा निकटतम प्रतिद्वन्द्वी भएका डा. शेखर कोइराला २० औं वरियतामा थिए ।
तर, पौडेलसहितका पूर्व पदाधिकारीलाई वरियता निर्धारण गर्दा शेखरको वरियता झन् खस्किएको छ । वरियतामा पदाधिकारी, पूर्व पदाधिकारीपछि मात्रै डा। कोइराला हुने भएका छन् । शनिबार देउवाले पदाधिकारीमा …

">
  • राष्ट्रिय सभाका लागि एमाले सुपले गर्‍यो ९ जनाको नाम सिफारिस

    Loading

    धनगढी। राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशबाट एमालेका तर्फबाट ९ जनाको नाम सिफारिस भएको छ ।
    खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिमले जनाएको छ । एमालेले खुल्लाबाट तीन जना, महिलाबाट तीन जना र दलितबाट पनि तीन जनाको नाम सिफारिस गरेको छ ।
    खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको हो । त्यस्तै दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लाली राम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन् । महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द,कैलालीकी सन्तोष कुमारी …

  • बन्दसत्रबाट विधान मस्यौदा पारित

    Loading

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गरेका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञाको जवाफ दिएपछि विधान सर्वसम्मतिले पारित भएको हो ।
    विधानलाई आगामी केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेका थिए । विधान अनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर …

  • शिक्षकहरुलाई २ दिने सिकाई सहजीकरण तालिम सुरु

    Loading

    धनगढी,१६ पुष/लिटल फ्लावर बोर्डिङ्ग हाई स्कुल धनगढीले उक्त बिद्यालयमा कार्यरत शिक्षकहरुलाई सिकाई सहजिकरण सम्बन्धि २ दिने तालिम शुक्रवार सुरु गरेको छ ।
    शिक्षा तालिम केन्द्र दिपायलका वरिष्ठ प्रशिक्षक भिम प्रसाद पनेरुले तालिमको सहजीकरण गरी रहनुभएको छ । ईमेज होटल प्रा.लि धनगढीमा संचालन भईरहेको तालिमको उद्धघाटन शत्रमा बोल्दै वरिष्ठ प्रशिक्षक पनेरुले अहिलेको शिक्षक प्रबिधि मैत्री तथा सिकाईमा अग्रसर हुनु पर्ने बताए ।
    बिद्यालयका संस्थापक प्रिन्सीपल रामचन्द्र शाहीको सभापतित्व तथा वरिष्ठ प्रशिक्षक भिम प्रसाद पनेरुको प्रमुख आथित्यमा सम्मपन उद्धघाटन कार्यक्रममा प्यावसन केन्द्रिय सदस्य दीपक सुरी, ईमेज होटल प्रा.लि धनगढीका प्रबन्ध निर्देशक …

  • पूर्वराजाकी नातिनी कृतिकाले लिइन् नागरिकता

    Loading

    काठमाडौं/पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन्।
    आमा पूर्वयुवराज्ञी हिमानी शाहसँगै जिल्ला प्रशासनका कार्यालय काठमाडौ पुगेर उनले नेपाली नागरिकता लिएकी हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार हिमानी शाहको सनाखतमा उनलाई नागरिकता दिइएको हो।
    नागरिकतामा उनको नाम ‘कृतिका राज्यलक्ष्मी देवी शाह’उल्लेख छ। कृतिकाले वंशजको नागरिकता प्राप्त गरेकी हुन्। प्रजिअ रिजालले उनलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। १८ वर्ष पुगेकी कृतिका पारस–हिमानीकी कान्छी छोरी हुन्। उनकी दिदी पूर्णिका र दाजु हृदयन्द्रले पनि जिप्रकामै पुगेर नागरिकता लिएका थिए।
    २०६२/०६३ को जनआन्दोलनले राजाको अधिकार खोसेर लोकतन्त्र आएपछि राजपरिवारका सदस्यले जिप्रका …

  • कति प्रहरीले भोग्नुपर्ने हो एसएसपी यादवको नियति?

