हुलाकी राजमार्ग निर्माण नसकिदा धुलोले स्थानीयवासी हैरान

Loading

कञ्चनपुर : हुलाकी राजमार्गको कञ्चनपुर खण्डको निर्माण कार्य अलपत्र परेको छ। पटक पटक म्याद थप गर्दा समेत पुनर्वासस्थित डोकेबजारदेखि बेलौरी–बेलडाँडी हुँदै वेदकोटस्थित दैजी जोड्ने हुलाकी राजमार्ग निर्माण गर्ने सम्झौता गरेका दुई निर्माण कम्पनीले समयमै काम नगर्दा कालोपत्रेको काम अलपत्र परेको हो।
दक्षिणी क्षेत्रको मेरुदण्डका रुपमा लिइएको डोकेबजारदेखि बेलौरी-बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणका लागि २०७३ फागुनमा हुलाकी राजमार्ग योजना कार्यालयले दुईवटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। जम्मा ६२ किलोमिटर सडकखण्डमध्ये डोकेबजारदेखि बेलौरीको बुटावारीसम्मको २० किलोमिटर र बेलडाँडीदेखि दैजीसम्मको २२ किलोमिटर सडकखण्ड शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीलाई र बेलौरीको बुटावारीदेखि बेलडाँडीसम्मको …

">
  • राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    Loading

    काठमाडौं : सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादिन नाराबाजी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छन्।
    गृहमन्त्री रामबहादुर थापाले केपी शर्मा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरुद्ध कारवाहीको माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै कारबाहीको निर्देशन दिएको बताएका हुन्। राष्ट्रपतिमाथि अशोभनीय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको र सम्बन्धित निकायलाई छानविन गरी कारवाही गर्ने निर्देशन दिएको पनि बताए।
    लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अमानवीय, अर्मयादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले …

  • आन्दोलन र महाधिवेशन सँगसँगै लैजाने पक्षमा रामचन्द्र

    Loading

    काठमाडौं/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा दुइटा प्रस्ताव लैजाने तयारी गरेका छन्।
    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएकोले सडकबाट चरणवद्ध आन्दोलन घोषणा गर्नुपर्ने पहिलो प्रस्ताव छ।
    दोस्रो, पार्टीको महाधिवेशनबारे हो।
    ‘प्रधानमन्त्री ओलीले संविधान मिचेकोमा स्थानीय तहदेखि केन्द्रबाट विरोध गर्न सडक संघर्षका कार्यक्रम पार्टीले घोषणा गर्नुपर्छ,’ वरिष्ठ नेता पौडेलले आइतबार सेतोपाटीसँग भने, ‘पार्टीको १४ औं महाधिवेशन गर्न अब ढिला भइसक्यो। संविधान पनि बचाउनुपर्‍यो, पार्टीको विधान पनि बचाउनुपर्‍यो भन्नेमा हामी छौं।’

    प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेकोले कुनै पनि अलमल नगरी अब …

  • प्रधानमन्त्री राजनीतिक सकुनी भए : जनार्दन

    Loading

    विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रधानमन्त्री ओलीलाई ‘राजनीतिक सकुनी’ को संज्ञा दिएका छन् ।
    शनिबार विराटनगरमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले पार्टी, राज्य र कार्यकर्तालाई छल्दै प्रधानमन्त्री ओलीले देशलाई दुरगामी असर पर्ने निर्णयमा पुग्नु ‘सकुनी’को व्यवहार भएको बताए । ‘ओलीको छल्ने राजनीतिक व्यवहारले देश र नागरिकले दुःख पाउने अवस्थामा पुर्‍याए,’ उनले भने ‘पार्टी, संविधान र व्यवस्था नै नमान्ने ठाउँमा अहिले प्रधानमन्त्री उभिएका छन् ।’
    पार्टी र बैठकको निर्णय नमानि विदेशी शक्तिको इसारामा चल्लेकाले प्रधानमन्त्री प्रतिनिधिसभा विघटन सम्मको अवस्थामा पुगेको नेता …

  • इराकमा अमेरिकामाथि इजरायलले हमला गरिरहेको इरानकाे दाबी

    Loading

    इरानका विदेशमन्त्री जवाफ जरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको उक्साहटमा नआउन आग्रह गरेका छन्। इजरायलले अमेरिकालाई इरानसँग युद्ध लड्न भन्दै उकासिरहेको, तर युद्ध भए आफूहरूले पनि देखाइदिने उनले चेतावनी दिएका छन्। 
     
    अमेरिकाले ड्रोन आक्रमण गरी जनरल कासिम सुलेमानीको हत्या गरेको एक वर्ष पूरा भइरहँदा इरानले अमेरिकालाई यस्तो चेतावनी दिएको हो। अमेरिकाले सुलेमानीलाई अमेरिकाले सन् २०२० जनवरी ३ मा इराकको बगदादस्थित विमानस्थलमा ड्रोन हमला गरी हत्या गरेको थियो।
    इराकस्थित अमेरिकी सैन्य अखडामा पनि इजरायलले नै हमला गर्न लगाइरहेको र अमेरिकालाई इरानविरुद्ध भड्काइरहेको जरीफले दाबी गरेका छन्। 
    अमेरिकाले इरान समर्थित लडाकुमाथि इराकमा रहेका आफ्ना …

  • प्रधानन्यायाधीशमाथि नैतिक र कानुनी प्रश्न, आफैँविरुद्धको रिट : इजलासमा बस्ने कि नबस्ने ?

