तीन खेलको श्रृंखलामा अस्ट्रेलिया २–० ले अगाडि
![]()
सिड्नी । स्टिभ स्मिथको शतकप्रेरित अस्ट्रेलियाले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५१ रनले पराजित गरेको छ । जितसँगै अस्ट्रेलियाले तीन खेलको अन्तर्राष्ट्रिय शृंखला हात पारेको छ । पहिलो खेल ६६ रनले जितेको अस्ट्रेलिया श्रृंखलामा २–० ले अगाडि रहेको छ । स्मिथले १०४ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३८९ रन बनाएको थियो । पूर्वकप्तान स्मिथले ६४ बलमा १४ चौका र दुई छक्कासहित १०४ रन बनाए । स्मिथले पहिलो खेलमा १०५ रन बनाएका थिए ।
स्मिथबाहेक अस्ट्रेलियाका लागि ओपनर …

सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
![]()
काठमाडौं । सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा तथ्य र प्रमाणका आधारमा निर्दोष नदेखिएकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘मिसिल हेर्दा पीडितको किटानी जाहेरीको अतिरिक्त निजले मौकामा गरेको कागज, वरदात भएको भनिएको समय, त्यसको अघिपछि पीडित प्रतिवादीको आश्रममै रहेको तथ्य, पीडित र प्रतिवादीबीच भएको मोबाइलको मेसेजबाट देखिएको सामिप्यता, अडियो मेसेजको प्रमाणिकता प्राविधिक जाँचबाट पुष्टि भएको अवस्थालगायत तत्काल प्राप्त …

प्रधानमन्त्री र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेट
![]()
काठमाडौं : प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले शिष्टाचार भेट गरेका छन् ।
आइतबार साँझ बालुवाटार पुगेर चिनियाँ रक्षामन्त्री वेइले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् । आइतबार बिहान एक दिने भ्रमणका लागि नेपाल आएका वेइ प्रधानमन्त्रीसँगको भेटपछि शीतल निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि उनी चीन फर्किने छन् । २१ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका वेइले दिउँसो सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक प्रतिनिधिसँग भेट गरेका छन् ।
चीनको राज्यपरिषद् सदस्य समेत रहेका वेइ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए …

गृहमन्त्री थापाद्वारा चिनियाँ रक्षामन्त्रीकाे स्वागत
![]()
काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपालकाे एक दिने भ्रमणका लागि काठमाडाै आइपुग्नुभएकाे छ । उहाँले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गर्नुभयो ।
चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उहाँले त्यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका …

">प्रतिष्ठाका लागि पैसा तिरेर आफ्नै छोरीको हत्या
![]()
रौतहट । रौतहटमा गत २६ कात्तिक राती गोली प्रहार गरी एक युवतीको हत्या भयो । सुतिरहेकी अमृता कुरारीको दाहिने कञ्चटमा गोली हानी हत्या भएको थियो । आखिर कसले र किन जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोल बस्ने रामअयोध्या साह तेलीको १७ वर्षीया छोरी अमृताकुमारी साहलाई माइती घरमै मा¥यो भन्ने प्रश्न अनुत्तरित रहेका बेला जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको अनुसन्धानपश्चात् आइतबार गरेको पत्रकार सम्मेलनले छर्लंग बनाइदिएको छ । इज्जत, प्रतिष्ठा जाने डर र समाजमा अपहेलित जीवन व्यतित गर्नुपर्ने कारणबाट बाबुआमा र भिनाजुकै योजनामा १७ वर्षीया छोरीलाई गोली हानेर हत्या गराइएको रौतहट …

">बदनाम गर्न आएको प्रतिवेदन सरकारद्वारा अस्वीकार
![]()
काठमाडौं। सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको हालै सार्वजनिक भएको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिपद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त सार्वजनिक भएको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएकोले अस्वीकार गर्ने निर्णय भएको बताउनुभयो । तथ्य, तथ्याङ्क जुटाएर कुनै खोज अनुसन्धान विनै मनोगत धारणामा प्रेरित गरेर प्रतिवेदन आएको प्रवक्ता गुरुङले बताउनुभयो ।
यस्तै, ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा पु¥याउँदै आएको योगदानप्रति नेपाल सरकारले सम्मान गरेको भए तापनि उक्त संस्थाले हालै सार्वजनिक गरेको प्रतिवदेन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङद्धारा …

">महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई शपथ
![]()
काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वले आज पद तथा गोपनियताको शपथ लिएका छन् । महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका छन् । महासङ्घको कार्यालय टेकुमा आयोजित समारोहमा अध्यक्ष राणाले नवनिर्वाचित अध्यक्ष शेखर गोल्छालाई शपथ खुवाए।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । आजदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य पदाधिकारी एवं सदस्यलाई शपथ गराएका हुन् ।
महासङ्घको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले सबै निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गररेका थिए । एको …