आईओसीसँग भएको खरिदको एकाधिकार तोड्नुपर्ने

Loading

काठमाडौँ – नेकपा सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेलले भारतीय आयाल कर्पोरेशन (आईओसी) सँग भएको पेट्रोलियम पदार्थ खरिदको एकाधिकार तोड्नुपर्ने बताएका छन् ।
नेकपा कम्युनिस्ट पार्टी निकट जनबर्गिय संगठनहरुको संयुक्त मोर्चाले आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा भैरहेको मृल्यवृद्धि, समस्या र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले भारतीय कम्पनीसँगको एकाधिकार तोडेर अरु कम्पनीसँग पनि पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने बताए ।
नेकपाका केन्द्रीय सदस्य तथा जवस मोर्चाका प्रमुख चिरन पुन (मिलन)ले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै भारतसँगको एमाधिकार तोड्न आफूले गरेका प्रयासहरु बारम्बार असफल भएको बताए ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परराष्ट्रमन्त्री हुँदा …

">
  • प्रतिनिधिसभा बैठक स्थगित

    Loading

    काठमाडाैं । बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिने भएको छ । सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गर्न लागेको हो ।
    अब अर्को बैठक फागुन २ गते बस्ने छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।
    स्रोतका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीबारे सहमति जुटाउन समय केही समय लिन खोजेको बुझिएको छ । यसअघि प्रतिनिधिसभाको माघ १६ गतेका लागि बोलाइएको बैठक …

  • स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

    Loading

    काठमाडौं/सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ।
    सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
    यसअघि प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने गरी छलफल भएको थियो। तर मन्त्रिपरिषद्ले अझ अगाडिकै मिति तय गरेको हो। स्थानीय तहको मितिका सम्बन्धमा केही समययता विवाद हुँदै आएको थियो।
    सत्ता गठबन्धनकै केही दलहरुले २०७९ असोजदेखि चैतसम्म निर्वाचन गर्न सकिने बताउँदै आएका थिए। तर, आमरुपमा आलोचना भएपछि गठबन्धनको …

  • सुप्रसिद्ध बलिउड गायिका लता मंगेशकरको निधन

    Loading

    मुम्बई । चर्चित भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आइतबार मुम्बईस्थित क्याण्डी अस्पतालमा उनको निधन भएको हो । उनलाई यसै वर्ष जनवरीको सुरुमै कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई हप्तौँसम्म आइसियुमा राखेर उपचार गरिएको थियो ।

    लामो समयसम्म स्वास्थ्यमा सुधार नआए पनि उनको स्वास्थ्यमा केही दिनअघि सुधार भएको जनाइएको थियो । तर, शनिबार राति स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आइतबार बिहान ८ः१२ मा लताको निधन भएको अस्पतालले जनाएको छ । …

  • प्रवासी नेपाली संघको ४५ सदस्यीय महाराष्ट्र–गुजरात राज्य समिति चयन

    Loading

    गुजरात(सुरत)/प्रवासी नेपाली संघ भारत महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिको मंगलबार भएको प्रथम सम्मेलनले अजयराज तिमिल्सेनाको अध्यक्षतामा ४५ सदस्यीय महाराष्ट्र–गुजरात राज्य समिति चयन गरेको छ ।
    समिति गठन भएको ३२ वर्षपछि गुजरातको गोबिन्दजी हल सुरतमा भब्य घोषणा सभा गर्दै ऐतिहासिक रुपमा भएको राज्य समितिको सो प्रथम सम्मेलनले अध्यक्ष सहित ३ उपाध्यक्ष, १ सचिव, १ कोषाध्यक्ष, १ वरिष्ठ सहसचिव, २ सहसचिव र २ सहकोषाध्यक्ष गरी ११ सदस्यीय पदाधिकारीहरु चयन गरेको छ ।
    जसअनुसार उपाध्यक्ष हरु नृप रावल, खड्क विश्वकर्मा, सोमराज बडाहित रहेका छन् भने सचिवमा रमेश परियार, कोषाध्यक्ष तेज रैकाल(ओखेडा), वरिष्ठ सहसचिव केशव तिमिल्सेना, …

