भोजपुरमा तीतेपातीको व्यावसायिक खेती शुरु
![]()
भोजपुर । जिल्लामा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको शुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो । अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती शुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको शुरुआत गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर करिब दुई रोपनी क्षेत्रफलमा करिब आठ हजार तीतेपातीको खेती शुरु गरेका हुन् ।
अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र …

आमा बन्दै नेहा
![]()
काठमाडौं । सोसल मिडियामा गायिका नेहा कक्कड आमा बन्न लागेको खबर भाइरल बनेको छ । विवाह गरेको केहि २ महिनामै उनले यस्तो गूड न्यूज दिएको भन्दै सोसल मिडियामा उनी भाइरल बनिरहेकी हुन् ।
सिंगरले रोहनप्रीतसँग अक्टोबर महिनामा विवाह गरेकी थिइन् । विवाह पछि उनीहरुले आफ्नो हनीमून धुमधामले मनाएका थिए ।
त्यसको तस्वीर पनि सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । सोसल मिडियामा अहिले उनको बेबी बम्पको फोटो भाइरल बनिरहेको हो । उनलाई फ्यान्सहरुले शुभकामना दिएका छन् ।

नेकपाकाे फुटले नेपालीको भाग्य फुट्छ : महासचिव मैनाली
![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सी.पी. मैनालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिलेको अवस्थामा विदेशीको उक्साहटमा फुटको दिशामा जानु मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । पार्टीको आन्तरिक विवाद पार्टी भित्रैबाट सल्टाउनु नै अहिले मुलुक र जनताको हितमा हुने उहाँले सुझाव दिनुभयो ।
गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्नुहुँदै महासचिव मैनालीले नेतृत्वको झगडालाई पार्टीको दोस्रो तेस्रो तहका नेताहरु सक्रिय भएर सल्टाउनुपर्ने बताउनुभयो । “अहिलेको अवस्थामा न नेपाली जनताले नेकपा फुटेको हेर्न चाहेका छन्, न सरकार परिवर्तन भएको, दुवै अवस्था आए मुलुक दुर्घटनामा फस्छ” उहाँले भन्नुभयो । सरकारको कैयौं आलोचना योग्य …

पेरिस डाँडामा प्रचण्ड-नेपाल समूहको भेला, अध्यादेश फर्ता नभए कठोर कदम चाल्ने
![]()
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश १ को पार्टी भेला आयोजना गरेका छन् ।
त्यसका लागि प्रचण्ड र नेपाल पक्षले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका छन्। प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई समेत भेलामा बोलाइएको छ। पेरिस डाँडामा आयोजित भेलामा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी भएका छन्। पार्टीभित्रको वर्तमान परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको हो।
दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने निर्णय …

चन्द्रमाबाट दुई किलो ढुंगा र माटो लिएर फर्कियो चिनियाँ यान
![]()
चीनको चाङ ई-५ यान चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ। उक्त यान स्थानीय समयअनुसार बिहीबार बिहान करीब साढे १ बजे मंगोलियामा उत्रिएको छ।
चाङ ई-५ लाई एउटा अन्तरिक्ष यानको रुपमा २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचाङ स्टेसनबाट छाडिएको थियो। छाडिएको २४ दिनपछि यान चन्द्रमा पुगेर फर्किएको हो। ४० वर्षपछि पहिलोपटक चन्द्रमाबाट ढुंगा र माटोको नमूना पृथ्वीमा ल्याउने प्रयास गरिएको थियो। त्यसमा चीन सफल भएको छ। चाङ ई-५ ले करीब दुई किलो ढुंगा र माटो लिएर आएको हो। यानले ढुंगा र माटो संकलन गर्न दुई दिन चन्द्रमाको सतहमा बिताएको …

सुदूरपश्चिमका एक लाख भूमिहीनले लालपूर्जा पाउँदै
![]()
उन्नती चौधरी
सुदूरपश्चिम प्रदेशका करीब एक लाख भूमिहीनले जग्गाको लालपूर्जा पाउने भएका छन्। यसका लागि भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहले काम थालिसकेका छन्।
सुदूरपश्चिम प्रेदशमा भूमिहीनलाई जग्गा वितरण गर्न आयोगले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिकासँग सम्झौता गरेको छ।
यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका, बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, मबहाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकासँग सम्झौता गरेको छ। आयोगले देशका १६३ वटा स्थानीय तहमा सुकुम्बासी, भूमिहिनहरूको समस्या समाधानका लागि …

आजदेखि सवारीमा जोर–बिजोरको नियम अन्त्य
![]()
सार्वजनिक र नीजि सवारीसाधन निर्वाध गुड्न पाउने
काठमाडौं । सरकारले आज (शुक्रबार)देखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने भएको छ । बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।
जोरबिजोर हटाउने सहमतिसँगै सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ ।
कोरोना महामारीपछि …