सागर थापा मनास्लुको ब्रान्ड एम्बसडर

Loading

काठमाडौं, १५ असोज । मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमबीच हस्ताक्षर गरे । सम्झौता एक वर्षका लागि गरिएको हो ।
कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि अत्ति महत्वमा राखेको छ भन्ने सन्देश दिन पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडर बनाएको धारणा व्यक्त गरे ।
प्रिन्सिपल श्रेष्ठले नेपाललाई फुटबलको माध्यमबाट चिनाउन सफल खेलाडीलाई मनास्लुको ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुशी लागेको बताउदै …

">
  • असोजमै पाक्यो सुन्तला

    Loading

    बागलुङ, १५ असोज । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन् ।
    खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाएका थिए । गतवर्ष पाँच सात वटा रुखमा सुन्ताल फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन् । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यशोधा र पोङ्कान भने एक …

  • चीनले विश्वलाई सुपथ मुल्यमा कोभिड–१९ भ्याक्सिन उपलब्ध गराउने

    Loading

    काठमाडौ । चीनले विश्वलाई सुपथ मुल्यमा कोभिड–१९ भ्याक्सिन उपलब्ध गराउने जनाएको छ ।
    चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित प्रेससम्मेलनमा भने “ विभिन्न देशहरूले भ्याक्सिनको विकास गरिरहेका छन ।
    उनीहरूले तयार पार्न लागेको भ्याक्सिनको मुल्यबारे अनिश्चित रहेपनि चीनले विश्वलाई सुपथ मुल्यमा भ्याक्सिन उपलब्ध गराउने स्पस्ट रहेको छ ।”
    अमेरिका र युरोपको भन्दा चीनले तयार पारेको कोभिड–१९को मुल्य महँगो हुने हल्लाबारे स्पस्ट पार्दै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङले यसबारे स्पस्ट पारेका हुन ।
    चीनले विश्वका जनताका लागि राम्रो हुने उद्देश्यका लागि भ्याक्सिन सबैलाई सहजरूपमा उपलब्ध हुने गरी कोभिड–१९ भ्याक्सिनको विकास गरिरहेको जनाउँदै वाङले चीनले भ्याक्सिन …

  • एसिड आक्रमण र प्रहरी समायाेजनसहित तीन वटा अध्यादेश जारी

    Loading

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश सोमबार जारी गर्नुभएको छ । मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।
    प्रवक्ता दाहालका अनुसार राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७७ जारी गर्नुभएको हो ।
    संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश राष्ट्रपति भण्डारीले जारी गर्नुभएको राष्ट्रपति कार्यालय प्रवक्ता …

  • गुरुकुलीय शिक्षा र वर्तमान समस्या

    Loading

    संस्कृत शिक्षा
    ‘संस्कृत’को अर्थ संस्कार गरिएको भन्ने हुन्छ । विश्वमा सबैभन्दा पुरानो भएर पनि परिष्कृत र परिनिष्ठित एवम् वैज्ञानिक भाषा संस्कृत हो । पूर्वीय वाङ्मयमा रहेको अथाह ज्ञानराशि सिक्ने सिकाउने माध्यम हो संस्कृत भाषा । वर्तमानमा नेपाल र भारत मात्र होइन जर्मनी, बेलायत, अमेरिका आदि देशमा समेत संस्कृत शिक्षालाई महत्त्व दिइएको पाइन्छ । संस्कृत शिक्षा आर्जन गर्ने स्थान अनेक छन्, जसमध्ये गुरुकुल पनि एक हो ।
    गुरुको कुललाई गुरुकुल भनिन्छ । ‘कुल’को अर्थ वंश र घर यी दुई छन् र यस सन्दर्भमा दुवै अर्थ उपयुक्त छन् । गुरुको घरमा गएर पढ्ने …

  • मिटर रिडिङ नभएका ग्राहकको जरिवाना नलाग्ने

    Loading

    काठमाडौँ, १४ असोज । कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत् प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यस्तो व्यवस्थाका लागि निर्देशन दिएपछि प्राधिकरण व्यवस्थापनले मिटर रिडिङ नभएका ग्राहकसँग जरिवाना नलिन र लिइसकेको भए आगामी बिलमा मिलान गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
    पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेसँग बुधबार मन्त्रालयमा भएको छलफलका क्रममा तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । कोरोना नियन्त्रणका लागि गरिएको लामो …

  • कक्षा १२ को परीक्षाका लागि मन्त्रिपरिषदमा प्रस्ताव

    Loading

    काठमाडौं । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०/५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो ।
    उक्त सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र …

  • कात्तिक ७ देखि क्लिनफिड लागू हुन्छः प्रधानमन्त्री ओली

    Loading

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताएका छन् । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट गरे ।
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि आह्वान गरे।
    प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा …

  • गौतमको रिटमाथिको सुनुवाई शुक्रबार
    गौतमको रिटमाथिको सुनुवाई शुक्रबार

    Loading

    काठमाण्डौ, १४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ लम्बिएको छ ।
    बुधबार बहस गर्दा गर्दै समय सकिएकाले पर्सी शुक्रबारसम्मका लागि सुनुवाइ लम्बिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । उनका अनुसार बुधबार रिट निवेदक र विपक्षी दुवै पक्षबाट बहस भए पनि कानुन व्यवसायीको बहस नसकिएकाले उहाँ विरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।
    प्रतिनिधि सभाको चुनावमा हारेका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि गएको ५ गते अधिवक्ता दिनेश त्रिपाठीले …

  • मृतक बालिकाको आठ दिनपछि दाहसंस्कार
    मृतक बालिकाको आठ दिनपछि दाहसंस्कार

    Loading

    बझांग, १४ असोज / बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन् । शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताए ।
    मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव जलाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!