  • दुईलाख मुल्य बराबरको चिनी बरामद

    Loading

    भजनी/इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको सुरक्ष्क्षकर्मीको एक टोलीले बेवारिसे अवस्थामा रहेको दुईलाख मुल्य बराबरको चिनी बरामद गरेको छ ।
    इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक नरबहादुर साउँदका अनुसार मंगलबार बिहान ५ बजे इप्रकाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले भजनी २ गौनियाँबाट बेवारिसे अवस्थामा रहेको सो मुल्य बराबरको ३२ क्वीन्टल चिनी बरामद गरेको हो ।
    बरामद गरिएको चिनी आवश्यक कानुनी कार्वाहीका लागि सत्ति भन्सार पठाइएको कायालय प्रमुख साउँदले बताए । बजारको भाउ अनुसार बरामद चिनी करिब दुई लाख बराबरको रहेको छ । सीमा क्षेत्रबाट करिब २ किलोमिटरको दुरीमा शसस्त्र प्रहरीको बिओपी …

  • नयाँ जोश तथा सोचका साथ लाग्न जरुरी

    Loading

    दुर्गाप्रसाद भण्डारी
    सायद २०२८ सालतिर गठन भएको टीकापुर विकास समितिले आजको टीकापुरको परिकल्पना यसरी नै गरेको थिएन होला । कैलाली जिल्लाको पूर्वी भेगमा, कर्णाली नदीको किनार नजिकमा एउटा ब्यवस्थित सुन्दर नगरको परिकल्पनाका साथ प्रारुप तयार गरिएको यस नगरले यस्का संस्थापक खड्गबहादुर सिंहको अवसानसँगै अनेक अरोह र अवरोहहरु पार ग¥यो र आजको दिनसम्म आइपुग्यो ।
    टीकापुर नगर सानै भएपनि २०४६ सम्म निकै आर्कषक नै मानिन्थ्यो । त्यस्कै कारण यो अवस्था २०५० सम्म पनि रह्यो । त्यतिबेला यस्को प्रारुपकै कारण देशका विभिन्न स्थानबाट टीकापुरमा आउने मानिसहरु निकै रुचीका साथ आउने गर्दथे । तर …

  • नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त
    नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त

    Loading

    काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त भएका छन् । 
    आज बसेको मन्त्रिपरिषद्‌ बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।
     
  • ठेक्का पाएको सातवर्षसम्म काम अधुरै
    ठेक्का पाएको सातवर्षसम्म काम अधुरै

    Loading

    कारवाही गर्ने तयारी आयोजना प्रमुखलाई ज्ञापन
    टीकापुर,/बाढीपीडित संघर्ष समितिले रानी जमरा कुलरिया सिचाई आयोजनाको कार्यालयमा शनिबार ज्ञापन पत्र बुझाएका छन् ।
    बिहान ८ बजे रानी जमरा कुलरिया सिचाई आयोजनाको कार्यालयमा पुगेका बाढीपीडित संघर्ष समितिको समूहले टिमले रानीजमरा कुलरिया सिचाइ आयोजना प्रमुख केदार श्रेष्ठलाई गम्भीर रूपमा ध्यानाकर्षणका साथै ४ बुदे माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।
    संघर्ष समितिका संयोजक धनसिंह साउँदको नेतृत्वमा गएको सो टीममा टिकापुर नगरपालिका प्रमुख तपेन्द्र रावल, वडाअध्यक्ष दीर्घ ठकुल्ला, स्थानीय सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
    यसअघि निरन्तररुपमा बाढीपिडीत संघर्ष समितिले छलफल बहस र निगरानि गर्दै आएको छ ।
    संघर्ष …

  • प्रेस सेन्टर नेपालको  स्थापना दिवस सम्पन्न
    प्रेस सेन्टर नेपालको स्थापना दिवस सम्पन्न

    Loading

    नेकपा माओवादी केन्द्र निकट मानिदै आएको पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस शनिबार देशभर मनाइएको छ ।
    संगठनको केन्द्रीय कार्यालय बबरममहलबाट भर्चुअल प्र्रविधिको प्रयोग गर्दै बिहान ८ बजेदेखि १०ः३० बजेसम्म देशभरबाट करिब तीनसय पत्रकारहरु सो कार्यक्रममा जोडिएका थिए ।
    ‘प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस तथा छलफल कार्यक्रम’ नाम दिइएको सो कार्यक्रममा नवनिर्वाचित केन्द्रीय समिति सदस्यहरु, प्रदेश समितिका पदाधिकारी तथा जिल्ला समन्वय समिति र शाखा अध्यक्षहरु सहभागी गराइएको थियो ।
    कार्यक्रममा सात भौगोलिक प्रदेश सहित ११ प्रदेश (एशोशियट, प्रतिष्ठान, उपत्यका र प्रवास) का अध्यक्ष हरुले सम्बन्धित प्रदेशको वस्तुगत स्थितिको बारेमा जानकारी …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!