    Loading

    हेमन्त मल्ल ठकुरी
    प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादवको मृत्युको खबर मेरा लागि अकल्पनीय थियो। जसै यो खबर आयो, विश्वास नै नलागेर मैले प्रहरी सेवामा रहेका केही साथीहरुसँग पुष्टि गर्ने प्रयास गरेँ। खबर साँचो रहेछ, मैले विश्वास गर्नैपर्‍यो। प्रहरी संगठनले एउटा होनहार अफिसरलाई असमयमै गुमायो।
    यो अकल्पनीय घटनासँगै मेरो मानसपटलमा कतिपय पुराना कुरा फन्फनी घुम्न थाले। प्रहरी सेवाबाट निवृत्त भएको वर्षौं बितिसके पनि मैले ती घटना एक एक गर्दै स्मरण गर्न थालें। मैले जानेसम्म, बुझेसम्म र चिनेसम्म एसएसपी यादव अनुशासित प्रहरी अधिृकत थिए। उनी जिम्मेवार थिए। व्यवहारिक थिए। त्यहीकारण तल्लो तहका प्रहरीले …

  • प्रतिस्पर्धीलाई पेल्ने देउवाको नीति

    Loading

    काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना प्रतिस्पर्धीलाई पेल्ने नीति लिएका छन् । उनले यो नीतिको शुरुवात पार्टीमा नेताहरुको बरियता तोकेर देखाएका छन् ।
    पार्टीको हालै सम्पन्न १४ औं महाधिवेशनमा आफूसँग हारेका पहिलो प्रतिस्पर्धी डा. शेखर कोइरालालाई २०औँ नम्बर बरियतामा राखेर जगजाहेर गरेका हुन् । उनले शेखरलाई राप्रपाबाट आएका केन्द्रीय सदस्य सुनिल थापाभन्दा पछि राखेका छन् ।
    यसअघि सभापतिमा हार्ने उम्मेदवारलाई दोस्रो वा तेस्रो बरियतामा राखिने गरेपनि देउवाले त्यो प्रचलनलाई तोड्दै २० औं नम्बरमा पुर्याएका हुन् र पार्टीभित्र र बाहिर यस्को तिव्र आलोचना भइरहेको छ । कम्युनिष्ठको सरकार आएमा बोल्न …

  • राउतका कार्यकर्ताद्वारा ट्रकमा आगजनी
    राउतका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

    Loading

    सप्तरी । जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक ट्रकमा शुक्रबार आगजनी गरेका छन् ।
    डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माग राखी पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलंघन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।
    शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलनकर्मीले जनाएका छन् ।

  • आठौ महाधिवेशनको बन्दसत्रद्वारा प्रचण्डको राजनीतिक प्रतिवेदन पारित
    आठौ महाधिवेशनको बन्दसत्रद्वारा प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

    Loading

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आज बन्द सत्रमा पारित भएको छ । तर पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावको आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास उनले दिलाएका छन् ।
    आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलको क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उनले प्रतिवेदनपछि बन्दशत्रको हलदेखि बाहिर तरङ्ग, उत्साह र जिज्ञासा व्यक्त भएको तथा महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रहेकाले सबैको चासोलाई उपयुक्त रूपमा सम्बोधन गर्ने बताए ।
    उनले पार्टीलाई जनपक्षीय बनाउन र देश तथा जनताको हितमा केन्द्रीत गर्न आफैबाट शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै …

  • हङकङ मामिलामा हस्तक्षेप गरेको आरोपमा पाँच अमेरिकीविरूद्ध प्रतिबन्ध
    हङकङ मामिलामा हस्तक्षेप गरेको आरोपमा पाँच अमेरिकीविरूद्ध प्रतिबन्ध

    Loading

    बेइजिङ, चीन । चीनले हङकङमाथि अमेरिकी अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको जवाफमा पूर्व अमेरिकी वाणिज्य मन्त्री विल्बर रस र यूएससीसीका राष्ट्रपति क्यारोलिन बार्थोलोमीसहित पाँच अमेरिकी व्यक्तिहरूमाथि बिहीबार प्रतिकारका उपायहरू लागू गरेको छ ।
    प्रतिबन्धमा अमेरिकी अधिकारीलाई चिनियाँ मुख्य भूमि, हङकङ र मकाओमा प्रवेश गर्न रोक लगाइने बताइएको छ, साथै चीनमा रहेको उनीहरूको सम्पत्ति रोक्का गरिनेछ । चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले दिएको जानकारी अनुसार उनीहरूलाई चिनियाँ नागरिक र संस्थासँग पनि व्यापार गर्न निषेध गरिएको छ ।
    गत जुलाईमा अमेरिकाले हङकङमा प्रजातन्त्रमाथि बेइजिङको दमनमा हङकङस्थित जन सरकारको सम्पर्क कार्यालयका पाँच उप निर्देशकहरूसहित …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!