भारतलाई हराउँदै नेपाली टोली फाइनलमा

Loading

काठमाडौं । नेपाल छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनलमा नेपाल प्रवेश गरेको छ । शुक्रबार साँझ दशरथ रंगशालमा भएको सेमिफाइनल खेलमा भारतलाई १-० गोलले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।
नेपालको जितका लागि रश्मी कुमारी घिसिङले गोल गरेकी हुन् । तामाङले नेपालका लागि पहलो हाफको इन्ज्युरी टाइममा गोल गरेकी थिइन् । अब नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

">
  • सुदूरपश्चिम मन्त्रिपरिषद् पुर्नगठन

    Loading

    टीकापुर/सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुर्नगठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुर्नगठन गरेको हो ।
    सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुर्नगठन गरेका हुन् । प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको छ । उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन् ।
    उनीहरू दुवै जनाले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको …

  • स्तुति मेरै गर

    Loading

    मैलाई गर लौ पुजा सबजना स्तूति मेरै गर ।
    मेरा ती परिवारको सबमिली पुजा विधिले गर ।
    मेरा अङ्ग प्रत्यङ्गको पनि यहाँ भक्ति अनेकौं गर ।
    पूजा ती सबको अनित्य गर लौ प्रदेश जिल्ला घर ।
     
    मै हुँ आज यहाँ धरातल विषे राजा भनेकै म हुँ ।
    मै हुँ आज यहाँ चराचर विषे देवै बनेकै म हुँ ।
    जैलेसम्म म छुँ अनित्य पनि लौ मै मात्र हुने म हुँ ।
    शक्तिवान म हुँ यहाँ अरु सबै सारा विनास्ने म हुँ ।
     
    काव्यैका त कथा थिए सुन सबै गर्ने त मात्रै म हुँ ।
    साँच्चैको भगवान हुँ म त …

  • युक्रेनी राष्ट्रपति जेलेन्स्की कार दुर्घटनामा

    Loading

    काठमाडौं/युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की कार दुर्घटनमा परेका छन्।
    तर उनी सकुशल रहेको उनका प्रवक्ताले जनाएका छन्। राजाधानी कीभमा एउटा निजी कारसँग जेलेन्स्की सवार कार ठोकिएको उनका प्रवक्तालाई उदृत गर्दै गार्डियन पत्रिकाले बातएको छ।
    बिहीबार बिहान फेसबुकमा प्रवक्ताले दुर्घटना सम्बन्धी जानकारी दिएको तर, दुर्घटना भने कहिले भएको भन्ने सूचना चाहिँ नबताएको गार्डियनले उल्लेख गरेको छ। दुर्घटनापछि स्वास्थ्य परीक्षण गर्दा कुनै चोट नदेखिएको र उक्त घटना सम्बन्धी अनुसन्धान भइरहेको पनि प्रवक्ताको हवला दिँदै गर्डियनले जनाएको छ।

  • टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने सरकारको निर्णय

    Loading

    टीकापुर/ कैलालीको टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने सरकारले निर्णय गरेको छ। भदौ २७ को मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गरी टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको हो।
    टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन सरकारले गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।
    थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृ्त्वको सरकारबीच विसं २०७८ जेठ १८ गते ६ …

  • प्रा.डा. जगतबहादुरसिंह रावल प्रदेश योजना आयोग सदस्य

    Loading

    टीकापुर सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा प्रा.डा. जगतबहादुरसिंह रावललाई मनोनित गरेको छ । सरकारले रिक्त पदहरु मनोनयनमा उपाध्यक्ष र सदस्य पदमा मनोनयन गरेको हो ।
    उपाध्यक्ष पदमा यसअघि सदस्य रहेका मोहनदेव विष्टलाई र सदस्य पदमा प्रा.डा. रावललाई नियुक्त गरेको हो । विहीबार आयोगको कार्यालयमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष विष्ट र रावलले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले विष्ट र सदस्य प्राध्यापक डाक्टर रावललाई उपाध्यक्ष विष्टले पद तथा गोपनियताको सपथ गराएका हुन् । मुख्यमन्त्री अध्यक्ष रहने आयोगको एक उपाध्यक्ष, एक महिलासहित दुई जना सदस्य प्रदेश …

