विना अनुगमन शिक्षा बजेट खर्चिदै स्थानीय सरकार
![]()
काठमाडौं । स्थानीय सरकारहरुले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको सरकोकारवालाहरुले बताएका छन् । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै स्थानीय सरकारहरुले शिक्षा बजेट खर्च गर्दा विद्यालय शिक्षा सुधार हुन नसकेकोमा उनीहरुको जोड थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहिवार आयोजना गरेको ‘स्थानीय तहमा शिक्षा बजेटः खर्च क्षमता र उपलब्धि कति ?’ विषयक छलफलमा सरोकारवालाहरुले स्थानीय तहको कर्मचारी व्यवस्थापन र खर्च क्षमता सुधारमा जोड दिए ।
शिक्षाविद् विनय कुसियतले अनुगमन र मूल्याङ्कन संयन्त्रको अभावमा स्थानीय तहमा खर्च भएको शिक्षा बजेट प्रभावकारी बन्न नसकेको टिप्पणी गरे । …

स्थानीय भन्छन् : निर्विकल्प ‘अथक’ र ‘नमूना’
![]()
डिल्ली शाही,
बाँके/सडक सञ्जाल जोडेका, अन्धकारबाट उज्यालो दिएका र विद्यालयका भवन निर्माण गरेका ‘अथक’ र ‘नमूना’ लाई नरैनापुरका स्थानीयहरुले निर्विकल्प मतदान गर्ने बताएका छन् । बिहिबार बाँके क्षेत्र नं १ (क) मा नरैनापुरका २ वटा वडाहरुमा घरदैलो तथा जनभेघाट कार्यक्रममा नरैनापुरका १ र २ का स्थानियहरुले नरैनापुरको विकास र समृद्धिका लागि ‘अथक’ र ‘नमूना’ निर्विकल्प मतदान गर्ने बताएका हुन् ।
संघमा महेश्वर गहतराज अथक र प्रदेशमा कृष्ण केसी नमूना निर्वाचन भएपछि नरैनापुरले एउटा नयाँ अनुहार देख्न पाएको भन्दै अहिले पनि पुनः मतदान गर्ने नरैनापुर १ का स्थानीय दिपकराज हरिजनले बताए …

">पम्फा भुसाल दोहोरिने यी हुन् आधार
![]()
रामहरि कार्की
झण्डै तीन दशकदेखि ललितपुरमा रहेर राजनीतिकर्म गर्दै आइरहेकी पम्फा भुसाल यसपटक पनि प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी दौडमा छिन् । यसअघि २०७४ को चुनावमा यस क्षेत्रबाट सहजै जितेकी भुसाललाई चुनाव जित्न यसपटक पनि कठिन छैन । अघिल्लो चुनावमा भन्दा यो पटक बढी मतान्तरले भुसालले जित्ने जिल्लामा विश्लेषण गर्न थालिएको छ । तर केही स्वतन्त्र उम्मेदवारको चर्को हल्लाले झिनो भोट काट्न सक्ने अनुमान गरिएपनि भुसालको जितमा कोही तगारो बन्ने देखिँदैन । गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित छन् ।
लामो समय ललितपुुरमा बसेर राजनीतिक …

ब्राइट वे मा नोस्टाल्जिक बनेका कीर्तिमानी दीपक
![]()
धनगढी, कार्तिक । तपाईहरु को को तेक्वान्दो खेल्न चाहानुहुन्छ?
कक्षा ८ मुनिका एक हुल विधार्थीका अघि सोमबार कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले प्रश्न गर्दा झण्डै आधा बढी विधार्थीको हात उठ्यो ।
धनगढी हसनपुरस्थित ब्राइट वे पब्लिक स्कुलमा तेक्वान्दो डोजाङका उद्घाटनमा पुगेका थिए विष्ट । दक्षिण एसियाली खेलकुद(साग)मा लगातार चार स्वर्णपदक जित्दै कीर्तिमान रचेका यी लिजेन्ड खेलाडी स–सना विधार्थीहरुसँग आफ्नो सुरुवात सम्झेर नोल्टाल्जिक बने ।
‘म पनि कञ्चनपुरमा जन्मेको । तेक्वान्दो खेल्न धनगढी आए,’ दीपकले एकै श्वासमा आफ्नो खेल जीवन सम्झिए, ‘तेक्वान्दो खेल्दाखेल्दै काठमाडौं गए । नेशनल खेले, ओलम्पिक खेले, साग खेले, …

आमाको माया छात्रवासमा एसपीएका विधार्थीले स्थापना गरे लाइब्रेरी
![]()
धनगढी, कार्तिक । अभिभावकविहिन विधार्थीहरुलाई आश्रय दिदैँ आएको धनगढी तारानगरस्थित आमाको मायाँ छात्रवासमा सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विधार्थीहरुले पुस्तकालय (लाइब्रेरी) स्थापना गरेका छन् ।
एसपीएको स्नातकतहमा अध्ययनरत् विधार्थीहरु रोशन खत्री, कञ्चन सावँदलगायतको टोलीले उक्त लाइब्रेरी स्थापना गरेको हो । एसपीए कलेजका प्रबध निर्देशक सुवाश शाहीले एक कार्यक्रमबीच सोमबार लाइब्रेरीको उद्घाटन गरे । लाइब्रेरीको उद्घाटन गर्दै शाहीले कलेज उमेरदेखि विधार्थीहरुले लाइब्रेरी स्थापनाजस्तो सामाजिक कार्यमा लाग्नुलाई सह्रानीय काम भन्दै प्रेरणादायी काम भएको बताए ।
‘कलेज पढ्दादेखि नै सामाजका प्रभाव पार्ने लाइब्रेरी स्थापनाको सोच आउनु सह्रानीय छ र यो प्रेरणादायी काम भएको छ,’ शाहीले भने, …

निर्वाचन सुरक्षा सम्बन्धी महानिरीक्षक सिंहबाट निर्देशन
![]()
काठमाडौं/ प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्वाचन लक्षित निर्देशन सम्बोधन गर्नुभएको छ ।
निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले हालसम्म निर्वाचन सुरक्षा सम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक भएको उल्लेख गर्दै निर्वाचन सम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पुर्याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो ।
उहाँले निर्वाचन …

वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा सम्पन्न
![]()
चितवन/भरतपुरमा शनिबार देखि संचालन भएको वर्डप्रेस सम्बन्धि दुई दिवसीय वृहत अन्तराष्ट्रिय सम्मेलन “वर्डक्याम्प नेपाल २०२२” आइतबार सम्पन्न भएको छ।
विश्वव्यापी रुपमा आयोजना हुने वर्डक्याम्प, वर्डप्रेस कम्युनिटीले गर्ने सबैभन्दा ठुलो सम्मेलन हो। हालसम्म ६५ देशका ३७९ सहरहरुमा ११२४ वटा वर्डक्याम सम्पन्न भएका छन् र नेपालमा यो सँगै १५ ओटा वर्डक्याम्प सम्पन्न भएको छ।
वर्डप्रेस नेपालको आयोजनामा भरतपुर स्थित चितवन गार्डेन रिसोर्टमा भएको उक्त सम्मेलनको पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुले सूचना प्रविधिका विविध विषयहरुमा प्रशिक्षण दिएका थिए। पहिलो दिनको प्रशिक्षकहरुमा ४ जना अन्तर्राष्ट्रिय तथा ६ जना महिला गरी १८ जनाको सहभगिता …