मार्क्सवादी ज्ञान केन्द्रको साधारण सभा भदौ १७ मा

Loading

टीकापुर/ मार्क्सवादी ज्ञान केन्द्रको विशेष साधारण सभा यही भदौ १७ गते काठमाण्डौमा आयोजना गरिने भएको छ ।
उक्त प्रस्ताव बुधबार साँझ भर्चुअल माध्यमद्वारा भएको ककेन्द्रीइ कार्यसमितिको बैठकमा पेश गरिएको छ ।
बैठकमा उक्त साधारण सभा सम्पन्न गर्नका लागि अध्यक्ष मनहरि तिमिल्सेनाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
यसैगरी निर्वाचन समिति, आर्थिक समिति, कार्यक्रम ब्यवस्थापन समिति, अतिथि ब्यवस्थापन समिति, प्रतिनिधि ब्यवस्थापन समिति, कार्यालय ब्यवस्थापन समिति, हल ब्यवस्थापन समिति, मिडिया समन्वय समिति, प्राविधिक समिति गरी ९ वटा अन्य समितिहरु गठनको प्रस्ताव गरिएको छ । बैठक विहीबार फेर बस्ने भएको छ । …

">
  • पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

    Loading

    काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् ।
    उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए ।

  • सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन

    Loading

    काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ ।
    कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेपछि आ-आफ्ना शीर्ष नेतालाई कार्यदलको बैठकमा भएका छलफलका विषयमा बिफिङ गर्ने तयारी गरेका छन् । हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार पुनः शनिबार बैठक बस्ने सहमति समेत भएको छ ।
    आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेको कार्यदलका एक सदस्य बताए।

  • जसपातिर खुले सांसद राजकिशोर यादव

    Loading

    काठमाडौं, १ भदौ । सांसद राजकिशोर यादव जनता समाजवादी पार्टी (जसपा) तिर खुलेका छन् । जेठ अन्तिम साता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै बैठक बोलाएका बेला यादव दुबैतिर खुलेका थिएनन् ।
    डा. भट्टराईले पछिल्लो समय आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका छन् र माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने सहमति गरेका छन् । नेसपा नेताहरुका अनुसार सांसद यादव निरन्तर सम्वादमा थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समेत छलफल गरेका थिए ।
    तर बुधबार जसपातिर खुलेका छन् । काठमाडौंमा बसेको जसपा राजनीतिक समितिको बैठकमा यादव सहभागी …

  • म नातावाद र कृपावाद हुने काम गर्दैन : ओली

    Loading

    काठमाडौं, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणातर्फ लक्षित गर्दै आफूले कहिल्यै पनि नातावाद र कृपावादमा उम्मेदवार नछान्ने बताएका छन्।
    ‘मेरो श्रीमतीको पनि डबल डिग्री छ। उनी नेपाल राष्ट्र बैंककी पूर्वकर्मचारी हुन् तर म राजनीतिमा ल्याउदिनँ’ आइतबार काठमाडौंमा भएको युवाहरुको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘नातावाद र कृपावाद हुने काम हुँदैन।’
    उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिलालाई ३३ प्रतिशत पुर्‍याउने कार्यमा आफू प्रतिवद्धत रहेको बताए। उनले जित्न सक्ने स्थानमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने र नजित्ने अवस्था भएमा समानुपातिकबाट …

  • टीकापुर रेडक्रसमा पूर्णता

    Loading

    टीकापुर/नेपाल रेडक्रस सोसाइटी टीकापुर उप-शाखाको नयाँ कार्यसमितिको आज भएको निर्वाचनसँगै पूर्णता पाएको छ ।
    यसगरी पदाधिकारीमा उपकोषध्यक्षबहेक सबैमा सर्वसम्मतिबाट चयन भएपनि उपकोषाध्यक्ष र सदस्यमा आज निर्वाचन भएको थियो । निर्वाचनबाट  उपकोषाध्यक्ष पदमा सञ्जय राज भण्डारी ३१२ मत प्राप्त गरेर विजयी भएका छन । उनका प्रतिस्पर्धी अमर रावल डम्मरले १२१ मत प्राप्त गरेका छन ।
    यस्तै सदस्यहरुमा नारायण न्यौपाने, नवराज साउँद, हरिराम चौधरी, युवराज शर्मा निर्वाचित भएका छन् । न्यौपानेले ३१२, साउँदले ३०६, चौधरीले २८५ र शर्माले २७६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । सदस्य पदका उम्मेदवार रहेका चेतन …

