महानगरको आदेश अदालतद्वारा रद्द, कंगनाको जीत
![]()
एजेन्सी। बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई क्षती पुर्याउनका लागि गरिएको बताएको छ ।
अदालतले कंगनाको याचिकामाथि आफ्नो निर्णय सुनाएको छ जसमा उनले बीएमसीको आदेशलाई चुनौती दिएकी थिइन् । बीएमसीले ९ सेप्टेम्बरमा पाली हिल्स इलाकास्थित कंगनाको बंगलाको एक हिस्सा भत्काइदिएको थियो ।
निर्णय सुनाउँदै दुई न्यायाधीसको खण्डपीडले आफूहरुले सरकारी संस्थाका नागरिकविरुद्ध शक्तिको प्रयोग गर्न पनि सही नठान्ने बताएका छन् । उनले बीएमसीले जुन कारवाही गरेको छ त्यो कारवाही अनाधिकृत भएकोमा थोरै पनि शंका नभएको …

मेरो आँखा अगाडि सिङ्गो नेकपा छ : ओली
![]()
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उनले आफ्नो अगाडि सिङ्गो नेकपा रहेको बताउँदै भने, ‘मेरा निम्ति नेकपाका सबै कमरेडहरु बराबर हुनुहुन्छ ।’ उनले पार्टीलाई गत भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहजावस्थामा फर्काएर एकतालाई झन् मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले आफूले विचार, सङ्गठन, आचरण र आदर्शमा कुनै विचलन आउन नदिई पार्टीका सबै साथीलाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै …

">बहस र छलफलले पार्टीमा गति पैदा गर्छः प्रवक्ता श्रेष्ठ
![]()
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विचार लिखितरूपमा पेश गरेका छन् ।
यसअघि मङ्सिर ३ गते अर्का अध्यक्ष दाहालले समेत प्रस्ताव पेश गरेका थिए । पार्टी बैठबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसअघिको बैठकमा तय भएअनुसार नै आफ्नो विचार लिखितरूपमा प्रस्तुत गरेका थिए ।
प्रस्तुत विचारले पार्टीमा देखिएको समस्या, त्यसको जरो, पार्टीको सङ्कट र त्यसको सारतत्वका बारेमा छलफल हुनु र पार्टीको समस्या, सङ्कट तथा समाधान र निवारणका बारेमा छलफल हुनु …

असाधारण खेलाडी, विवादित जीवनशैली
![]()
विष्णु थापा : सम्झनामा म्याराडोना
डिएगो म्याराडोना अद्भुत र असाधारण थिए। उनी समकालीन फुटबलका सबैभन्दा प्रतिभाशाली खेलाडी थिए। अर्जेन्टिनामा जन्मिएका म्याराडोनासँग असाधारण प्रतिभा त थियो नै; गतिको भण्डार पनि उत्तिकै थियो। उनको यही अद्भुत कलाकै कारण प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे। यसविपरीत उनले आफ्नो विवादित हर्कतबाट प्रशंसकलाई दुःखी पनि बनाए। म्याराडोनाले आफ्नो विवादित ‘हेन्ड अफ गड्स’ गोलबाट सबैलाई चकित बनाए।
अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप फुटबलको उपाधि जित्दा उनी टोलीका कप्तान थिए। म्याराडोनाकै चामत्कारिक प्रदर्शनका कारण अर्जेन्टिनाले उक्त विश्वकप जितेको थियो। उनले इङ्ल्यान्डविरुद्घको क्वार्टरफाइनल खेलमा हातले गोल गरेका थिए। यद्यपि, उक्त गोल म्याराडोनाका …

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतगणना शुरु
![]()
काठमाडौं। निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज भएको मतदान सम्पन्न भई मतगणना शुरु भएको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि भएको मतदानमा शतप्रतिशत नै मत खसेको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूह नै बनाएर निर्वाचनमा उत्रिएका छन । निर्वाचन समितिले मतगणना शुरु भएको जनाएको छ । निर्वाचन समितिका अनुसार मतगणना शुरु भएकाले आजै अबेरसम्म मत परिणाम आउन सक्नेछ । महासंघमा …

पहिलो टी ट्वान्टीमा इंग्ल्याण्ड बिजयी, अफ्रिका पराजित
![]()
काठमाडौं/ इंग्ल्याण्डले दक्षिण अफ्रिका विरुद्धको पहिलो टी ट्वान्टी खेल पाँच विकेटले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा इंग्ल्याण्ड १–० को अग्रता लिएको छ ।
केपटाउनमा शनिबार अबेर सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १८० रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन चार बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा १८३ रन बनाएर पुरा गर्यो । इंग्ल्याण्डको जितमा जोन बैरिस्टोले अविजित रहँदै सर्वाधिक ८६ रनको योगदान दिनुभयो । ३४ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको इंग्ल्याण्डका लागि बैरिस्टोले बेन्न स्टोक्ससँग चौथो विकेटका लागि ८५ रनको साझेदारी गर्नुभयो । स्टोक्स ३७ …

स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न आह्वान
![]()
काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रको सुदृढीकरण र सङ्घीयतालाई स्थायित्व प्रदान गर्न प्रदेशसभाले स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न आह्वान गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आयोजित ‘सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया समापन समारोहमा उहाँले कानून निर्माणलगायतका विषयमा अधिकतम सहयोग गरी दिशा निर्देशन गर्न उहाँले आग्रह गर्नुभएको हो ।
संसद्लाई जीवन्त तुल्याउँदै जनमुखी र व्यावहारिक कानून निर्माण गर्न सुझाव दिँदै सभामुख सापकोटाले भन्नुभयो, “सभामुख र उपसभामुख पद विवादमा नआउने समन्वयकारी भएकाले तटस्थ र निष्पक्ष हुनुपर्छ, प्रदेशको पहिचान स्थापित गर्ने अहिले ठूलो अवसर र चुनौती छ, राम्रो काम गरेर …