चीनमा सुपर स्पीड रेल सार्वजनिक

Loading

प्रतिघण्टा छ सय किलोमिटरको गति
एजेन्सी । नेपालमा पालमा छोपेको रेलको तस्विर हेरेर सपना बुन्ने नेपालीहरुका लागि यो अचम्मको कुरा हो । तर, देशका सीमामा पारी पट्टि चीनले सडक र रेलका क्षेत्र गरेको प्रगति हेर्दा मनमनै भने रोमाञ्चित हुन बाध्य छौं ।
चीनमा हावाको गतिमा चल्ने म्याग्लेव ट्रेन सार्वजनिक गरिएको छ । यस ट्रेनको गति ६ सय किलोमिटर प्रति घण्टाको रफ्तार रहेका बताइएको छ । यो रेल हाई टेम्परेचर सुपरकन्डक्टिङ्ग पावरमा कुद्छ । यो कुद्दा यस्तो लाग्छ कि रेल चुम्बकीय ट्राकमा बगिरहेको छ । त्यसैकारण यो रेललाई ‘फ्लटिङ्ग ट्रेन’ को नाम …

">
  • देउवाको बाटो : गिरिजाप्रसाद बन्ने कि ओली?

    Loading

    शेखर खरेल
    गत ७ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटनको सिफारिशसँगै खड्गप्रसाद ओलीको राजनीतिक जीवनमा एकपछि अर्को खड्गो आइलागे। संसद् विघटन गर्दै मुलुकलाई संवैधानिक शून्यताको अवस्थामा पुर्‍याएर अध्यादेश मार्फत अकण्टक शासन चलाउने ओलीको सपना सर्वोच्च अदालतका शृंखलाबद्ध अन्तरिम आदेशहरूले चकनाचुर पारिदिए।
    सरकारका नाममा सर्वोच्चका अन्तरिम आदेशहरूले ओलीलाई एक प्रकारले ‘मल्टिपल अर्ग्यान फेलर’ भएको बिरामीको अवस्थामा पुर्‍याइदियो, जसका निम्ति यदि बिग्रेका अङ्गहरू समयमै उपचार नहुने हो भने अवसान निश्चित थियो। तर, अहंकार, द्वेष र प्रतिशोधको राजनीति गर्दै आएका ओलीले उपचार रुचाएनन्। २८ वैशाखमा प्रतिनिधि सभामा विश्वासको मत गुमाएदेखि २८ असारमा सर्वोच्चको फैसलाबाट पदमुक्त …

  • राजिनामा फिर्ता लिएर माधवलाई साथ दिन आग्रह

    Loading

    नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्यहरूको टोलीले एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको हो ।
    ‘उहाँलाई हामीले राजीनामा फिर्ता लिन आग्रह गर्‍यौं,’ टोलीमा सहभागी एक नेताले भने, ‘उहाँले त्यसको जवाफ दिनु भएन ।’ पार्टी एकताको लागि राजीनामा दिएको टोलीलाई रावलले जानकारी दिएका थिए । टोलीका सदस्यहरूले राजीनामा फिर्ता लिएरै पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए ।
    रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। उनले …

  • राप्रपा कुनै दलको पुच्छर हुँदैन : अध्यक्ष लोहनी

    Loading

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो दलले अन्य दलप्रति आग्रह-पूर्वाग्रह नराख्ने बताएका छन् । प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यताअनुरूप राप्रपाले संसदमा विश्वासको मतदान हुँदा तटस्थ रहेको उनले स्पष्ट पारेका छन्।
    बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राख्दै डा. लोहनीले राप्रपा कुनै पनि दलको पुच्छर नहुने बताएका हुन्। कुनै पनि दलप्रति आग्रह–पूर्वाग्रह नराखी गुण र दोषका आधारमा राप्रपाले समर्थन या विरोध गर्ने पनि उनले प्रस्ट पारेका छन् ।
    ‘राप्रपा प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यता राख्छ । तर, राप्रपा  कुनै पनि दलको पुच्छर भएर जाँदैन । यही मान्यताअनुरूप संसदमा विश्वासको मतदान हुँदा राप्रापा …

