मलेसियालाई ६९ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश

Loading

नेपालले मलेसियालाई फराकिलो अन्तरमा हराउँदै सानदार जित निकालेको छ।
राजधानीमा जारी त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको राउन्ड रोविनको अन्तिम खेलमा नेपालले मलेसियामाथि ६९ रनले जित निकालेको हो। नेपालले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया ५ बल अगाडि नै अलआउट हुँदै १४८ रनमा समेटियो।
मलेसियाका लागि अमिनुद्दिन राम्लीले सर्वाधिक ४१ रन बनाए। यस्तै कप्तान अहमद फैजले ३१ रन बनाउँदा फित्री साम १४ र विकेट विपर विरेनदीप सिंहले १३ रन जोडे। बाँकी खेलाडीले खासै रन बनाउन सकेनन्। मलेसियालाई सस्तैमा रोक्न नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले …

">
  • ७८ लाख घुस लिने अख्तियारकै पूर्वआयुक्त पनि अब निर्दोष !

    Loading

    सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन अख्तियारको स्टीङ अपरेशनसम्बन्धी मुद्दाले बुधबार किनारा पायो ।
    संवैधानिक इजलासमा पुगेर अड्किएको मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले अख्तियारको स्टीङ अपरेशनलाई अमान्य घोषणा गर्दै त्यसलाई प्रमाण मानिएका मुद्दाहरु ग्रहणयोग्य नहुने आदेश दियो । सर्वोच्चको उक्त आदेशसँगै अब विशेष अदालत र सर्वोच्च अदालतमा विचाराधीन करिब ४ सय मुद्दा खारेज हुने सम्भावना बढेर गएको छ । किनभने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका करिब ७० प्रतिशत मुद्दा स्टीङ अपरेशनसँग सम्बन्धित छ ।

    अख्तियार आँफैले पैसा दिएर आफ्नै कर्मचारी, उजुर गर्ने व्यक्ति वा अन्य कुनै व्यक्तिलाई रकम …

  • त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट शृखंला आजबाट शुरु

    Loading

    काठमाडौं । नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट शृखंला आजबाट शुरु हुँदैछ ।
    कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा आजबाट शुरु हुने त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल, मलेशिया र नेदरल्यान्ड्स सहभागी रहेका छन । आज हुने उद्घाटन खेल आयोजक नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ । खेल आज दिउँसो १ः१५ बजेबाट शुरु हुनेछ ।
    यसअघि शुक्रबार प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्त रुपमा सार्वजनिक गरेका छन । कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच आयोजना हुन लागेको शृखंलामा महामारीबाट जोगिन होटलदेखी मैदानसम्म …

  • हटाइयो चार वस्तुको आयात कोटा

    Loading

    काठमाडौं । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिचको आयातमा लगाइएको कोटा वितरण प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले कोटा वितरण प्रणाली स्थगित गरेको हो । सरकारले गत चैत ९ मा केराउ, मरिच, छोकडा र सुपारी आयातमा परिमाणात्मक बन्देज लगाएको थियो ।
    चालू आर्थिक वर्ष २०७७–७८ का लागि केराउ ८० हजार, सुपारी २५ हजार, छोकडा ५ हजार र नधुल्याएको मरिच १५ हजार मेट्रिकटन आयात गर्न सकिने गरी सरकारले प्रतिबन्ध हटाएको थियो ।
    कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त …

  • ‘फ्लोर क्रस’पछि एमालेमा भाँडभैलो

    Loading

    सुर्खेत । नेकपा एमालेका चार सांसदले आफ्नै पार्टीले ल्याएको अविश्वासको प्रस्तावको विपक्षीमा मतदान गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसले पनि सहयोग गरेको थियो । शुक्रबार भएको मतदानमा शाहीले २२ मत पाएका थिए । माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ जना र नेकपा एमालेका चार सांसदले मतदान गरे ।
    उनले विश्वासको मत प्राप्त गरेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् । राप्रपा भने तटस्थ बसेको थियो । नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेपछि शाहीको पक्षमा कुल २२ …

  • बस र टिपर ठोक्किँदा पाँचको मृत्यु, ३७ घाइते, ७ जनाको अवस्था गम्भीर

    Loading

    बाँके/ शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा ३७ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् डिएसपी रबिन्द्र खनालले जानकारी दिए।
    प्रहरीका अनुसार मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ निवासी २१ वर्षका टिपरका सह(चालक उदय बाठा, कोहलपुर नगरपालिका वडा नम्बर ३ निवासी २५ वर्षका टिपर चालक खगेन्द्रबहादुर सुनार, बसमा सवार सुर्खेत साठाखानी-७ निवासी ४० वर्षका जीवनकुमार बिक, झापा मेची नगरपालिका-१० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र नाम ठेगाना नखुलेको अन्दाजी ३१ वर्षकी …

  • शुक्रबार मात्र थपिए ९०० जना कोरोना संक्रमित

    Loading

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
    जसमा काठमाडौं उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकानुसार काठमाडौंमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    शुक्रबारसम्म मात्र नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै पछिल्लो समय थप २०८ जना निको भएका छन् । योसँगै निको हुनेको …

  • आइपिएल २०२१ : पञ्जाबमाथि चेन्नइको सहज जित
    आइपिएल २०२१ : पञ्जाबमाथि चेन्नइको सहज जित

    Loading

    काठमाडौं । १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ ।
    प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा चेन्नइले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १ सय ७ रनको समान्य लक्ष्य चेन्नइले १५.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नइको जितमा मोइन अलीले ४७, फाफ डु प्लेसिसले ३३ तथा सुरेश रैनाले ८ रन बनाए ।
    यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । खराब सुरुवात गरेको पञ्जाबको पहिलो ओभरको …

  • आलोपालोको कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह
    आलोपालोको कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह

    Loading

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचा, २०७७को अनुशरणसमेत गर्न निर्देशन दिएको छ ।
    मन्त्रालयमा आज बसेको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अहिलेको विषम परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सर्न आग्रह गरे । प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएम) ले निर्णय …

  • पारसको स्थानमा सन्दीप जोराले त्रिकोणात्मक सिरिज खेल्ने
    पारसको स्थानमा सन्दीप जोराले त्रिकोणात्मक सिरिज खेल्ने

    Loading

    नेपाल क्रिकेट संघ (क्यान)ले घाइते पारस खड्काको स्थानमा युवा अलराउन्डर सन्दीप जोरालाई राष्ट्रिय टिममा बोलाएको छ। कुमको चोटका कारण पूर्वकप्तान तथा अलराउन्डर पारस राष्ट्रिय टिमबाट बाहिरिएपछि क्यानले सन्दीप जोरालाई मौका दिएको हो।
    गत आइतबार अभ्यासका क्रममा कुम चोट बोकेपछि पारस शनिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजबाट बाहिरिएका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले फेसबुकमार्फ घाइते पारसको स्थानमा युवा खेलाडी सन्दीप जोरालाई टिममा राखिएको जनाएको छ।
    अभ्यासमा फिल्डिङ गर्ने क्रममा घाइते भएका पारसले चिकित्सकहरुले ४ साता आराम गर्न सुझाव दिएका छन्।
    नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिज वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!