नरैनापुरले विपद् सूचना व्यवस्थापन पोर्टल संचालन गर्ने

Loading

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ ।
नरैनापुर गाँउपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टल मार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकोले उक्त पोर्टल संचालनका लागि गाँउपालिकाले भूमिका खेल्ने बताउनु भयो ।
कार्यशालालाई सहजिकरण गर्दै आई.एच.आर.आर का टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, …

">
  • सभामुख र उपसभामुख विरुद्ध सर्वोच्चमा रिट

    Loading

    काठमाडौं /सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ  ।

    अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले निर्वाचन आयोगमा समानुपातिक सूची पेश गर्नु अघिल्लो दिन सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गरेका थिए । संविधान र विगतको अध्ययनअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको अघिल्लो दिनदेखि सभामुख र उपसभामुख पद रिक्त हुनेछ ।

    दुवैको कार्यकाल सकिएपछि उक्त पद खाली गर्न अन्तरिम आदेश जारी गर्न ऋत्माले अनुरोध गरेको छ । सभामुख र उपसभामुखको पदावधि सकिए पनि राज्यको श्रोत, श्रोत र सेवाको दुरुपयोग संविधानविपरीत भएको …

  • ‘भ्रष्टाचार नियन्त्रणमा सहकार्य आवश्यक’

    Loading

    बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ ।
    पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो । उहाँले सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउदै अध्यक्ष शाहले सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको …

  • राष्ट्रपतिविरुद्ध झण्डै आधादर्जन रिट दर्ता

    Loading

    काठमाडौं नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार आधा दर्जन रिट दर्ता भएका छन् ।
    अधिवक्ता सागर बराल लगायतले संयुक्त रुपमा र मोरङको रंगेली नगरपालिकाका देव शर्माले अलगै नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।
    अधिवक्ता सागर बराल समेतले दायर गरेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा ११३ (४)बमोजिम संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपति कार्यालयका नाममा परमादेशको आदेश माग गरिएको छ । उनीहरुले विधेयक प्रमाणीकरणका विषयमा राष्ट्रपतिलाई स्वविवेकको अधिकार संविधानले नदिएको उल्लेख गरेका छन् । उनीहरुले …

  • श्रीमतीको हत्या गरेको अभियोगमा पक्राऊ

    Loading

    धनगढी/आफ्नै श्रीमती ३३ वर्षीया ललिता नाम्जाली मगरको कुटपिट गरी हत्या गरेको अभियोमगा गौरीगंगा नगरपालिका(५ अण्डैया बस्ने ३६ वर्षीय शेर बहादुर नाम्जाली मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
    शेर बहादुरको कुटपिटबाट ललिताको मृत्यु भएको, १७ वर्षीया छोरी गम्भीर घाइते र १२ वर्षीय छोरा सामान्य घाइते भएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अण्डैया गाउँबाट भागरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राऊ गरेको हो ।
    गम्भीर घाइते छोरीलाई उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान …

  • ‘निःशुल्क शिक्षा भ्रम मात्र’

    Loading

    कानूनमा निःशुल्क, सहयोगको नाममा शूल्क
    काठमाडौं । संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । संविधानले नै आधारभूत तहका शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ । तर, हालसम्म यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र सावित भएकोमा सरोकारवालाहरुको जोड थियो ।
    बुधबार शिक्षा पत्रकार समूहको २३ औं साधारणसभाको अवसरमा आयोजिच निशुल्क शिक्षा खोइ विषयक अन्र्तक्रियामा बोल्दै शिक्षाविद् डा विष्णु कार्कीले निःशुल्क शिक्षा सम्भव नै नभएको ठोकुवा गर्दै निःशुल्कका नाममा झुटको खेती भइरहेको …

  • सुदूरपश्चिम राजधानी कपको ट्रफी र तालिका सार्वजनिक

    Loading

    उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्ने
    धनगढी/धनगढीमा हुने सुदूरपश्चिम राजधानी कप २०७९ को ट्रफी र खेल तालिका सार्वजनिक भएको छ । असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा हुने फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो ।
    प्रतियोगिता हुने स्थान धनगढी रंगशालामा एक कार्यक्रमबाट बीच ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ । पिएफए स्पोटर्स क्लबको आयोजनामा हुने प्रतियोगितामा ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने ७ वटा प्रदेशका टोली र एक घरेलु टोली गरी ८ टीमको सहभागीता रहेको प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगिताको …

  • पालुङ्टारलाई स्मार्ट सिटी बनाउनुपर्नेः जनार्दन शर्मा
    पालुङ्टारलाई स्मार्ट सिटी बनाउनुपर्नेः जनार्दन शर्मा

    Loading

    गोरखा/अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक उचाई हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको देखिएकोले यसले पूर्णता पाउने बताएका छन् । लिगलिगकोट र पालुङ्टारलाई जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाई अगाडि बढाउनुपर्ने बताए ।
    पालुङ्टारलाई आइसिटिमा अघि बढाई स्मार्ट सिटी बनाउनुपर्ने बताए सँघीय सरकार र अर्थमन्त्रालयबाट सबै सहयोग गर्ने उनले बताए । स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन । उत्पादनसँग जोडेर आयातित वस्तुलाई विस्थापन गर्नुपर्ने उनले बताए ।
    नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिँचाई गर्न सकिरहेका छैनौँ, यो पानीलाई टारमा ल्याउने योजना …

  • राष्ट्रपतिको कदमको स्वागमा धनगढीमा प्रदर्शन
    राष्ट्रपतिको कदमको स्वागमा धनगढीमा प्रदर्शन

    Loading

    धनगढीः सुदूरपश्चिमको प्रदेश राजधानी धनगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गर्दै बुधवार प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले धनगढीको पार्कमोडमा बुधबार साँझ प्रदर्शन गरेका हुन्।
    राष्ट्रपति भण्डारीले नागरिता विधेयक पारित नगरेको भन्दै प्रदर्शन गरिएको हो। उनीहरुले राष्ट्रपतिको समर्थन तथा गठबन्धनको विरोध गरेका छन्। राष्ट्रपति भण्डारीको निर्णयलाई सम्मान गर्दै प्रदर्शन गरिएको उनीहरुले बताएका छन्।

  • निर्वाचन अधिकृतहरु नियुक्त
    निर्वाचन अधिकृतहरु नियुक्त

    Loading

    काठमाण्डाँ/ निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बुधबार ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
    आयोगले सूचना प्रकाशन गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज ११ गतेदेखि लागू हुने गरी न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
    ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!