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    Loading

    जुलाई २१, आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर नेपाली रुपैयाँ ११९ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र विक्रीदर १४१ रुपैयाँ १० रहेको छ । 
    यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र विक्रीदर १६३ रुपैयाँ २३ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ६२ पैसा र विक्रीदर १३० रुपैयाँ २७ पैसा रहेको छ ।
    यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ २६ पैसा …

  • खोप लिन वायुसेवा निगमको जहाज चीनतर्फ

    Loading

    काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप लिन आज राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज चीनतर्फ उड्ने भएको छ ।
    उक्त वाइडबडी जहाज राति ११ बजे चीनतर्फ उड्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । आज राति जाने जहाज भोलि (बिहीबार) बिहान खोप लिएर फर्कने उनको भनाइ छ ।
    यसअघि गत असार ३१ गते चीन जाने भनिए पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता लम्ब्याइएको थियो । साथै, साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने महाप्रबन्धक पौडेलले बताए ।
    चीन …

  • कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

    Loading

    काठमाडौं, ६ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले हिजो साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।
    परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।
    यस वर्ष सय पूर्णाङ्क रहने गरि नै परीक्षा भौतिक उपस्थितिमा …

  • सिपीको कारण ओलम्पिक खेलस्थल विथोलिने चिन्ता
    सिपीको कारण ओलम्पिक खेलस्थल विथोलिने चिन्ता

    Loading

    काठमाडौं । टोकियो ओलम्पिकमा जलक्रिडाहरुको प्रतिस्पर्धाका लागि बनाइएको खेल स्थल समुद्रीक जीव सिपीको कारण विथोलिने चिन्ता भएको छ । प्रतिस्पर्धा गर्न बनाइएको समुद्रीक क्षेत्रमा सिपी अप्रत्यासतिरुपमा देखिन थालेपछि चिन्ता हुन थालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
    टोकियो बेको सी फरेष्ट वाटरवेको सतहमुनी सिपीका कारण समस्या देखा परेको थियो । उक्त स्थानमा क्यानोइङ एन्ड रोइङ खेल आयोजना हुन लागेको छ । त्यस स्थानमा अन्तर्राष्ट्रिय नियमअनुसार पानी छचल्किएर प्रतियोगीलाई प्रभावित नपरोस् भन्ने उदेश्यले विशेष उपकरणहरुको व्यवस्था गरिएको थियो ।
    तर, ती उपकरणहरुका सिपीको ठूलो संख्या टासिएपछि तैरिने उपकरणहरुको धेरै जसो भाग पानी मुनी …

  • एसईईका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन नपाउने
    एसईईका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन नपाउने

    Loading

    कोभिड-१९ महामारीका कारण एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक गरिने भएकाले ग्रेडवृद्धि परीक्षा सञ्चालन नहुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
    बोर्डका अनुसार, यो वर्ष नतिजा प्रकाशन पश्चात् उत्तरपुस्तिका पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, उत्तरपुस्तिका पुनः परीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा नहुने भएको छ। बोर्डले परीक्षा सञ्चालन गरेका बेला विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षाको अवसर दिइन्थ्यो।
    एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ मा विद्यार्थीको अन्तिम मूल्यांकनका लागि विद्यालयले प्रधानाध्यापकको नेतृत्वमा अंग्रेजी, गणित र विज्ञान शिक्षक तथा वरिष्ठ शिक्षक सम्मिलित पाँच सदस्यीय मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ।
    सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशतभन्दा बढी …

  • कक्षा १२ को परीक्षा ३१ साउनदेखि गर्ने बोर्डको निर्णय
    कक्षा १२ को परीक्षा ३१ साउनदेखि गर्ने बोर्डको निर्णय

    Loading

    कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । 
    बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । देशभरमा चार हजार तीन सय १० परीक्षा केन्द्र कायम भएका छन् । सञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित अनुमति दिएको थियो । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि बोर्डको बैठक भौतिक उपस्थितिमा होम …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!