ब्यंग गर्नेलाई नै प्रदेश प्रमुख नियुक्त, नियुक्त भएलगत्तै फेसबुक ‘डिएक्टिभ’
![]()
काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएलगत्तै राजेश झा (अहिराज) ले आफ्नो फेसबुक पेज ‘डिएक्टिभ’ गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेशलाई शुक्रबार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
त्यसअघि राष्ट्रपति भण्डारीले तिलक परियारलाई प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरेकी थिइन् । प्रदेश प्रमुखमा नियुक्त राजेश झा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर समर्थक देखिएका थिए ।
सामाजिक सञ्जालमा सक्रिय रहने उनी प्रधानमन्त्री ओलीलाई समर्थन हुने गरी शब्द खर्चिदैं आएका थिए । खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई भागमा बाँडिएपछि …

">प्रदेश २ प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार
![]()
काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ लिएका हुन् ।
नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने आज पनि शपथग्रहण समारोहमा सहभागी भएनन् । संवैधानिक आयोगका पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा पनि उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका …

सौर्य दैनिकले मनायो १०औँ वार्षिकोत्सव
![]()
काठमाडौं । सौर्य राष्ट्रिय दैनिक पत्रिकाको १०औँ वार्षिकोत्वसव सम्पन्न भएको छ । आफ्नै केन्द्रीय कार्यालय पानीपोखरीमा आज राष्ट्रिय प्रजातन्त्रको दिन उक्त पत्रिकाले १०औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विज्ञापन दातालगायत विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।
साथै, लामो समयदेखि राम्रो काम गरेर पत्रिकालाई थप उचाइमा पुर्याएको भन्दै पत्रकारदेखि केही कर्मचारीलाई सम्मान पनि गरिएको थियो । लामो समयदेखि संस्थामा रहेर उत्कृष्ट काम गरेकको भन्दै पत्रकार बाबुराम सिग्देल सम्मानित भएका छन् भने छोटो समयमै राम्रो काम गरेको भन्दै एकाउन्टेन प्रतिज्ञा न्यौपानेलाई सम्मान गरिएको छ ।
त्यस्तै, डिजाइनरबाट पुण्यवती वलामी र मार्केटिङबाट देवकृष्ण श्रेष्ठ …

राष्ट्रिष्य टिमको बन्द प्रशिक्षणबाट बाहिरिए ७ खेलाडी
![]()
काठमाण्डौ/राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय टिमका अन्तरिम मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ३८ जनाबाट ३१ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।
महर्जनले पोखराको प्रशिक्षणपछि ३८ खेलाडीबाट ७ खेलाडी घटाएर ३१ खेलाडी छनोट गरेका हुन् । बन्द प्रशिक्षणबाट बाहिरिनेमा अर्पण कार्की, सेसेहाङ लिम्बु, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, विकास तामाङ र सुवास गुरुङ छन् । फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत खेलका लागि एन्फाले ५८ खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएको थियो । जसबाट खेलाडी घटाउँदै ३१ जनामा ल्याइएको हो …

प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति आपत्तिजनक : कांग्रेस
![]()
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्ती र नियुक्तिप्रति आपत्ति जनाएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको हो।
कांग्रेसले अघिल्लो सरकारको नियुक्तिलाई बदर गर्दै फेरि सरकारले प्रदेश प्रमुखको बर्खात र नियुक्ति गर्नु गलत भएको भन्दै आपत्ति जनाएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति सार्वजनिक गर्दै सरकारको यो शैलीले प्रदेश प्रमुखको गरिमा घटाउँदै जाने भन्दै आपत्ति जनाएका हुन्। कांग्रेसले निर्वाचन घोषणा भएको अवस्थामा बर्खास्ती र नियुक्तितर्फ सरकार लाग्नु गलत र आपत्तिजनक भएको जनाएको हो।
‘सरकारको सिफारिसमा …

नेपाल र चाइनिज ताइपेइविरुद्धको खेल स्थगित
![]()
काठमाण्डौ/दशरथ रंगशालामा हुने भनिएको नेपाल र चाइनिज ताइपेइविरुद्धको विश्वकप छनोटको खेल स्थगित भएको छ। आगामी चैत १२ गतेका लागि तयार भएको नेपाल र चाइनिज ताइपेइविरुद्धको खेल स्थागित भएको एसियाली फुटबल महासंघ (एएफसी)ले जनाएको छ।
कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण केही देशले आफ्नो देश बाहिर गएर नखेल्ने भएपछि नेपाल र चाइनिज ताइपेइविरुद्धको खेल स्थागित भएको एएफसीले जनाएको छ। नेपाल र चाइनिज ताइपेइविरुद्धको खेल स्थगित भएसँगै नेपालले चैतमा दशरथ रंगशालामा एउटा मात्र खेल खेल्ने भएको छ।
नेपालले चैत १७ गते अस्ट्रेलियासँग खेल्ने छ। खेल दिउँसो ३ बजे सुरु हुनेछ। विश्वकप …

कोल्टीमा पहिलो पटक अप्रेसनबाट प्रसुती गराईयो
![]()
बाजुरा । जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रवार पहिलो पटक अप्रेसन गरी प्रसुती गराइएको छ । तीन दिन देखि व्यथा लागेर प्रसुती हुन नसकेकी मुगुको खत्याड गाउँपालिका वडा नं १० ह्याङलुकी निर्मला चदाराको बाजुराको कोल्टीमै अप्रेसन गरेर बच्चा निकालिएको हो ।
यसअघि यस्तै जटिल प्रकारको प्रसुती गराउन नेपालगंज, सुर्खेत लगायत सुविधासम्पन्न स्थानमा लिनु पर्ने वाध्यताका वीच शुक्रवार पहिलो पटक बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको डाक्टरहरुको टोलिले अप्रेसन गरेर प्रसुती गराइएको स्वास्थ्य केन्द्रका कोभिड फोकल प्रसन ओमजंग शाहीले जानकारी दिए । शाहीका अनुसार गत जेठ …