सर्वोच्वको फैसलाको स्वागत
![]()
सर्वोच्चको फैसला जनभावनानुसार आएको छः सभामुख
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, “फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।”
सभामुख सापकोटाले संविधानले केही मौलिक व्यवस्था गरेको र त्यसको स्पष्टसँग आजको फैसलाले व्याख्या गरेको समेत उल्लेख गर्नुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले उक्त फैसला गरेको छ । सर्वोच्चको फैसलामा सात दिनभित्र प्रतिनिधिसभाको बैठकसमेत बोलाउन भनिएको छ । सभामुखले सर्वोच्चको फैसलाले नेपाली जनता र लोकतन्त्रको जीत भएको …

संसद पुनस्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको परमादेश
![]()
काठमाडौं । प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले दिएको रिट निवेदनको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ ।
प्रतिनिधिसभा विघटन बदर गरी संविधानको धारा ७६ को ५ अनुसार नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले आदेश गरेको हो ।
सर्वोच्च अदालतले रिट निवेदकको माग बमोजिमका सबै आदेश जारी गरेको छ ।

त्रिकोणत्मक सिरिज स्पेनमाः नेपाल, स्कटल्याण्ड र नमिबिया खेल्दै
![]()
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणत्मक खेल स्पेनमा हुने निश्चित भएको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका हुन् ।
‘जुलाई तेस्रो साता स्पेनमा हुने टुङ्गो लागेको छ । त्यहाँको स्थानीय सरकारबाट मात्र स्वीकृति लिन बाँकी छ । खेल हुने निश्चित छ । क्वारेनटाइनको समय, खेलाडी संख्या, उडान तालिका, खेल तालिका, भिषा प्रकृया र तयारी कहाँ हुने भन्ने मात्र बाँकी छ । भोली सम्म सबै कुराको टुङ्गो लाग्छ’, चन्दले …

राउटे युवतीलाई होटलमा राखेर भिडिओ बनाउने तीन जना पक्राउ
![]()
लोपोन्मुख राउटे समुदायका युवतीहरूलाई होटलमा लिएर मदिरा सेवन गराई भिडिओ बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
पुन होटल सञ्चालक हुन्। उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए। उनीहरूले बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि पक्राउ गरिएको हो। भिडिओमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छिन्। ती युवाहरूले भने जबर्जस्ती भिडिओमा युवतीलाई बोल्न लगाएका छन्।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले …

माधव समूहको अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गर्दै
![]()
काठमाडौं, २३ जेठ। उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति एवं संसद विघटन विरुद्ध माधव नेपाल समूहको अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।
शनिबार साँझ काठमाडौंको नयाँ बानेश्वरमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेको अनेरास्ववियुले संसद विघटनको विषयलाई समेत जोडेर कार्यक्रमको घोषणा गर्न लागेको बताइएको छ । आन्दोलनको घोषणाका लागि बिहान ९ बजे जुम बैठक बोलाइएको छ । बैठकमा छलफल गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
‘उपप्रधानमन्त्री महतोको अभिव्यक्ति र संसद विघटन विरुद्धको संघर्षको बारेमा बैठकमा छलफल हुनेछ ‘पराजुलीले भने …

कर्णाली प्रदेशका दुई मन्त्रीले आज सपथ लिंदै
![]()
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ आज हुने भएको छ।
नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ नियुक्त भएका हुन्। सपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजेका लागि तय भएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले जानकारी दिए ।
सुर्खेतका बिसी र जुम्लाका श्रेष्ठ दुवै समानुपातिक सांसद हुन्। कांग्रेस संसदीय दलको निर्णयअनुसार उनीहरु मन्त्रीमण्डलमा सहभागी भएका हुन्। एमालेले चैतको पहिलो साता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो। वैशाख ३ गते विश्वासको मत लिने क्रममा शाहीको पद एमालेको माधव पक्षले जोगाइदिएको हो …

संवैधानिक इजलास पुनर्गठन
![]()
काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनहरूको सुनुवाइका लागि प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाले संवैधानिक इजलास पुनर्गठन गरेका छन्।
राणाले आफूसहित न्याायधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इललास बनाएका हुन्।
यसअघि १४ जेठमा गठित संवैधानिक इजलासका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे विवाद भएपछि इजलास पुनर्गठन गरिएको हो। प्रधानन्यायाधीश राणा नेतृत्वको त्यो इजलासमा श्रेष्ठ, केसीसहित दीपकुमार कार्की र आनन्दमोहन भट्टराई थिए।
न्यायाधीश श्रेष्ठले ऋषि कट्टेलको नेकपासम्बन्धी मुद्दामा ’विवादित’ फैसला गरेको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएका थिए। न्यायाधीश तेजबहादुर केसी चाहिँ त्यो फैसला पुनरावलोकन नहुने भनी आदेश गर्नेमध्येका एक हुन्। पुनरावलोकन हुँदैन भनी …