ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडे : प्रचण्ड
![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताएका छन् ।
सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताएका हुन् । सोही दिनबाट नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरु विजयी भएको पनि अध्यक्ष प्रचण्डले बताए ।
उनले भने, ‘म, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पलेटी कसेर बाटोमा जाँदाखेरी यिनिहरु त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखें मैले । …

‘चिनियाँ नेता झगडा मिलाउन आएका होइनन्’
![]()
स्वाभिमानी देश नेपालमा कसैको प्रभाव परेको छैन
नेपाल कम्युनिष्ट पार्टी नेकपा आन्तरिक कलहका कारण विभाजन भएका बेला नेपालमा चीनको चासो बढेको छ। नेकपामा आन्तरिक विवाद चर्किंदा राजदूत होउ यान्छी यसअघि निकै दौडधुप गर्ने गरेकी थिइन्। हाल नेकपा विभाजन भएको सन्दर्भमा चीनबाट चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली नै आएको छ।
नेपालमा हुने हरेकजसो राजनीतिक घटनाक्रममा छिमेकी भारत र चीनको प्रभाव रहन्छ भन्ने स्वाभाविक बुझाइ छ। तर, पछिल्ला घटनाहरूमा विदेशीहरूको खुलेआम चलखेल देखिँदै गएको छ।
नेकपा विभाजन भएर अनौपचारिक रूपमा दुईवटा भइसकेपछि अहिले आएको चिनियाँ टोलीले पार्टी मिलाई दिन …

नेकपाको टिकापुरमा अगुवा कार्यकर्ता भेला, विरोध प्रदर्शनमा सहभागी हुने निष्कर्ष
![]()
टीकापुर / नेपाल कम्युनिष्ट पार्र्टीको टीकापुरमा सोमबार नगरस्तरीय अगुवा भेला सम्पन्न भएको छ ।
नगर अध्यक्ष खडक शाहीको अध्यक्षतामा र वार्टी जिल्ला इन्चार्ज रुपा चौधरीको प्रमुख आतिथ्यमा भएको सो भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरी लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको निष्कर्ष निकालेको छ ।
भेलामा जिल्ला इन्चार्ज रुपा चौधरीले प्रधानमन्त्रीको स्वेच्छाचारी कदमले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा हुन नसक्ने भएकोले उहाँको असंवैधानिक कमदको बिरुद्धमा सडक संघर्ष गर्नु परेको बताइन् । उनले जनताले पाँच वर्षका लागि निर्वाचित गरेको सदनलाई बिघटन गरी मनोमानी पूर्ण तरिकाले अघि बढ्नु तानाशाही प्रवृति …

">राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रजातन्त्रको रक्षा हुन सक्दैन : बालकृष्ण खाँण
![]()
रुपन्देही/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान, लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुन नसक्ने दाबी गरेका छन्।
संविधानको मर्मविपरीत प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमप्रति राष्ट्रपति साक्षी बसेको आरोप लगाउँदै नेता खाँणले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन र जनताको अधिकार सिध्याउन लागेको आरोप लगाए। प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खाँणले प्रधानमन्त्रीको कदमले हजारौं सहिदको बलिदानबाट प्राप्त उपलब्धी नै संकटमा परेको बताए।
पूर्वमन्त्री समेत रहेका नेता खाँणले प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन …

नेपाल प्रहरीका ९ एसएसपीको डीआईजीमा बढुवा सिफारिस
![]()
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले नौं एसएसपीहरुको बढुवा सिफारिस गरेको हो ।
एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थपेपछि नौंजना पुगेको हो । यसअघि ४ जना डिआइजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ जना बढुवा सिफारिसमा परेका हुन् ।
बढुवा सिफारिस …

११६ योजनामा अनियमितता भएको कांग्रेसको दाबी
![]()
नेपाली कांग्रेस कैलालीले संघीय र प्रदेश सरकारले गत आर्थिक वर्ष कैलालीमा लागू गरेका एक सय १६ वटा योजनामा आर्थिक अनियमितता भएको आरोप लगाएको छ । ती योेजनामा गरिएको अनुमगन प्रतिवेदन सार्वजनिक गर्दै कांग्रेसले कतिपय ठाउँमा काम पूरा नहुँदै भुक्तानी भएको पाइएको दाबी गरेको छ ।
नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ले अधिकांश योजनामा काम अधुरो भए पनि पूरै रकम भुक्तानी भएको, स्टिमेटभन्दा कम काम भएको र गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको बताए । बढी बजेट भएका योजना पनि उपभोक्ता समितिबाट कार्यान्वयन गर्न टुक्र्याइएको र आफूअनुकूल व्यक्तिलाई मात्र समेटी उपभोक्ता समिति गठन गरेको …

चीनमा नयाँ नियम : खानेकुरा फ्याँकेमा १० हजार युआन जरिवाना
![]()
कोरोना भाइरस (कोभिड–१९) ले चीनको अर्थतन्त्रमा खासै प्रभाव पारेको छैन । कोरोनाविरुद्ध अपनाएको कठोर नीतिले नै चीनको वुहानबाहेक अन्य सहरमा संक्रमण फैलिन नपाएको मानिन्छ । विश्व कोभिडविरुद्ध लडिरहँदा चीन भने सामान्य जीवनमा फर्किसकेको थियो । चिनियाँ नागरिकले एक सहरबाट अर्को सहरमा सुरक्षा सतर्कता अपनाएर आवतजावत गरिसकेका थिए ।
संसारमा कोरोना पहिलोदेखि तेस्रो चरणको लहरसम्म पुग्दा चीनभित्र के भइरहेको छ ? सर्वसाधारणले कस्तो जीवन बिताइरहेका छन् ? सरकार कुन पक्षसँग लडिरहेको छ ? वास्तविक तथ्य बाहिर नै ल्याइएन । तर, चिनियाँ मिडियाहरूको तथ्य मान्ने हो भने यतिवेला चीनमा खाद्यान्नको चर्को अभाव छ ।
चीनका होटेल वा रेस्टुरेन्टले ठूलो …