पारस आईसीसी एसोसियट अवार्डमा मनोनित
![]()
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का ‘आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा परेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारस परेका हुन् । सन् २०१० बाट सन् २०२० सम्मको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीको एसोसियटतर्फ पूर्व कप्तान पारस अटाउन सफल भएका हुन् । पारसको नेतृत्वमा नेपालले डिभिजन ५ देखि टी–ट्वान्टी विश्वकप हुँदै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय मान्यताको यात्रा गरेको छ । जसको कारण यो दशकलाई नेपालको गोल्डेन एराको रुपमा समेत हेर्न सकिन्छ ।
यस दशकमा पारसले एकदिवसीय …

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय
![]()
काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो।
‘निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ’, बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने,’कोभिडका कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको हो।’
त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मंसीरलाई सारिएको थियो।
ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेठ १९ गते हुनुपर्ने …

जयपृथ्वीबहादुर सिंह सम्बन्धि केही प्रसंग
![]()
श्यामबहादुर खडका / जयपृथ्वीको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कामकाबारेमा लेखाजोखाको विस्तृत अध्ययन, अनुसन्धान र चर्चा हुन नसक्नुलाई विडम्बना नै मान्नु पर्दछ । केही नयाँ काम गरेमा गाथगादी ताकेको भन्ने आरोप लाग्ने जमानामा उनले गरेका काम चानचुने दुस्साहस थिएनन् । उनलाई राष्ट्रिय विभूति घोषणा गर्नका लागि केही अगुवाहरूको दौडधुप सफल हुन सकेको छैन । उनको योगदान र दर्शनको महत्व नबुझेर ‘कौडीको भावमा मिल्कन्छ भिल्लका देशमा मणी’ जस्तै भएको छ । उनका धेरै कामहरू मध्ये केही कामका यस्ता रहेका छन् ।
शिक्षाका अभियन्ता : केहीवर्ष पहिले बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकहरूको दीक्षान्तमा …

">पूर्वमन्त्री जोशी तारेखमा छुटे
![]()
काठमाडौं । ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।
अख्तियारले पूर्वमन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार रुपैयाँ विगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
ललिता निवास प्रकरण के …

कोरोना संक्रमणबाट एकहप्तामा यी तीन वरिष्ठ डाक्टरको मृत्यु : चिकित्सा क्षेत्रमा ठूलो क्षति
![]()
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक हप्तामा ३ जना वरिष्ठ डाक्टरको मृत्यु भएको छ । यसले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको छ । मंसिर १ गते त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष एवं वरिष्ठ बाल शल्य चिकित्सक डा.नारायणबहादुर थापाको मृत्यु भएको थियो ।
त्यस्तै दुई दिनअघि कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी तीनैजना वरिष्ठ चिकित्सकको मृत्युको मुख्य कारण कोरोना भाइरसको संक्रमण हो । …

न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न आग्रह
![]()
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकाको जनआस्था अभिवृद्धि हुने गरी काम गर्न न्यायपालिकाका सबै कर्मचारीलाई आग्रह गरेका छन । न्यायपालिकाअन्तर्गत विभिन्न तहका अदालतमा कार्यरत रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारको प्रथम राष्ट्रिय सम्मेलन, २०७७ को उद्घाटन गर्दै उहाँले कामकारबाही गर्दा न्यायपालिकाको संस्थागत उद्देश्य हासिल हुने र न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सहयोग पुग्ने गरी काम गर्न आग्रह गरेका हुन ।
प्रधानन्यायाधीश राणाले विगतमा थुप्रै प्रकारका सुधारका कार्यको थालनी भएको उल्लेख गर्दै फलस्वरुप न्याय तथा व्यवस्थापनसम्बन्धी विभिन्न पक्षमा अनुभूति गर्न सकिने किसिमका उपलब्धि हासिल भएको बताए । उनले पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका …

नेपाली क्रिकेटरको कोरोना परीक्षण आज हुने
![]()
नेपाली क्रिकेटरको कोरोना परीक्षण आज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि काठमाडौं आइसेका खेलाडीको मंगलबार कोरोना परीक्षण गर्न लागेको हो ।
९ महिनापछि प्रशिक्षण सुरु गर्न क्यानले क्रिकेटरलाई काठमाडौं बोलाएको छ । खेलाडीहरु सोमबार नै काठमाडौं आइसकेका छन् । नेपाली खेलाडीको कोरोना परीक्षण त्रिवी मैदानमै गरिने नेपाली राष्ट्रिय टिमका फिजियो बिक्रम न्यौपानेले जानकारी दिए । आज हुने भनिएको कोरोना परीक्षण सबै खेलाडीको एकै पटक त्रिवी मैदानमै गर्नका लागि एक दिन पछाडि सारिएको उनले जानकारी दिए ।
बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी काठमाडौं आइपुगेका छन् । …