मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
![]()
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार भएको मतदानमा नेकपा एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीले आवश्यक मत प्राप्त गरेका हुन् । ३९ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका थिए । मुख्यमन्त्री शाहीलाई विश्वासको मत पाउनका लागि २० जना सांसदको समर्थन आवश्यक थियो ।
नेकपा एमालेका अम्मरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई समर्थन गरेका छन् । फ्लोर क्रस गर्नेहरु एमालेको माधवकुमार नेपाल समुहका सांसद हुन् । यि मध्ये प्रकाश ज्वाला र नन्दसिंह …

">टियू मैदानमा पहिलो पटक टि–२० सिरिज खेल्न पाउँदा उत्साहित छन् सन्दीप
![]()
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा टि–२० क्रिकेका सबैभन्दा अनुभवी खेलाडी हुन् सन्दीप लामिछाने । विश्वका सबै ठूलो फ्रेन्चाइच क्रिकेट लिग खेलिसकेका सन्दीपले घरेलु मैदान टियूमा टि–२० अन्तर्राष्ट्रिय सिरिज खेलेका छैनन्।
सन्दीपले शनिबार त्रिकोणात्मक सिरिजको नेदल्यान्ड्सविरुद्धको खेलसँगै टियू मैदान पहिलो टि–२० अन्तर्राष्ट्रिय खेल खेल्ने छन्। शनिबारको खेलमात्र होइन पुरै सिरिजलाई नै लिएर सन्दीप उत्साहित छन्।
पहिलो पटक घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–२० सिरिज खेल्न उत्साहित रहेको बताउँदै सन्दीपले नेपाली टिम बलियो रहेको बताएका छन्। सन्दीपले सिरिज प्रतिस्पर्धात्मक र राम्रो हुने बताए । उनले भने, ‘सिरिज एकदम राम्रो हुने अपेक्षा छ । …

धनगढीको प्रशिक्षकमा राई र आइकोनिक खेलाडीमा चेञ्जोङ
![]()
धनगढी/नेपाल सुपर लिगको फ्रेन्चाईज क्लब धनगढी फुटबल क्लब(एफसी)को प्रशिक्षकमा युगलकिशोर राई र आइकोनिक खेलाडीमा रुपमा किरण चेञ्जोङ नियुक्त भएका छन् । धनगढी एफसीले बिहीबार दुवैसँग यस सिजनका लागि सम्झौता गरेको छ ।
३७ वर्षीय युगलकिशोर राई एएफसी ए कोचिङ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनले यसअघि झापा यू–१९, झापा–११ फुटबल क्लब, झापा फुटबल क्लब र बासबारी क्लबको प्रशिक्षकत्व सम्हालिसक्नुभएको छ ।
यस्तै राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका किरण चेञ्जोङले भारतको आइलिग फुटबल खेल्नुहुन्छ । उनले पाँचवर्षपछि घरेलु फुटबलमा पुनरागमन गर्ने तयारीमा हुनुहुन्छ । २०७२ सालमा मनाङ मस्र्याङ्दी क्लबबाट ए डिभिजन …

विद्यार्थी र शिक्षकमा कोरोना देखिए विद्यालय बन्द हुने
![]()
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना संक्रमण देखिए एक साताका लागि बन्द गर्नसक्ने निर्णय गरेको छ । यसरी बन्द गरिएका विद्यालयमा वैकल्पिक मध्ययमबाट सिक्षण सिकाइ गर्न गराउन पनि कामपाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
संक्रमण नदेखिएका अवस्थामा विद्यालयमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग तथा साबुन पानीले पटकपटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डको कडाइका साथ …

बन्धक बनाएर राखिएका विज्ञानलाई १९ वर्षपछि घर फर्काइयो
![]()
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुर्याएका हुन् ।
साविकको चिसापानी–१ का कोइराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका थिए । लामो समयसम्म बेपत्ता भएपछि परिवारले माया मारिसकेका विज्ञानको आमा देवकुमारी, भाइ सुवास र कान्छी बहिनी तुलसासँग भेट भएको छ ।
विसं २०५८ मा १७ वर्षको उमेरमा काठमाडौंको सानेपाबाट बेपत्ता भएका विज्ञान १९ वर्षपछि आफ्नो घर फर्किएर आउँदा कोइराला परिवारमा खुशी छाएको छ । लामो समयपछि …

सुदूरपश्चिममा खाद्यान्न बालीको उत्पादकत्वमा वृद्धि
![]()
धनगढी । उन्नत बीउबिजनको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा धान र गहुँलगायत मुख्य बालीको उत्पादकत्व पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ ।
सिँचाइको सुविधा पहिलेको भन्दा थप क्षेत्रमा विस्तार हुँदै गएको र किसान कृषिसम्बन्धी प्रविधिसँग जानकार हुँदै जाँदा पनि उत्पादन बढ्दै गएको क्षेत्रीय कृषि विकास निर्देशनालयले जनाएको छ ।
“उन्नत बीउको प्रयोग र किसान कृषिका प्रविधिसँग जानकार हुँदा धान गहुँ लगायतका बालीको उत्पादन र उत्पादकत्व पनि बढेको छ”, निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने, “पहाडका छ जिल्लामा भने खाद्यान्न उत्पादन पर्याप्त नहुँदा तराईका जिल्लावाट आपूर्ति हुने गरेको छ ।”
पहाडी जिल्ला डोटी, अछाम, बझाङ, …

गण्डकी प्रदेशमा विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन माग
![]()
पोखरा : गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन्। प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि अन्य दलले विशेष अधिवेशन आह्वानको माग गरेका हुन्।
विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिने उनीहरूले निर्णय गरेका छन्। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु विशेष अधिवेशन आह्वानको निर्णय गरी प्रदेश प्रमुखलाई भेट्न गएको बुझिएको छ।
‘प्रदेश सभाको चालु अधिवेशन हठात अन्त्य गरिएको हुँदा प्रदेश सभा सचिवालयमा आजै दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुन नसक्ने हुँदा नेपालको संविधानको धारा १८३ को उपधारा बम्मोजिम …