काउन्सिलको सेवालाई प्रभावकारी बनाइने
![]()
काठमाण्डौ, १५ असोज / प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यवाहक अध्यक्ष बुढाथोकीले आज दशबुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै काउन्सिलमा नयाँ शैली अवलम्बन गरी आजको काम आजै सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रतिवद्धतापत्रमा काउन्सिलले अबदेखि उपत्यकाबाहिर टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर प्रक्रिया पुगेको अवस्थामा सोही दिन वा २४ घण्टाभित्र काम फत्ते गर्ने भनिएको छ । बुढाथोकीले साँघु साप्ताहिकको सम्पादक नरहने जानकारी समेत गराउनुभएको छ । उहाँले पदमा रहुञ्जेल कुनैपनि सञ्चारमाध्यमको सम्पादक …

">झुलाघाटका व्यापारिको ‘नुन वाला ठट्टा’ बास्तविकतामा परिणत भएपछि…
![]()
बैतडी, १५ असोज । नाकाबन्दीका बेला झुलाघाटका भारतीय व्यापारिले नेपालीसँग ठट्टा गर्दै भन्ने गरेको शब्द थियो ‘झुलाघाट पुल बन्द भएपछि डोट्याल ( सुदूरका नेपाली) लाई नुन खान पनि समस्या हुन्छ ।’ समय न हो, आज त्यो ‘नुन वाला ठट्टा’ले उल्टै भारतीय व्यपारिलाई गिज्याईरहेको छ । नेपाल–भारतबीच ‘रोटी –बेटीको मात्र होईन युगौंदेखि आर्थिक सम्बन्ध समेत उस्तै रहेको छ । तर, कोरोनाका कारण झुलाघाट पुल बन्द हुँदा भारतीय व्यापारिले सडकमै अनशन बसेर झुलाघाट पुल खोल्नु पर्ने माग गरेका छन् ।
कोरोनाका कारण नेपाल भारत जोड्ने झुलाघाट पुल सात महिनादेखि बन्द छ । झुलाघाट …

">एसएलसी फेल, १६ जनालाई जागीर
![]()
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीका दीपक खुना २०६३ सालमा एसएलसी परीक्षामा अनुत्रीण भएपछि केही दिन तनावमा परे । ‘त्यो बेलाको एसएलसी फेल भए घरबाटै पढेर अर्को साल फेरि परीक्षा दिनुपर्ने व्यवस्था थियो’, हाल महेन्द्रनगरमा घर पेन्टरका रूपमा परिचित खुनाले भने, ‘पढाइ नसक्ने अवस्था आएपछि लागेँ पेन्टर बन्न तिर ।’
विसं २०६३ सालको असफलताले सीपमूलक काममा सक्रिय भएर लागेका खुनाल अहिले १६ जना युवालाई आयमूलक काममा रोजगारी दिइरहेका छन् । सालघारी घडेरीमा आफूले कमाएको पैसाले पाँचकोठे पक्की घर बनाएका खुनाले महेन्द्रनगरमा निजी तथा सरकारी भवन पेन्ट (रङरोगन) गर्ने कामको ठेक्का लिँदै …

">साझा पार्टीले गठन गर्यो ‘ज्येष्ठ नागरिक संगठन’
![]()
काठमाण्डौ, १५ असोज / साझा पार्टीले बिहीबार ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसरमा ‘साझा ज्येष्ठ नागरिक संगठन’ गठन गरेको छ।
नेपालका ज्येष्ठ नागरिकहरूको हक, हित, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने पार्टीको लक्ष्यलाई मद्दत पुर्याउने उद्देश्यका १५ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन भएको पार्टीका सहप्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
पाठकका अनुसार महेन श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन भएको हो । संगठनको महासचिव चक्र न्यौपाने बनेका छन् । संयुक्त राष्ट्र संघले सन् १९९० मा अक्टोबर एक तारिखलाई ज्येष्ठ नागरिक दिवस घोषणा गरेको थियो।
कल्याणकारी लोकतन्त्रमा विश्वास गर्ने साझा पार्टी ज्येष्ठ …

">सरकारी उद्योगहरू निजीकरण भएपछि समेत रुग्ण अवस्थामा रहेको विषयमा मन्त्रालयद्वारा अध्ययन शुरु
![]()
काठमाण्डौ, १५ असोज / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी उद्योगहरू निजीकरण भएपछि पनि किन रुग्ण उद्योगमै सिमित भए भन्ने सम्बन्धमा अध्ययन शुरु गरिएको बताएका छन्।
आफू मन्त्रालयमा आएदेखि अहिले सम्मको कार्यप्रगति सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले मन्त्रालयका पूर्व सचिवको नेतृत्वमा उच्च स्तरिय समिति गठन गरी निजी क्षेत्रबाट सञ्चालन हुन नसकेका रुग्ण उद्योगको अध्ययन गरिएको बताए।
त्यस्तै सरकारी स्तरबाट सञ्चालित उद्योगहरू पनि किन प्रभावकारी रुपमा सञ्चालन हुन सक्दैनन भन्ने सम्बन्धमा आफूले अध्ययन शुरु गरिसकेको बताए। यसबाहेक विशेष आर्थिक क्षेत्रको कार्य क्षेत्र के हो र के …

">हवाई उड्डयन क्षेत्र सामान्य अवस्थामा फर्कंदै
![]()
काठमाण्डौ, १५ असोज / कोरोना महामारीका कारण ६ महीनादेखि ठप्प हवाइ उड्डयन विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। सरकारले १६ भदौदेखि अन्तर्राष्ट्रिय र ५ असोजदेखि आन्तरिक उडानलाई नियमित तालिकामा खुला गर्न थालेसँगै विमानस्थलमा चापसमेत बढ्न थालेकाे छ।
सरकारले अन्तर्राष्ट्रिय उडानका वायुसेवलाई मागेजति उडान अनुमति दिन थालेको छ भने आन्तरिक उडानका वायुसेवाको पनि उडान तालिका कोभिड अगाडिको तुलनामा २५ प्रतिशतबाट शुरू गरिएको १० दिन पछि नै करीब ५० प्रतिशतसम्म पुर्याउन दिइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय उडान दैनिक १३ देखि १५ वटा र आन्तरिक उडान ७५ वटासम्मलाई …

">जैविक विविधता संरक्षणमा उच्च प्राथमिकता
![]()
काठमाण्डौ, १५ असोज / प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । जैविक विविधताको क्षेत्रमा नेपालले राम्रो प्रगति हासिल गरेकोसमेत उहाँले प्रस्ट पार्नुभएको छ ।संयुक्त राष्ट्रसङ्घको ७५औँ महासभाका क्रममा भएको जैविक विविधता शिखर सम्मेलनमा बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जैविक विविधताको संरक्षण ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाको महìवपूर्ण आयामका रूपमा रहेको औँल्याउनुभयो । शिखर सम्मेलनमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा बहस भएको थियोे ।जैविक विविधताका स्रोतहरू मानव जीवन धान्ने आधार भएको प्रधानमन्त्रीले स्पष्ट पार्नुुभयो । “यी स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा …

">