कक्षा १२ को परीक्षाको नतिजा आज हुने

Loading

टीकापुर । विद्यालय तहको अन्तिम खुडकिलोको रुपमा रहेको कक्षा १२ को परीक्षाको नतिजा आज (मंगलबार) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंगलबार साँझसम्म सार्वजनिक गर्न लागेको जनाएको छ ।
नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको बोर्डले जनाए छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । 

">
  • उम्मेदवार छनौटको अहम् यथार्थ

    Loading

    सीता अधिकारी
    कार्ल मार्क्सभन्दा पहिलेका समाजवादीहरुले पनि सुन्दर समाजको कल्पना गरेकै थिए । तर, त्यसका लागि संघर्षको बैचारिक–सांस्कृतिक जमिन निर्माण गरेनन् । राम्रो प्राप्तिको कल्पना गर्नु, सपना देख्नु एउटा कुरा हो तर त्यसलाई वास्तविकतामा बदल्न संघर्ष गर्नु अनिवार्य छ ।
    वास्तवमा मार्क्सवादीहरुले समाजलाई बुझ्ने मात्र होइन बदल्ने कुरालाई प्राथमिकता दिन्छन । मार्क्सवाद भनेको केवल वौद्धिक विलासका लागि तथा आफ्नो नाम र दाम कमाउनका लागि भजिने शास्त्र होइन । यो त सारमा संघर्षको दर्शन हो । प्रगतिशील विचार, संस्कृति, जनसहभागिता र सामाजीकीकरणलाई प्राथमिकताका साथ अगाडि नबढाउँदा समाज अगाडि बढ्दैन । राजनीतिक लक्ष्य …

  • सञ्चारकर्मीहरु सम्मानित

    Loading

    टीकापुर, १२ भदौ । प्रथम घडियाल उत्सव र दोस्रो डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण सप्ताह उद्घाटनको अवसरमा पाँचजना सञ्चारकर्मीहरुलाई सम्मानित गरेको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालले शुक्रबार एक कार्यक्रमका वीच उनीहरुलाई सम्मानित गरेको हो ।

    सम्मानित हुनेमा सञ्चारकर्मीहरु गोरखापत्रका अविनाश चौधरी, राष्ट्रिय समाचार समितिमा कार्यरत टीकापुरका दुर्गा देवकोटा, अगुवा सन्देशका प्रकाशक हेमन्तराज मान्डव्य, गोपालजङ्ग थापा, मानबहादुर ठकुल्ला र खेमराज पाण्डेय पनि सम्मानित भएका छन् ।
    उनीहरु सबैलाई वन, वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणमा योगदान पु¥याएकोमा कदर गर्दै सम्मान गरिएको छ ।

    यसैगरी, संरक्षणमा क्रियाशील रमेश पाण्डेय, धनसरी …

  • गहुँ र चिनी खुला गरिने प्रतिवन्ध हटाइने

    Loading

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गहुँ र चिनीमा लगाएको प्रतिवन्धबारे छिट्टै निकास निस्कने बताएका छन् ।
    उनले यो प्रतिबन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको पनि बताएका छन् । उद्योग वाणिज्य संघ सुनसरीले शनिवार धरानमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन् । उनले गहुँ र चिनी आयातमा नेपाललाई उपलब्ध गराउने सहुलियतको बारेमा निकास निस्कने पनि बताए ।
    ‘यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ’, उनले भने, ‘हामी चाहन्छौं कि यसलाई अझै बढाउनुपर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, …

  • केन्या चार विकेटले नेपालसँग पराजित

    Loading

    काठमाडौं । केन्यासँगको तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ ।
    नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सरार्फले २० र आदिल अन्सारीले १६ रन बनाए ।
    यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो । उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए ।बलिङतर्फ नेपालका …

  • वाम तालमेल हुन सक्ने कांग्रेसलाई चेतावनी

    Loading

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले भाउ खोजे वाम तालमेल हुन सक्ने चेतावनी दिएका छन् ।
    पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा बोल्दै अध्यक्ष दाहालले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा कांग्रेसले निहुँ खोजे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका हुन् ।
    कांग्रेसले सिट बाँडफाँटमा अन्याय गर्न खोजे वाम तालमेल गरेर अघि बढ्न सकिने दाहालको भनाई छ । दाहालले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारेका छन् । बैठकमा दाहालले भदौ २० सम्ममा एक महिलासहित तीनजनाको नाम सिफारिस …

  • कर्णालीका दुई मन्त्रीको राजीनामा

    Loading

    सुर्खेत । कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आज राजिनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजिनामा दिएका हुन् ।
    माओवादी केन्द्र संसदीय दलले उनीहरूलाई सरकारबाट फिर्ता बोलाएपछि मन्त्री पदबाट राजिनामा दिएका हुन् । राजिनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले दुवैको राजिनामा स्वीकृत गरिसकेका छन् ।
    उनीहरूको राजिनामासँगै सरकारले सोमबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । सरकारको मन्त्रिपरिषद्लाई समावेशी बनाउन मन्त्री परिवर्तन गर्न लागिएको जनाइएको छ ।
    सोमबार नयाँ मन्त्रीको नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी …

  • पसिनाले छाला रोगबाट सुरक्षित राख्छ
    पसिनाले छाला रोगबाट सुरक्षित राख्छ

    Loading

    काठमाडौं । कतिपय मानिस पसिना गन्हाउनाले दिक्क मान्छन् । तर पसिना र गन्हाएको पसिना व्यक्तिको स्वाथ्य विशेषगरी छालाको स्वास्थ्यका लागि समेत चिकित्सकीय दृष्टिले राम्रो मानिन्छ ।
    पसिनाले छालाका कतिपय रोगबाट सुरक्षित राख्छ । मानिसको छालाम २सय भन्दा बढी किसिमका ब्याक्टेरिया विद्यमान हुन्छन् ।
    पसिना निस्कने बेला यी ब्याक्टेरिया सक्रिय भइ जान्छन् । पसिना आफैमा गन्धहीन हुन्छ । काखी र तिघ्राको कापबाट निस्कने पसिनामा तेल, बोसो र प्रोटिन हुन्छन् । अनि केही विशेष किसिमका ब्याक्टेरिया यहाँ अलि बढी सक्रिय हुन्छन् । त्यसले यहाँका पसिनामा गन्ध बढी हुन्छ । तर एग्जिमा जस्ता छाला …

  • कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा
    कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा

    Loading

    टीकापुर/थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ। यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
    प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको हो। यसअघि २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो। प्रदेश सरकारको मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले सो बिदा दिने निर्णय गरेको हो।
    आइतबारका दिन कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने आन्तरिक मामिला …

  • समानुपातिकतर्फ २९ दल दर्ता
    समानुपातिकतर्फ २९ दल दर्ता

    Loading

    काठमाडौं– आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरू भएको छ।
    निर्वाचन आयोगमा पहिलो दिन २९ राजनीतिक दलले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले समानुपातिकतर्फ दल दर्ता गरेका हुन्।
    यस्तै, प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेश प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदुरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
    शुक्रबार समानुपातिकतर्फको दलको मनोनयन …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!