मोहनापारिको दुर्गम गाउँ हौसलपुरमा बल्यो बत्ती

Loading

हौसलपुरमा बिजुली पुगेपछि स्थानीयले नाचगानका साथ खुशीयाली मनाएका छन् ।

अविनाश चौधरीधनगढी, असोज १९ गते । शिक्षा र रोजगारीका लागि पूर्णरुपमा भारतमा निर्भर कैलालीको दुर्गम गाउँ हौसलपुरमा बिजुली बलेको छ । कैलारी गाउँपालिका–७ स्थित मोहना नदीपारि नेपाल–भारत सीमा क्षेत्रमा रहेको हौसलपुरमा स्थानीय सरकारको पहलमा उज्यालो पुगेको हो । सदियौँदेखि राज्यको सेवा सुविधाबाट वञ्चित यो गाउँसम्म विद्युतीकरणका लागि गत आर्थिक वर्षबाट काम अगाडि बढाइएको थियो ।

प्रदेश सरकार, गाउँपालिकाको कार्यालय र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा हौसलपुरमा विद्युत पु¥याउन सफल भएको वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताउनुभयो । ‘हामी जनप्रतिनिधिले गर्नै पर्नेमध्येको एउटा महत्वपूर्ण …

">
  • हैदरावादलाई हराउँदै मुम्बई शीर्ष स्थान

    Loading

    दुबई (एजेन्सी), १८ असोज / युएईमा जारी आईपिएलमा सनराइसर्ज हैदरावादलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार साँझ सारजाहमा भएको खेलमा मुम्बईले हैदरावादलाई ३४ रनले हरायो ।

    ५ खेलमा ३ जित निकाल्दै मुम्बई ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको पनि ६ अंक नै भएपनि रनरेटमा मुम्बई अगाडि छ ।

    कोलकाता नाइट राइडर्सलाई ४९ रनले, किंग्स इलावेन पञ्जावलाई ४८ रनले पराजित गरेको मुम्बई चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो भने बैंग्लोरसँग सुपर ओभरमा पराजित भएको थियो ।

    पहिला …

  • कोहली र चहल चम्किँदा बैंग्लोर शीर्ष स्थानमा

    Loading

    कप्तान विराटन कोहली र युजभेन्द्र चाहल चम्किएपछि रोयल च्यालेन्जर्स बैंग्लोर १३औं संस्करणको आईपिएलमा तेस्रो जित निकालेको छ । अबुधाविमा शनिबार साँझ भएको खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोर शीर्ष स्थानमा उक्लिएको छ ।

    तीन जित निकालेको बैंग्लोरको ६ अंक भएको छ । मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, राजस्थान, कोलकाता नाइट राइडर्स र सनराइसर्ज हैदरावादको समान ४ अंक छ ।

    बैंग्लोर पहिलो खेलमा सनराइजर्स हैदरावदलाई १० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा किंग्स इलावेन पञ्जावसँग ९७ रनले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो …

  • बाघको छाला बेच्न खोज्दा पक्राऊ

    Loading

    काठमाण्डौ, १८ असोज / दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले काठमाडौँको स्वयम्भूबाट आज पक्राउ गरेको छ । बाघको छाला अवैध रुपमा रु ४० लाखमा बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका– १५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका– ५ का टेकबहादुर तामाङ, सुजन थिङ र आशिष तामाङ तथा मकवानपुर, थाहा नगरपालिका –८ का सानुकान्छा थिङ रहेको महाशाखाले जनाएको छ । उनीहरुका साथबाट अन्दाजी नौ फिट लम्बाइ र दुई …

  • पोखराको नयाँ अभ्यास : महानगरमै प्रज्ञा प्रतिष्ठान, मेयरले कुलपति र उपकुलपति छान्ने

    Loading

    पोखरा : साहित्य, कला र संगीतको उत्थान गर्ने हेतु राखेर पोखरा महानगरपालिकाले गठन गर्न लागेको प्रज्ञा प्रतिष्ठानका लागि ११ जना सिफारिस भएका छन्। मेयर मानबहादुर जिसीले ती ११ जनाको नाम सिफारिस समितिबाट आइतबार बुझेका छन्। 

    पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), सुरज उपाध्याय र प्रतीक थापा गरी ११ जनाको नाम सिफारिसमा परेको छ। तर प्रतिष्ठानको संरक्षक मेयर मानबहादुर जिसीले ८ जनालाई मात्रै सदस्य चयन गर्ने व्यवस्था पोखरा प्रज्ञा प्रतिष्ठान ऐनले गरेको छ। २ महिलासहितका ८ जनाबाटै मेयरले …

  • सुरक्षाका कारण १३ जिल्लाको उडान अनुमति केन्द्रबाटै : गृहमन्त्री

    Loading

    काठमाडौं, १८ असोज / गृहमन्त्री रामबहादुर थापाले सुरक्षा संवेदनशीलताका दृष्टिले उच्च हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकोप्टरमार्फत गरिने उद्धार उडानको अनुमति केन्द्रबाटै दिने गरिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको बैठकमा ‘उद्धार तथा हेलिकोप्टरको उडान अनुमतिको अधिकार स्थानीय प्रशासनलाई दिने सम्बन्ध’ मा भएको छलफलमा गृहमन्त्री थापाले निषेधित क्षेत्रमा गरिने उद्धार उडानलाई थप सहजीकरण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताए ।

    उनले उद्धार उडानलाई छिटो र सहज तुल्याउन आवश्यक सबै संयन्त्र २४ सै घण्टा तम्तयार रहेको पनि जानकारी गराए । विसं २०२१ मा उच्च हिमाली क्षेत्रका १३ जिल्लालाई …

  • जर्मनी एकीकरणका तीस वर्ष पूरा

    Loading

    बर्लिन, १८ असोज। जर्मनीले शनिबार कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनर्मिलनको उत्सव मनाएको छ । बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम शहरमा आयोजित समारोहमा राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयर र चान्सलर एन्जेला मर्केल सहभागी हुनुभयो ।

    दोस्रो विश्वयुद्धपश्चात् शीतयुद्धका चार दशकसम्म अलग रहेका पूर्वी र पश्चिम जर्मनी सन् १९९० मा एकीकृत भएका थिए । “हामी शीतयुद्धको अन्त्य र नयाँ युगको आरम्भका दिनहरु आज पुनः स्मरण गर्दैछौं,” स्टेनमेयरले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “आज हामी एउटा सर्वोत्कृष्ट र एकीकृत जर्मनीमा बाँचिरहेका छौ ं।”

    स्टेनमेयरले जर्मनी विगत ३० बर्षको अवधिमा पुनर्मिलन …

  • मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगामुढा
    मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगामुढा

    Loading

    बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि बुटवलमा ढुङ्गा प्रहार भएको छ। आइतबार साँझ काठमाडौंबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।

    प्रहरीले ढुङ्गा प्रहारमा संलग्न भएको भन्दै केही व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

    मुख्यमन्त्री शंकर पोखरेल चढेको र अगुवा तथा पछुवाको गाडिमा समेत क्षति भएको छ। प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन्।

    राजधानी सार्ने प्रस्तावको विरोधमा …

  • तातोपानी नाका भोलिदेखि सञ्चालन
    तातोपानी नाका भोलिदेखि सञ्चालन

    Loading

    सिन्धुपाल्चोक, १८ असोज । तीन महिनादेखि बन्द तातोपानी नाका भोलिदेखि सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो । असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।

    खासा क्षेत्रमा नेपाली ब्यबसायीका डेढ सयको संख्यामा मालबाहक कन्टेनर छन् । ती कन्टेनर नेपाल भित्राउन नाका खुल्न लागेको हो । असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज …

  • दुई हजार २५३ थपिए, सङ्क्रमित ८६ हजार ८२३ पुग्यो
    दुई हजार २५३ थपिए, सङ्क्रमित ८६ हजार ८२३ पुग्यो

    Loading

    काठमाडौं, १८ असोज । नेपालमा कोरोनाभाइरसका दुई हजार २५३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार २५३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८६ हजार ८२३ पुगेको छ । हाल २२ ह्जार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ३२९ जना कोरोना सङ्क्रमित निको …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!