आफ्नै सूचना
![]()
आदरणीय पाठक तथा दर्शकवृन्द, अनलाइनमा देखिएको केही प्राविधिक समस्याका कारण तीनसातादेखि समाचार अपलोड हुन नसकेकोमा क्षमा प्रार्थी छौं अब नियमति समाचार अपलोड हुने जानकारी गराउँदछौं ।
कर्णाली मावि सत्तिको स्वर्ण जयन्ती
![]()
स्थापनाको ५० वर्ष पुरा गरेको अवसरमा कर्णाली माध्यामिक विद्यालय सत्तिले स्वर्ण जयन्ती मनाएको छ । मंगलबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी विद्यालयले स्वर्ण जयन्ती मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रि डाक्टर रणबहादुर रावल र विशिष्ट अतिथि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्र रावल रहेका थिए ।
मन्त्री रावलले शिक्षा विना कुनै पनि कुराको विकास सम्भव नभएकाले शिक्षा लिनु अनिवार्य भएकोले विद्यार्थीहरुलाई एउटा किताबी किरा नबनाई दिमाग चलाउने शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि निवर्तमा नगरप्रमुख रावलले आफ्नो कार्यकालमा आधारभूत तहसम्मको शिक्षालाई निशुल्क बनाई …

टीकापुर नगरपालिकाद्वारा विज्ञप्ति जारी
![]()
टीकापुर/टीकापुर नगरपालिका पशु हाट बजार क्षेत्रको विषयलाई लिएर विभिन्न सामाजिक सञ्जालमा टिकाटिप्पणी उठिरहेको विषयलाई लिएर नगरपालिकाले आप्नो ध्यानाकर्षण भएको भन्दै बुधबार एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
नगरपालिका प्रवक्ता बलिराम चौधरीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा टीकापुर नगरपालिका वडा नं १ मा रहेको पशु हाटबजार सञ्चालनको विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य बुझिदिन भन्दै आग्रह गरिएको छ ।
नगरपालिकाले सो हाट बजार सञ्चालनका लागि विभिन्न मितिमा ठेक्काका लागि सूचना जारी गरेको बताएको छ । न्ष्यूनतम ९२ लाख ७० हजार रुपैया रहने गरी मिति २०७९ साउन ४ …

नरैनापुरमा अतिक्रमित घर टहरा भत्काउन सुरु
![]()
नरैनापुर (बाँके)/बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ ।
गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको वडा नं। १ का अध्यक्ष इसाक जोहलले बताउनु भयो । उहाँले वडा सदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन पटक पटक लिखित जानकारी गराए पनि घर नभत्काए पछि डोजर लगाएर भत्काउन बाध्य भएको बताउनु भयो ।
गाँउपालिका क्षेत्र भित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाँउपालिकाले डोजर लगाएर भत्काउने …

माओवादीलाई सरकारमा नजान आन्तरिक दबाब
![]()
महेश्वर दाहाल
काठमाडौं । निर्वाचन नतिजा आएर निर्वाचन आयोगले त्यसलाई राष्ट्रपति सामु औपचारिक प्रस्तुत गर्दैगर्दा दलहरू नयाँ सरकार निर्माणको दौडधुपमा छन् । कांग्रेसले एमाले र माओवादी बाहेक नै र एमालेले पनि कांग्रेस र माओवादी बाहेक नै सरकार बनाउन सक्ने शक्ति समीकरण देखिए पनि अहिलेकै गठबन्धनले सरकार बनाउने बढी सम्भावना छ । त्यसो त कांग्रेस र एमाले मिलेर स्थिर सरकार दिनुपर्ने मत पनि जबर्जस्त छ । यही गठबन्धनको सरकार बन्दा माओवादी केन्द्रको समर्थनको महत्वपूर्ण राजनीतिक अर्थ छ । तर, माओवादी केन्द्रमा भने अब सरकारमा जानुहुन्न भन्ने मत प्रभावी बन्दै गएको छ …

उर्जामन्त्री भुसालद्वारा नदीकटान क्षेत्रको निरीक्षण
![]()
टीकापुर/ माननीय उर्जामन्त्री पम्फा भुसालले कर्णाली नदीकटान र तटीय क्षेत्रको निरीक्षण गरी त्यसबाट हुने जोखिमको निराकरण गर्न विभागीय टोलीलाई निर्देशन गर्नुभएको छ ।
मंगलबार र बुधबार दुई दिन कर्णाली नदीको तटीय क्षेत्रमा निरीक्षण गरी मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक र रानी जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुखलाई सो निर्देशन गर्नुभएको हो । उहाँले नदीकटान नियन्त्रणका लागि दिर्घकालीन र अल्पकालीन दुवै योजना बनाएर अघि बढ्न विभागीय टोलीलाई निर्देशन दिनुभएको हो । टीकापुर नगरपालिका उपप्रमुख सहितको स्थानीय टोलीले दिएको सुझाव रसल्लहलाई मनन गर्दै उहाँले तत्कालै भरपर्दो तटबन्ध बनाउन र नदीको पानी कर्णालीको गेरुवा …

गुरु, शिष्य र विद्यालय
![]()
–दुर्गाप्रसाद भण्डारी
हामी सामान्यतया गुरु नमस्कार भन्ने गर्दछौं । गुरु त्यो व्यक्तित्व हो जस्ले शिष्यको जीवनमा कुनै न कुनै प्रकारले प्रभाव पारिरहेको हुन्छ, मार्गदर्शन गरिरहेको हुन्छ । गुरु सजीव र निर्जीव दुवै हुन सक्दछन् । तर जबसम्म सजीव गुरुका्े प्रभाव जीवनमा पर्दैन तबसम्म निर्जीव गुरुले जीवनमा कुनै प्रभाव पार्न सक्दैनन् । त्यसैले जीवनको प्रारम्भसँगै मानिसलाई गुरुको आवश्यकता हुन्छ । त्यो पनि सजीव गुरुको । त्यसैले जीवनमा पहिलो गुरुको रुपमा आमा हुन्छिन् । आमा केवल जन्मदाता मात्र नभएर पालनकर्ता र जीवनको मार्गदर्शन कर्ता समेत हुन्छिन् । अपवादका रुपमा जन्मदिने बित्तिकै आमा …