कैलाली उद्योग वाणिज्य संघमा कुँवर टीम विजयी

Loading

धनगढी / शुक्रबार भएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनबाट पुष्पराज कुँवर प्यानल सहित अध्यक्ष पदमा फेरि विजयी भएका छन् । उनले ६७८ मत पाएका छन् ।
उनका प्रतिद्धन्द्धी सुरेन्द्र राठीले ३५५ मत पाएका छन् ।  संघको चुनावमा एक हजार ९५ मत मात्र खसेको थियो। यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ६१२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले ४१९ मत ल्याएका छन्। 
उद्योग उपाध्यक्षमा दिनेश लम्साल ६२१, उनका प्रतिस्पर्धी घनश्याम चौधरीले ३६३, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवालले ५१६, प्रकाशचन्द्र भट्टले ४५८, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्तले ५४६, केशवदत्त पाण्डेयले ४०४ मत पाएका छन् ।
महासचिवमा भने …

">
  • धोका दिने अछाम काँग्रेसलाई आगामी निर्वाचनमा देखाइदिने चेतावनी

    Loading

    नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली काँग्रेस अछामले सहमति तोड्दै गद्दारी गरेको आरोप लगाएका छन् । मंगलबार उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर सहमति पत्र समेत पोष्ट गर्दै उक्त आरोप लगाएका हुन् ।
    केन्द्रीय सदस्य भण्डारीले सहमति तोडेबापत आगामी संघ र प्रदेशको निर्वाचनमा काँग्रेसलाई हराइदिने घुमाउरो पारामा भनेका छन् । उनले भनेका छन्, ‘हाम्रो भोटले कांग्रेसले अछाममा जस्तै कमलबजारको मेयर, रामारोशन गापा अध्यक्ष, तोसीको वडा अध्यक्ष लगायत विभिन्न ठाउँमा जित्यो तर अहिले आएर सहमति तोडेको छ ।’
    उनले अगाडि भनेका छन् नेकपा एसको सहयोग नगरेको भय कुनै हालतमा कांग्रेसको उम्मेदवारको …

  • जोशीपुर र जानकीको कार्यपालिकामा नागरिक उन्मुक्तिका उम्मेद्वारहरु निर्वाचित

    Loading

    टीकापुर, १८ जेठ/जोशीपुर र जानकी गाउँपालिकामा आज बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा सबै नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वारहरु विजयी भएका छन् ।
    जोशीपुर गाउँपिालिकामा निर्वाचन अधिकृत शिवराज भट्टले दिएको जानकारी अनुसार महिलातर्फ फूलमति डगौरा, ईश्वराकुमारी टमट्टा, सरस्वती डगौरा, सोनी डगौरा विजयी भएका छन्भने दलित अल्पसंख्यकबाट राजेश सुनार र राजकुमारीदेवी कुमाल विजयी भएका हुन् । उनका अनुसार १५ सदस्यीय कार्यपालिकामा नागरिक उन्मुक्तिका मात्रै १२ सदस्य निर्वाचित भएका छन् ।
    जानकी गाउँपालिकाका निर्वाचन अधिकृत विश्वदीप वेस्राले दिएको जानकारी अनुसार सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा पार्वतीदेवी डगौरा थारु, पवित्रा विश्वकर्मा, …

  • व्यक्तिगत कामका लागि फोन नगर्न अनुरोध

    Loading

    धनगढीः धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाटस्एप नम्बर सार्वजनिक गरेका छन्। उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाटस्एप नम्बर सार्वजनिक गरेका हुन्।
    सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन्। ‘यो नम्बर मसँग हुन्छ। नागरिकको गुनासो सुन्नलाई हो। विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने कल गर्नुस्। म तुरुन्त कारवाहीको प्रक्रियामा जान्छु,’ उनले भने।
    भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको …

  • प्रगतिशील लेखक संघ कैलालीको अधिवेशन सम्पन्न

    Loading

    धनगढी/वामपन्थी लेखकहरुको संस्था प्रगतिशील लेखक संघ कैलालीको पाँचौ जिल्ला अधिवेशनले दिपिका भट्टको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । शनिबार धनगढीमा भएको जिल्ला अधिवेशनले भट्ट अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित गरेको हो ।

    कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सागर कुश्मी, सचिव तेजराज कापडी, सहसचिव अञ्जना श्रेष्ठ र कोषाध्यक्षमा सरस्वती साउँदलाई चयन गरेको हो । यसैगरी सदस्यहरुमा मेर्जन शाही, योगराज आचार्य, लोकेश खनाल, दीपक बहादुर सिंह, अशोक बोहरा र कोपिला शर्मालाई चयन गरेको छ । अन्य चार सदस्यहरु कार्यसमितिको बैठकले पछि चयन गर्नेछ ।

    नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय सचिव …

  • नेपाली काँग्रेस कैलालीको सभापतिमा भट्ट

    Loading

    धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा प्रकाश बहादुर बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन्।
    पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बमलाई भट्टले २ सय ६३ मतले पराजित गर्दै विजयी भएका हुन्। भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो। आज भएको मतदानमा २ हजार ४६७ मत खसेको थियो। 
    पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका थिए। बमले एक हजार १६९ मत पाएका …

  • गोपाल हमालद्वारा पार्टी परित्याग

    Loading

    धनगढी । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन्। हमालले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन्।
    ‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन्,’ पार्टीका अध्यक्षलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ, ‘लामो समयसम्म राजनीति गर्ने मेरो सोच पनि नरहेको र अन्तिमपटक स्थानीय निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउदछु।’
    व्यबायी हमाल पछिल्लाे समय विभिन्न सामाजिक कार्यमा सहभागी हुँदैआएका छन् । २०७४ साउन २८ गतेदेखि विवेकशील साझा …

  • माओवादी केन्द्र  सुदूरपश्चिम अध्यक्षमा हरिराम विजयी
    माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्षमा हरिराम विजयी

    Loading

    धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन्।
    राष्ट्रियसभा सदस्यसमेत रहेका कैलालीका चौधरीले प्रदेश मन्त्री रहेका दार्चुलाका सांसद मानवहादुर धामीलाई २१ मतले हराएका हुन् ।
    प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि सोमबार निर्वाचन प्रणालीमार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो। प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउदै विजयी भएका हुन् भने धामीले ९३ मत पाए।
    यस्तै अन्य ८ जना पदाधिकारी पनि टुंगो लगाएको छ। प्रदेश समितिको उपाध्यक्षमा मानसिंह माल (डडेल्धुरा), अक्कल रावल (अछाम) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन् …

  • नेपाली काँग्रेस कैलालीको सभापतिका लागि  पुनः मतदान हुने
    नेपाली काँग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने

    Loading

    धनगढी/ नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान १९ गते हुने भएको छ।
    जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।
    निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले आज विहान सभापतिका दुई उम्मेदवार र निर्वाचन समितिबीच छलफल भएको र १९ गतेका लागि दोस्रो चरणको मतदान तय भएको जानकारी दिए। मतदानस्थलबारे भने छलफल भइरहेको सुवेदीले दिनेशखबरलाई जानकारी दिए।
    पहिलो चरणको मतगणनाअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका थिए। बमले एक हजार १६९ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार …

  • प्रेस सेन्टर नेपालको  स्थापना दिवस सम्पन्न
    प्रेस सेन्टर नेपालको स्थापना दिवस सम्पन्न

    Loading

    नेकपा माओवादी केन्द्र निकट मानिदै आएको पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस शनिबार देशभर मनाइएको छ ।
    संगठनको केन्द्रीय कार्यालय बबरममहलबाट भर्चुअल प्र्रविधिको प्रयोग गर्दै बिहान ८ बजेदेखि १०ः३० बजेसम्म देशभरबाट करिब तीनसय पत्रकारहरु सो कार्यक्रममा जोडिएका थिए ।
    ‘प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस तथा छलफल कार्यक्रम’ नाम दिइएको सो कार्यक्रममा नवनिर्वाचित केन्द्रीय समिति सदस्यहरु, प्रदेश समितिका पदाधिकारी तथा जिल्ला समन्वय समिति र शाखा अध्यक्षहरु सहभागी गराइएको थियो ।
    कार्यक्रममा सात भौगोलिक प्रदेश सहित ११ प्रदेश (एशोशियट, प्रतिष्ठान, उपत्यका र प्रवास) का अध्यक्ष हरुले सम्बन्धित प्रदेशको वस्तुगत स्थितिको बारेमा जानकारी …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!