जाजरकोटमा जीप दुघर्टना वडाध्यक्षसहित ६ जनाको मृत्यु
![]()
जाजरकोट : जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। एक जना गम्भीर घाइते भएका छन्।
जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा दुघर्टना हुँदा ६ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाहीको मृत्यु भएको छ।
त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र …

">त्रिविले स्नातकोत्तर तहको परीक्षा मंसिरमा सञ्चालन गर्ने
![]()
काठमाडौँ, २१ असोज । त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायले गत चैतमा स्थगित स्नातकोत्तर तहको परीक्षा मङ्सिर दोस्रो साताबाट सञ्चालन गर्ने भएको छ । गत चैत ७ गतेदेखि स्थगित स्नातकोत्तर तह द्वितीय तथा चौथो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिरमा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी मानविकी तथा सामाजिक विज्ञानको डीन कार्यालयले जनाएको छ ।
यसका साथै स्नातक तहको विभिन्न सेमेस्टरको परीक्षा पुस पहिलो साताबाट सञ्चालन गरिने जानकारी डीन प्रा.डा. कुसुम शाक्यले विज्ञप्तिमार्फत जनाएका छन् । विश्वविद्यालयले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने जिम्मा डीन कार्यालयलाई दिएपछि परीक्षा कार्यतालिका सार्वजनिक गर्न …

">कोरोना भाइरसका ३,४३९ जना सङ्क्रमति थपिए, १५ जनाको मृत्यु
![]()
काठमाडौं, २१ असोज । नेपालमा कोरोना भाइरसका ३४ सय ३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को सो सङ्क्रमितसहित ९४ हजार २५३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल २५ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४ रहेका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १२६ जना कोरोना …

">राजस्थानमाथि मुम्बईको सानदार जित, उक्लियो शीर्ष स्थानमा
![]()
एजेन्सी(दुबई) २१ असोज / सूर्यकुमार यादव र जस्प्रित बुमराह चम्किएपछि डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रियिमर लिग आईपिएलमा सानदार जित निकालेको छ । मंगलबार राति अबुधाविमा भएको खेलमा सूर्यकुमार ब्याटिङमा र बुमराह बलिङमा चम्किएपछि मुम्बईले राजस्थानमाथि ५७ रनको सानदार जित निकाल्यो ।
राजस्थानमाथिको फाराकिलो जितसँगै लगातार तेस्रो जित निकालेको मुम्बई अंक तालिको शीर्ष स्थानमा उक्लिएको छ । ६ खेलमा ४ जित निकालेको मुम्बई दिल्ली क्यापिटल्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लिउको हो । दुवै समान ८ अंक छ । तर, दिल्लीले १ खेल कम खेलेको छ । यता सुरुवाती दुई …

">पाठ्यपुस्तक सच्याउन माग
![]()
काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले कक्षा ७ को नेपाली विषयको पाठ्यपुस्तकको पर्यटनसम्बन्धी गलत सन्देश सच्याउन पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएको छ ।
केन्द्रले २०७१ सालमा प्रकाशन गरेको प्रा डा बद्रीविशाल भट्टराई र लालनाथ सुवेदीले लेख्नुभएको उक्त विषयको पाठ चारको पेज नं २७ मा चितवनको वाल्मीकि आश्रमलाई पर्सामा पर्ने भनिएको छ भने तनहुँतर्फको देवघाटलाई चितवनमा पर्ने भनिएको छ ।
महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले सोमबार केन्द्रलाई ध्यानाकर्षणपत्र पठाई यथाशीघ्र गल्ती सच्याएर पठनपाठन गराउन विद्यालयमा निर्देशन दिन माग गरिएको छ ।

">नेपाल ‘रेल्वे’ युगमा प्रवेश गरिसक्यो
![]()
विगतमा रेलसेवा नेपालमा थियो तर ध्वस्त बनाइयो । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल गुडाइन्छ भन्दा कागजको रेल सडकमा तेस्र्याएर खिल्ली उडाइयो अल्छी कुरौटेहरूबाट । तर, लामो प्रतीक्षाका रूपमा रहेको रेल आएसँगै रेल सपना यथार्थमा परिणत भएको छ । रेल चाँडै नै नियमित सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ बताउनुहुन्छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेलसेवा सञ्चालनका साथै मुलुकमा रेलसेवाको विकासका लागि भइरहेका प्रयासबारे मन्त्री नेम्वाङसँग गोरखापत्रका समाचारदाता भउचप्रसाद यादवले गर्नुभएको कुराकानी : नेपाली भूमिमा नयाँ रेल आउँदा कस्तो महसुस गर्नुभएको छ ?
नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र र जनमतको जगमा उभिएर गठन भएको …

">राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी
![]()
बुटवल : प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको टुंगो लागेको छ। मंगलबार प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् नाम र राजधानी टुंगो लगाएको हो। प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको हो।
प्रदेशको राजधानी देउखुरी तोक्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए। त्यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा चार मत परेको छ।
पदेश ५ को सरकारले दाङको देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र …

">