राष्ट्रिय परिचयपत्र लिनेको भीड बढेपछि दर्ता स्टेशन थप

Loading

काठमाडाैं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन कार्यालय र स्थानीय तहहरूमा समेत लाइभ इनरोलमेन्ट हुने गरी दर्ता स्टेशन थप गर्न लागिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा देखिएको भीडभाडलाई दृष्टिगत गर्दै स्टेशन थप गर्न लागिएको विभागले जनाएको हो ।
विभागले तत्काल विद्युतीय राहदानी बनाउन आवश्यक नभएका सेवाग्राहीले भीडभाड नहुने गरी क्रमिक रुपमा आफ्नो विवरण प्रविष्ट गर्न र अत्यावश्यक भएका नागरिकले सम्भव भएसम्म आफ्नो जिल्लामा नै विवरण प्रविष्ट गरी राष्ट्रिय परिचयपत्र नम्बर लिन अनुरोध गरेको छ । मंसिर १ गतेदेखि विद्युतीय राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र नम्बर …

">
  • प्रधानमन्त्री देउवा उपस्थित हुने ‘भाइब्रेन्ट गुजरात’ समिट स्थगित

    Loading

    काठमाडौँ, २२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भनिएको भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटको मिति सरेको छ ।
    भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वात्तै बढेपछि गुजरात सरकारले समिटको मिति सारेको हो । जनवरी १० देखि हुने भनिएको समिटको मिति सरे पनि अर्को मिति भने तोकिएको छैन ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार समिट स्थगित भएको जानकारी भारतीय मिडियाबाट आए पनि औपचारिक पत्र आइनसकेको जानकारी दिए …

  • रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता

    Loading

    काठमाडौं । नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।  नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । 
    पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।  ‘नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। नेसुपा छिटै दल घोषणा सभामार्फत् आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरु जनतामाझ राख्ने तयारीमा रहेको छ’ विज्ञप्तिमा भनिनएको छ । 
    खरेलका अनुसार निर्वाचन आयोगले नेपाल सुशासन पार्टीको ४७ सदस्यीय केन्द्रीय सदस्यले …

  • समाजवादी प्रेस संगठनको पदाधिकारीमा पूर्णता

    Loading

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकटको समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय तदर्थ (संस्थापक) समितिका पदाधिकारीलाई पूर्णता दिएको छ । 
    २२ पुस २०७८ मा संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा बसेको काठमाडौमा उपलब्ध पदाधिकारीको बैठकले शम्भु श्रेष्ठ अध्यक्ष, उपाध्यक्षमा विश्वमणि सुवेदी, प्रकाश खतिवडा, शीतल साह, नरेन्द्र साउद, भवानी कार्की, बुद्धवीर बाहिङ राई, शन्तराम विडारी, तीर्थराज सिग्देल, नवराज छत्कुली, श्रीराम सिग्देल, विकास बञ्जाडे, दुर्गा थापा, राजेन्द्र कुंबरलाई चयन गरेको छ । 
    त्यस्तै महासचिवमा भूपराज खड्कालाई चयन गरेको छ । यसरी नै उपमहासचिवमा रामकुमार एलन, तेजप्रसाद वाग्ले र उर्मिला कुँवरलाई चयन गरेको छ । कोषाध्यक्ष …

  • ‘तिमी फर्की’ बोलको गीतको भिडियो सार्वजनिक

    Loading

    काठमाडौं । गायिका जुनु गौतम र गायक सरोज दाहालको स्वर रहेको ‘तिमी फर्की’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
    नवीन श्रेष्ठको शब्द र संगीत रहेको यस गीतको संगीत संयोजन तथा मिक्सिङ भने प्रमोद परियारले गरेका हुन् । सुरेन्द्र श्रेष्ठको छायांकन रहेको यस गीतको भिडियोको निर्देशन गायिका जुनु गौतमले नै गरेकी हुन् ।
    उनले भनिन्, ‘हिजोआज संगीतको बजार धेरै भिन्नै छ । अहिले एउटा म्युजिक भिडियो बनाउन ३–४ लाख तल कुरै हुन्न । यस्तो अवस्थामा मैले आफूले गाएका गीतलाई संगालेर राख्ने उद्देश्यले साधारण भिडियो बनाएको हुँ । मेरो आगामी …

  • राष्ट्रिय सभा सदस्यका लागि आज उम्मेद्वारी दर्ता

    Loading

    काठमाडौं । आगामी १२ माघका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।
    निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
    निर्वाचनका लागि प्रदेश १ को विराटनगर, २ को जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुनेछ । भोलि उम्मेदवारविरुद्ध उजुरीको …

  • विभिन्न जिल्लामा अवैध लागूऔषध सहित पक्राउ

    Loading

    काठमाडौं / मेचीनगर नगरपालिका-६ बसपार्कबाट ४४ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित मोरङ रतुवामाई नगरपालिका-५ बस्ने २६ वर्षीय लावन हाङ राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
    यस्तै बाँके जिल्लाको बैजनाथ गाउँपालिका-१ तल्लो गाभर बस्ने ३१ वर्षीय सूर्य रोकायलाई ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । …

  • महानिरीक्षक थापा क्षेत्रीबाट प्राविधिक प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह 
    महानिरीक्षक थापा क्षेत्रीबाट प्राविधिक प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह 

    Loading

    काठमाडौं/प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।
    नेपाल सरकार गृह मन्त्रालय ९मन्त्रीस्तर०को २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा. सञ्जय बिक्रम श्रेष्ठ र डा. गोपेश कुमार ठाकुरलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले …

  • अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित, पदाधिकारी चयन स्थगित
    अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित, पदाधिकारी चयन स्थगित

    Loading

    काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । ललितपुरको एक व्यांक्वेटमा बसेको आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
    अध्यक्षमा निर्वाचित हुँदै गर्दा प्रचण्डलाई पार्टीका केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् । अध्यक्षमा अरुको उम्मेदवारी नपरेपछि ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
    तर पदाधिकारी चयन पुस २५ गतेसम्मका लागि स्थगित भएको छ । माओवादी केन्द्रका …

  • त्रिविलाई खुला प्रतिस्पर्धाबाट अध्यापक नियुक्त गर्न अन्तरिम आदेश
    त्रिविलाई खुला प्रतिस्पर्धाबाट अध्यापक नियुक्त गर्न अन्तरिम आदेश

    Loading

    काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट अध्यापकहरु नियुक्त गर्न अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले यस्तो आदेश दिएको हो ।
    इजलासले गत मंसिर १४ गते त्रिवि सभाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । उक्त सभाले त्रिविमा सेवारत आंशिक कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्ने निर्णय गरेको थियो ।
    त्रिविको निर्णयपछि खुला प्रतिस्पर्धामा भाग लिएकाहरु सर्वोच्च अदालत गएका थिए । ‘त्रिवि सेवा आयोगबाट मिति २०७७/११/९ मा खुला प्रतियोगिताबाट प्राध्यापक सह-प्राध्यापक तथा उप-प्राध्यापक पदको पदपूर्तिका लागि भएको विज्ञापनलाई मिति २०७८/०४/१८ को सूचनाबाट २०७८/०५/१५ गतेदेखि सञ्चार …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!