टीकापुर महोत्सवमा सात लाखको टिकट बिक्री

Loading

टिकापुर/टिकापुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टिकापुर महोत्सव मेलाको चौंथो दिन सोमबार सात लाख बराबरको टिकट बिक्री भएको बताइएको छ।
टिकट बिक्रीको जिम्मा पाएको टिकापुर रेडक्रस उपशाखाका कोषाध्यक्ष लालबहादुर रावलले उक्त कुरा बताएका हुन्। महोत्सवको एक कार्यक्रममा बीच माननीय उपप्रधानमन्त्री पुर्ण बहादुर खड्काले शुक्रबार उद्घाटन गरेका थिए।
 
">
  • माघि मेलामा हजारौं श्रद्धालुहरुद्वारा कर्णाली नदीमा स्नान

    Loading

    टीकापुर/नेपाली सँस्कृति परिषदको आयोजनामा टीकापुरको दौलतपुरस्थित कर्णाली नदी तटमा माघि मेलामा सोमबार बिहान होम(हवन) तथा प्रसाद वितरण गरिएको छ। 
    सो अवसरमा हजारौको संख्यामा पुगेका श्रद्धालु भक्तजनहरुले  स्नान गरेको परिषदका अन्तर्राष्ट्रिय महासचिव हर्कबहादुर स्वाँरले बताए । उनले बिहान ४ बजेदेखि हवन ३ बजेदेखि स्नान कार्य शुरु भएको बताए ।
    गत वर्षदेखि माघेसंक्रान्तिको अवसरमा कार्यक्रम गर्दै आएको सँस्कृति परिषदले यस क्षेत्रमा पर्यटनको विकासका लागि कर्णाालेश्वर धाम बनाउने योजना लिएको महासचिव स्वाँरले बताए । उनले सनातन धर्म र पर्यटकीय विकास परिषद्को मुख्य लक्ष्य रहेको बताए।
    यस्तै हवनको कर्ता बनेका टिकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले आफू …

  • टीकापुर महोत्सव शुरु

    Loading

    टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा आजबाट टीकापुरमा औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव शुरु भएको छ ।
    महोत्सवको प्रमुख अतिथि माननीय उपप्रधान तथा रक्षामन्त्री पुर्णवहादुर खड्काले उद्घाटन गर्नुभएको हो ।
    उद्घाटन सत्रमा बोल्दै मन्त्री खड्काले कर्णाली नदी करिडोरको विकासले सुदूरपश्चिम र साविकको मध्यपश्चिमका विभिन्न जिल्लाको विकास हुने बताए । उनले यो मार्ग धार्मिक मार्ग समेत हुने र यसले चीनको भूभाग समेत छुने बताए ।
    कुइनेदेखि चिसापानीसम्म १७ किलोमिटर मात्र  भएपनि सवारीसाधनलाई एकघण्टा लाग्ने गरेकोले यहाँकोा जनताले दुःख पाइरहेको बताए । दुई दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले सो मार्गमा पर्ने रुखहरू कटानका लागि …

  • शान्ति समाजद्वारा ११ प्रस्ताव पारित

    Loading

    काठमाण्डौँ / मानव अधिकार तथा शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठक २०८० पुस २०–२१ गते ११ वटा प्रस्ताव पारित गर्दै काठमाण्डौँमा सम्पन्न भएको छ ।
    शान्ति समाजको केन्द्रीय तथा जिल्ला कार्यसमितिमा न्युनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य रहेको अवस्थामा अव उप्रान्त ४० प्रतिशत पुर्याउने संकल्प प्रस्ताव पारित भएको छ ।
    यसैगरी चुरे ध्वस्त पार्न पाइदैनः मरुभुमिकरण गर्ने नीति चाहिदैँन शिर्षकको प्रस्तावमा बाह्य दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगा गिटी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले आपत्तिजनक भएको हुँदा चुरे ध्वस्त पार्ने आत्मघाती नीति खारेज गर्न सरकारलाई आग्रह गरिएको छ ।
    विकासको अधिकार …

  • मातृ तथा शिशु मृत्युदर घटाउने लुम्बिनी सरकारको ध्येय : मन्त्री खनाल

    Loading

    बाँके, २५ पुस । लुम्बिनी प्रदेशका मानीय स्वास्थ्यमन्त्री राजु खानलले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिता दिएको बताए।
    नरैनापुरमा निर्माणधिन अस्पतालको निरिक्षण गर्न पुगेका मन्त्री खनालले भने ‘स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ’, । उनले लुम्बिनी प्रदेशले नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउदै निर्माणधिन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताए। उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई …

  • क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय

    Loading

    बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ ।
    न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको हो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ ।
    ‘प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाका दिनको क्रियाकलापको घटनाक्रमसमेतले विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६ का बीचमा करणी भएको देखियो,’ फैसलामा लेखिएको छ, ‘१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई …

  • प्रियासित

    Loading

    वासुदेव पाण्डेय
     
    दुई मान्छे हामी फरक मन भिन्नै सहरमा
    तिमी आयौ मेरो लहरसित मिल्ने रहरमा ।
    अटायौँ झैँ लाग्ने तनसहित सानो परिधिमा
    थिएँ एक्लै बेग्लै अब युगल छौँ ए प्रियतमा ।।
     
    थियो माया मानूँ अविदित कुनै चुम्बकसरि
    बनायो यो जोडी युगल मनमा प्रेम-नगरी ।
    बढ्यो माया सीमा परिधि यसको मादकपन
    लपेट्यो वा ढाक्यो प्रणय कुहिराले तनमन ।।
     
    थियो बल्दो सानो मनमय दियो एक मधुरो
    तिमी आई जोड्यौ प्रणय रसले कथ्य अधुरो ।
    फुल्यौ बास्ना छर्दै हृदय-गम-लामा मगमग
    भई बत्ती पाऱ्यौ मन-मह-ल सारा जगमग ।।
     
    सुधा हौ वा पानी कि त सिरसिरे प्रेम पवन
    तिमी आई फाट्यो गिरि-हृदयको मेघ सघन ।
    भए टाढा गाढा प्रणय …

  • संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन
    संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

    Loading

    काठमाडौं, २५ भदौ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।
    राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको अस्पतालले घोषणा गरेको थियो । राति नै एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल पुगेका थिए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
    इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा …

  • तानाशाही ढंगले चलेपछि पार्टी छाडेः सुरेन्द्र चौधरी
    तानाशाही ढंगले चलेपछि पार्टी छाडेः सुरेन्द्र चौधरी

    Loading

    टीकापुर, २१ भदौ/ नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रहेका सुरेन्द्र चौधरीले पार्टी कुनै विधि विधानमा नचलेर तानाशाही ढंगले चल्न थालेपछि आफूले नागरिक उन्मुक्ति पार्टी छोडेको बताएका छन् ।
    उनले शुक्रबार टीकापुरमा आयोजित प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि सम्वाद कार्यक्रम नामक अनौपचारिक विचार समूहद्वारा आयोजित प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि सम्वाद कार्यक्रममा सहभागीहरुले पार्टी छोड्नुको कारण सोधेपछि उनले सो कुरा बताएका हुन् ।
    सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गर्दा जुन उत्साह थियो त्यो उत्साह पार्टीका महाराज र महारानी बनेकाहरुले समाप्त पारेको आरोप लगाए । नागरिकलाई उन्मुक्ति दिनका लागि आवाज उठाउँदै तयार गरिएको पार्टीले …

  • ‘सानो गल्तीले पनि विपरित बाटोमा पुर्याउँछ’
    ‘सानो गल्तीले पनि विपरित बाटोमा पुर्याउँछ’

    Loading

    लम्की, कैलाली/ सन्त निरंकारी मण्डल नेपालका पूर्व सचिव दुर्गाप्रसाद भण्डारीले मानिसको एउटा सानो गल्तीले पनि कहिलेकाँही जीवनलाई विपरित मार्गमा पुर्याउने भएकाले त्यस्तो गल्ती गर्न नहुने बताएका छन् । उनले शनिबार लम्कीस्थित सन्त निरंकारी सत्सँग भवनमा शनिबार आयोजित साधसँगतलाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन् ।
    उनले अवतारवाणी ग्रन्थको एक पंक्तिलाई लिएर ब्याख्या गर्दै भने ‘अनुपान’ को ठाउँमा ‘अनुमान’ गर्दा केवल ‘प’ र ‘म’ को फेरबदल देखिन्छ तर यस्ले पुरै पंक्तिको मात्र नभई श्लोक वा सन्देशको नै अर्थ विपरित गराउँछ । जस्तै : “औषधी होत नही गुणकारी ठीक यदि अनुमान नही” …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!