  • बन्द गरेका नाका चीनले तत्काल खोल्ने

    Loading

    काठमाडौं/बन्द रहेका नेपाल–चीनका नाका सञ्चालन गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेका चिनियाँ कांग्रेसका अध्यक्ष ली चानशुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा जनाएका छन्।
    बुधबार राष्ट्रपति कार्यलय शितल निवासमा भएको भेटमा लीले उक्त कुरा बताएको राष्ट्रपति कार्यलयले नेपाल लाइभलाई बताएको छ। नेपालसँगको सीमनामा रहेको तिब्बत क्षेत्रमा कोभिड बढेको भन्दै चीन पक्षले साउन २१ देखि रसुवागढी र साउन २५ देखि तातोपानी नाका बन्द गरेको थियो।
    ली चिनियाँ अधिकारीसँग छलफल गरेर नाका खुलाउन कुरा गरेकोले यो विषय तत्कालन कार्यन्वयनमा आउने विश्वास राष्ट्रपति भण्डारीलाई दिएको भेटमा सहभागी ती अधिकारीले बताएका छन्। यस्तै, उक्त …

  • राप्रपाको उपाध्यक्ष बन्दै रवीन्द्र मिश्र
    राप्रपाको उपाध्यक्ष बन्दै रवीन्द्र मिश्र

    Loading

    काठमाडौँ। विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् ।
    मिश्रले राष्ट्रिय प्रजातन्त्र पाटीको उपाध्यक्ष जिम्मेवारी पाउने भएका छन् । राप्रपा र मिश्र निकट स्रोतले उपाध्यक्षमा सहमति भइसकेको जनाएको छ । राप्रपा महामन्त्री भुवन पाठकले मिश्र प्रवेशको घोषणा एक दुई दिनमै हुने बताए ।
    २०७४ सालको चुनावमा मिश्र काठमाडौँ १ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । त्यति बेला उनी नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय …

  • पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा बैठक भजनीमा
    पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा बैठक भजनीमा

    Loading

    भजनी/पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा एकीकृत पोषण कार्यक्रमको दिगोपना एवं सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठी बुधबार भजनीमा सम्पन्न भएको छ।
    बैठक तथा गोष्ठीमा आफ्नो धारणा राख्दै नगर प्रमुख केवल चौधरीले समुदाय स्तरमा पोषण प्याकेजलाई पुर्याउन सबै लाग्नु पर्ने बताए । उनले त्यसका लागि नगरपालिकाबाट हुन सक्ने कार्य गरिने समेत बताए ।
    सुआहारा प्रदेश कृषि संयोजक कुल प्रसाद सुवेदीले सहजीकरण गर्दै नेपालका ४२ वटै जिल्लामा सुआहारा कार्यक्रम संचालिन भैरहेको बताए। उनले सुआहारा कार्यक्रमले समेटेका क्षेत्रहरु स्वास्थ्य, कृषि विकास, पशु पन्क्षी विकास, महिला बालबालिका, खाने पानी …

  • नगरप्रमुख डगौंराद्वारा प्रभावित क्षेत्रको निरीक्षण
    नगरप्रमुख डगौंराद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    Loading

    टीकापुर/टीकापुर नगरपालिका वडा नं ८ श्रीलंकामा हात्तीले जनजीवन प्रभावित पारेपछि नगरप्रमुख रामलाल डगौंराले प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
    स्थानीय जंगलको बाटो हुँदै गाउएमा लगाइएको बालि नोक्सान गर्दै आएका हात्तिको समूहलाई नियन्त्रण गर्नका लागि उनले नपरपालिका सक्दोरुपमा लागि पर्ने बताए ।
    गाउँमा आतंक मच्चाएको खबर पाउने बित्तिकै पुगेका नगर प्रमुख थारुले स्थलगत निरिक्षण गर्दै श्रीलंका बासीको बर्षैदेखिको समस्याका रुपमा रहेको हात्ती आतंक नियन्त्रण गर्न नगरपालिकाले दिर्घकालिन योजना बनाएर जाने बताए ।
    उनले श्रीलंका क्षेत्रको हात्ती आतंक नियन्त्रण गर्न तत्काल जंगल क्षेत्रका प्रत्येक विद्युत पोलमा लाइटको ब्यवस्थापन गर्ने बताए ।

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!