राजधानी कागजमै सीमित
![]()
राजधानी कागजमै सीमित
संघीय गणतन्त्र नेपालको संविधान बनेपछि बनेको सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेशसभाले आफ्नो पाँचवर्षे कार्यकालको चारवर्ष पूरा गरको छ ।
एकवर्षको अवधि मात्र बाँकि रहेपनि आफैले दुईवर्ष अघि संसदबाट पारित गरेको स्थायी राजधानीको काम भने कागजमै सिमित बनेको छ ।
शुक्रबार वार्षिकोत्सव को अवसर पारेर प्रदेश सभाले एक कार्यक्रमको आयोजना गरेको थियो । यस अवधिमा प्रदेश सभाले विभिन्न ५६ वटा कानून निर्माण गरेको जनाएको छ । सभाले बनेका कतिपय कानूनको संशोधन पनि गरिएको जानकारी दिएको छ ।
तरपनि प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था …

राष्ट्रिय सभाका लागि एमाले सुपले गर्यो ९ जनाको नाम सिफारिस
![]()
धनगढी। राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशबाट एमालेका तर्फबाट ९ जनाको नाम सिफारिस भएको छ ।
खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिमले जनाएको छ । एमालेले खुल्लाबाट तीन जना, महिलाबाट तीन जना र दलितबाट पनि तीन जनाको नाम सिफारिस गरेको छ ।
खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको हो । त्यस्तै दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लाली राम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन् । महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द,कैलालीकी सन्तोष कुमारी …

शिक्षकहरुलाई २ दिने सिकाई सहजीकरण तालिम सुरु
![]()
धनगढी,१६ पुष/लिटल फ्लावर बोर्डिङ्ग हाई स्कुल धनगढीले उक्त बिद्यालयमा कार्यरत शिक्षकहरुलाई सिकाई सहजिकरण सम्बन्धि २ दिने तालिम शुक्रवार सुरु गरेको छ ।
शिक्षा तालिम केन्द्र दिपायलका वरिष्ठ प्रशिक्षक भिम प्रसाद पनेरुले तालिमको सहजीकरण गरी रहनुभएको छ । ईमेज होटल प्रा.लि धनगढीमा संचालन भईरहेको तालिमको उद्धघाटन शत्रमा बोल्दै वरिष्ठ प्रशिक्षक पनेरुले अहिलेको शिक्षक प्रबिधि मैत्री तथा सिकाईमा अग्रसर हुनु पर्ने बताए ।
बिद्यालयका संस्थापक प्रिन्सीपल रामचन्द्र शाहीको सभापतित्व तथा वरिष्ठ प्रशिक्षक भिम प्रसाद पनेरुको प्रमुख आथित्यमा सम्मपन उद्धघाटन कार्यक्रममा प्यावसन केन्द्रिय सदस्य दीपक सुरी, ईमेज होटल प्रा.लि धनगढीका प्रबन्ध निर्देशक …

नेकपा माओवादी केन्द्रको प्रज्ञा भवनमा बन्द सत्र सुरु
![]()
काठमाण्डौ, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको छ ।
बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो। बन्द सत्रमा भौगोलिक ७ गैर भौगोलिक ३ गरी १० प्रदेशबाट र विभागबाट मनोनित गरी कुल १ हजार ६ सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ ।
बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस गरिएको छ । प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओवादीले १५ पदाधिकारीसहित …

हावाबाट उत्पादित वायु ऊर्जा प्लान्ट दुई वर्षदेखि बन्द
![]()
अछाम । विगत चार वर्षअघि सञ्चालनमा आएको सुदूरपश्चिमको एकमात्र वायु ऊर्जा प्लान्ट दुई वर्षदेखि बन्द अवस्थामा छ ।
एक करोड २० लाखमा निमार्ण गरिएको ३१ किलोवाट क्षमताको सो वायु ऊर्जा प्लान्ट अहिले अलपत्र अवस्थामा छ । कमल बजारमा रहेको हावाबाट उत्पादन हुने विद्युत् दुई वर्षदेखि बन्द अवस्थामा छ ।
२०७४ सालमा निमार्ण सुरु भई सोही वर्षदेखि उत्पादन सुरु भएको विद्युत् सञ्चालनको दुई वर्षपछि पूर्ण रुपमा बन्द भएको हो । नेपाल सरकारको एक करोड, कमल बजार नगरपालिकाको २० लाख गरी कुल एक करोड २० लाखको लागतमा ३१ किलोवाट क्षमताको वायु ऊर्जा प्लान्ट …

फोनिज कैलालीको अध्यक्षमा राम दहित
![]()
धनगढी । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कैलालीको अध्यक्षमा राम दहित निर्बिरोध चयन भएका छन् ।
फोनिज कैलालीको शनिबार धनगढीमा सम्पन्न चौथो अधिवेशनबाट उनको अध्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । डेढ दशक बढी समय देखि पत्रकारिता क्षेत्रमा आवद्ध दहित पहुरा थारु दैनिकका कार्यकारी सम्पादक र कैलारी अनलाइनका प्रकाशक/सम्पादक हुन् ।
पत्रकारिता क्षेत्रमा क्रियाशिल दहित नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य समेत हुन । नेपाल पत्रकार महासंघ कैलाली कार्यसमितिमा सदस्य देखि सहसचिव पदको जिम्मेवारी निर्वाह गरिसकेका दहितले फोनिज कैलाली कार्यसमितिमा कुशलतापूर्वक दुई कार्यकाल सचिवको जिम्मेवारी समेत निर्वाह …

नेकपा (एस) कैलालीमा भैरव रावलको अध्यक्ष जिल्ला समिति चयन
![]()
टीकापुर/ नेकपा एकीकृत समाजवादी कैलालीको शनिबार धनगढीमा सम्पन्न प्रथम जिल्ला भेलाले भैरव बहादुर रावलको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ ।
भेलाले कार्य समितिको बरिष्ठ उपाध्यक्षमा विमल जोशी, उपाध्यक्षमा रत्ना कडायत, सचिवमा खडक रावत र उपसचिवमा बखत विष्ट, दिर्घ जोशी, प्रेमलाल चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको हो ।
रावलको अध्यक्षतामा गठित सो समितिलाई पार्टी उपमहासचिव डा. बिजयकुमार पौडेलले सपथग्रहण गराएका थिए । बैठक पार्टीका निवर्तमान अध्यक्ष तथा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीको अध्यक्षताम भएको थियो । सोडारीले यसै भेलाबाट अध्यक्षबाट विदा लिएका छन् ।
अध्यक्ष रावल टीकापुर शहरी खानेपानी संस्थाका अध्यक्ष …