    Loading

    शिल्पा कर्ण
    काठमाडौं/प्रधानन्यायाधीशसमेत रहेको संवैधानिक परिषद्ले गरेका नियुक्तिका निर्णयमाथि परेको रिट सर्वोच्चको संवैधानिक इजलासमा छ, आफैँलाई समेत विपक्षी बनाइएको रिटको सुनुवाइमा प्रधानन्यायाधीश बस्न मिल्छ ? एक पूर्वप्रधानन्यायाधीश भन्छन्– म भए बस्ने थिइनँ, बरु बृहत् इजलासमा पठाउथेँ

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायिक र नैतिक सिद्धान्तको कति ख्याल गर्लान् ? यो प्रश्न गम्भीर रूपमा किन उठेको छ भने उनीसमेत सहभागी भएर संवैधानिक परिषद्ले गरेको निर्णय अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेको छ । प्रधानन्यायाधीश पनि यो इजलासमा छन् । 
    संवैधानिक इजलास प्रधानन्यायाधीशको सहभागितामा हुने संवैधानिक व्यवस्था छ । तर, संवैधानिक निकायमा पदाधिकारी सिफारिससम्बन्धी निर्णयविरुद्ध परेका दुई रिटमा प्रधानन्यायाधीश स्वयंलाई …

  • अदालतले असली ‘चार्ली च्याप्लिन’ पत्ता लगाउँछ : ओली

    Loading

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारीकता अदालतबाट आफैंलाई प्राप्त हुने बताएका छन् । संसद् विघटन र पार्टीको आधिकारिकताबारे अदालतबाट आफ्नै पक्षमा फैसला आउने ठोकुवा गरेका हुन् । 
    काठमाडौं जिल्लाका आफूनिकट कार्यकर्ताहरूको कार्यकर्ता भेलामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आधिकारिक व्यक्ति को हो र आधिकारिक पार्टी तथा निर्णय को हो भन्ने छुट्याउन सर्वोच्च अदालत सक्षम रहेको बताए ।
    चर्चित कलाकार चार्ली च्याप्लिनको कथा सुनाउँदै ओलीले पार्टीको आधिकारिकताको विषयमा अदालतले आफ्नो पक्षमा फैसला दिने बताए । ‘चार्ली च्याप्लिनजस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना अन्तिममा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन पनि सहभागी भएको …

  • प्रधानमन्त्री ओलीले बोली फेर्नु भयो : नेता भट्टराई
    प्रधानमन्त्री ओलीले बोली फेर्नु भयो : नेता भट्टराई

    Loading

    नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बोली फेरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध झापाको विर्तामोडमा प्रचण्ड–माधव समूहले गरेको विरोधसभामा भट्टराईले भने ‘संविधान बनाउने वेला प्रधानमन्त्रीजीले प्रधानमन्त्रीले कुनै वेला छडी चलाउन सक्छ । त्यसैले, प्रतिनिधिसभा विघटनको त्यो छडी दिनु हुँदैन । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिन हुँदैन भनेर बहस गर्नुभयो’, उनले भने, ‘त्यही प्रावधान संविधानसभाले संविधानमा राख्यो । आज भन्दै हुनुहुन्छ प्रधानमन्त्रीलाई यो अधिकार छ ।’ 
    नेता भट्टराईले दलसम्बन्धी कानुनका आधारमा पार्टीको नाम, सूर्य चिह्न र झन्डा आफूहरूले पाउने दाबी गरे । ‘दलसम्बन्धी कानुनले सूर्य चिह्न, …

  • बाघले झम्टेर लगेकी महिलाको शव भेटियो
    बाघले झम्टेर लगेकी महिलाको शव भेटियो

    Loading

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएराति मोटरसाईकलमा सवार महिलालाई पाटे बाघले झम्टेर लगेको महिलाको शव निकुञ्जको टोलीले फेला पारेको छ ।  पाटेबाघले आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय मिटर  निकुञ्जभित्र कुवाँभारको गुम्ना पुल नजिकै क्षतविक्षत रुपमा महिलाको शव फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।  

    पाटेबाघले महिलाको घाँटी, कम्मर र खुट्टाको आधा भाग खाएको अवस्थामा शव फेला परेको र अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको उनले बताए । बाघले आक्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी …

  • रक्तदाता दीपक सम्मानित
    रक्तदाता दीपक सम्मानित

    Loading

    धनगढीका रक्तदाता दीपक उपाध्याय नेपाल आज सम्मानित भएका छन् । 
    उनको योगदानको कदर गर्दै लायन्स क्लब अफ धनगढी ग्रीन सिटीले सम्मान गरेको हो । धनगढी उपमहानगरपालिका–७ पटेलामा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदाता उपाध्यायलाई सम्मान गरिएको छ ।
    उपाध्याय विभिन्न व्यक्तिलाई रक्तदान गर्नका लागि पनि प्रेरित समेेत गर्दै आएका छ । यस्तै पटेलामा भएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन ।

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!