  • परीक्षामा टिकटक बनाउनेको परीक्षा रद्द

    Loading

    टीकापुर । शिक्षक सेवा आयोगको परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।
    शिक्षक सेवा आयोगबाट यही साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा कैलालीको श्री त्रिभुवन माध्यमिक विद्यालयको बोराडाँडी ख केन्द्रका परीक्षार्थी विनोदकुमार बमले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।
    यही कारण उनलाई निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र दुई वर्षसम्म निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि दरखास्त दिन वा प्रतिस्पर्धा गर्न रोक लगाइएको शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले जनाएको छ ।

  • कैलाली ५ मा नारदमुनीलाई र आरजुलाई असहज
    कैलाली ५ मा नारदमुनीलाई र आरजुलाई असहज

    Loading

    धनगढी / प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर ४ गते मिति तय भएसंगै विभिन्न दलबाट आ-आफ्नो दावी नेताहरुले प्रस्तुत गर्न थालेका छन् ।
    देशकै ध्यान तानिरहेको कैलाली क्षेत्र नम्बर ५ मा पुरानै उमेदवारबिच प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । २०७४ सालमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेका एमाले नेता पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी राना एमालेबाट फेरी उम्मेदवार हुने पक्का छ।
    पाँच बर्ष जनताको सेवा गरेर जनताको राम्रो रेस्पोन्स पाएका राना यो पटकको निर्वाचनमा उठ्न तम्तयार छन् भने पार्टी केन्द्रले पनि रानाको विकल्प अरु नखोज्ने निश्चित छ। …

  • पत्रकार टी.पी भुसाल टान पत्रकारिता पुरस्कारबाट सम्मानित
    पत्रकार टी.पी भुसाल टान पत्रकारिता पुरस्कारबाट सम्मानित

    Loading

    काठमाण्डौ,  ३० साउन । पत्रकार टी.पी. भुसाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित भएका छन् । पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुगएको भन्दै टानले भुसाललाई उक्त अवार्डबाट सम्मान तथा पुरस्कृत गरेको हो ।
    काठमाण्डौंमा आयोजित टानको ४२ औं, ४३ औं र ४४ औं वार्षिक साधारणसभाको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पत्रकार भुसाललाई उक्त अर्वाड प्रदान गरेका हुन् ।
    नेपाली रेडियो नेटवर्क मार्फत भुसालले कोभिड–१९ पछि नेपाली पर्यटन क्षेत्रले भोग्नु परेका विविध समस्या तथा पर्यटनका अन्य विषयमा सरोकारवालासँग निरन्तर …

  • पाकिस्तानी सेनाले बचायो ९ भारतीयलाई
    पाकिस्तानी सेनाले बचायो ९ भारतीयलाई

    Loading

    एजेन्सी । भारत र पाकिस्तानबीच शत्रुतापूर्ण सम्बन्ध छ । यस्तो बेला पनि मानवीयताको हिशाबले उद्धारताका विभिन्न उदाहरण देखिन्छ । यसको उदाहरण पेश गरेको छ पाकिस्तानी सेनाले ।
    अरब सागरको ग्वद्धार पोर्ट नजिक भारतको कार्गो जहाज पल्टिएर दुर्घटना हुँदा डुब्दै गरेको जहाजबाट पाकिस्तानी सेनाले ९ भारतीयको जीवन बचाएको छ । घटनामा एक चालक दलका सदस्यको मृत्यु भएको छ । उक्त शबलाई पाकिस्तानले भारतलाई हस्तान्तरण गर्नेछ ।
    जहाज पल्टिएपछि भारतीय पक्षबाट उद्धारका लागि सहयोग माग गरिएको थियो ।
    हेलिकप्टर र जहाजबाट पाकिस्तानी सेनाले भारतीयको उद्धार गरेका थिए । पाकिस्तानी सेनाले जहाजका ९ चालकदलका सदस्यलाई …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!