निर्वाचनको दिन सार्वजनिक सवारी साधन चलाउन बन्देज
![]()
टीकापुर । भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन सार्वजनिक सवारी साधन चलाउन बन्देज गरिएको छ । निर्वाचन आयोगले मतदानको दिन अत्यावश्यकबाहेकका सवारी चल्न नपाउने सूचना जारी गरेको छ । आयोगले एम्बुलेन्स, शव बाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला बोक्ने गाडीलाई सञ्चालनका लागि कुनै सवारी पास नचाहिने बताएको छ ।
त्यस्तै दूध बोक्ने सवारी, सूचना तथा प्रशासन विभाग वा प्रदेश सञ्चार रजिष्टारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा सरकारी निकायले जारी गरेको परिचपत्रबाहकले पनि सवारी चलाउन पाउनेछन् ।
त्यस्तै प्रेस काउन्सिलमा सूचीकृत भई सञ्चालनमा रहेका सञ्चारगृहबाट जारी परिचयपत्रबाहक सञ्चारकर्मीले …

‘सत्ता गठबन्धनलाई जनताले तिरस्कार गर्ने’
![]()
धनगढी/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई जनताले तिरस्कार गर्ने बताए ।
नेकपा एमाले कैलाली जिल्ला कार्यसमितिले शनिबार अत्तरियामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
उक्त अवसरमा उनले गठबन्धनका मुख तीनतिर भएकाले उनीहरु आफै समाप्त भएर जाने बताए । सत्ता गठबन्धनमा एकअर्कासँग विश्वास नभएका कारण एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । नेपालको पहिलो पार्टी नेतृत्वकै कारण समाप्तितिर गइरहेको बताए । पार्टी कब्जा गर्ने र पार्टी फुटाएर शक्ति आर्जन गरी सत्तामा रमाउनेहरुको साथ भएकाहरुले कहिल्यै देशको भलो हुन नदिने उनले बताए ।
अर्को …

समकालीन साहित्य चौतारी विधिवत रुपमा दर्ता
![]()
टीकापुर/विगत तीन वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष कार्यक्रम गरिदै आएको ‘समकालीन साहित्य चौतारी’ नामक साहित्यिक संस्था काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा दर्ता भएको छ ।
शुक्रबार राति ८ बजे यस संस्थाका सचिव अलख निरञ्जन लोहारले सामाजिक सञ्जाल फेसबुकबाटै यस कुराको जानकारी गराएका हुन् । उनले आफ्नो फेसबुक आइडीमा संस्था दर्ता प्रमाण पत्र सहित केही संस्थाका सदस्यहरुको तस्वीर राख्दै उक्त कुराको सबैलाई जानकारी गराएका हुन् ।
सामाजिक सञ्जालमा पोष्ट गरे लगत्तै एकनजर डटकमलाई सचिव लोहारले जानकारी गराउदै विमला चन्द ‘सानु’ (बैतडी)को नेतृत्वमा संस्था गठन भएको जानकारी गराए । संस्थाका अन्य …

सुदूरपश्चिमबाट एमाले अध्यक्ष ओलीले शुरु गरे चुनावी अभियान
![]()
कैलाली/पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमबाट चुनावी सभा शुरु गरेका छन् ।
यसैक्रममा शुक्रबार दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्न पुगेका ओलीले एमालेको सरकार बनेमा कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याइ छाड्ने बताए । उनले ती क्षेत्र फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन्।
राष्ट्रियताको सवालमा आफ्नो अडान दृढ रहेको भन्दै ओलीले नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गरे। ‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन। एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन। मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ,’ …

कानुन भन्दा ठुला धामीझाँक्री भएपछि ब्यूँतियो छाउप्रथा, ठडिए छाउगोठ
![]()
शेरबहादुर सार्की
बाजुरा, कात्तिक १२ गते । बाजुरामा पछिल्लो समय फेरि छाउप्रथा ब्यूतिएपछि धमाधम छाउगोठ पनि निर्माण हुन थालेका छन् ।
स्थानीय जनप्रतिनिधि प्रहरी लगायतको सहकार्यमा बाजुरामा २०७६÷७८ साल माघमा झण्डै पाँच सयभन्दाबढी छाउगोठ भत्काएका थिए ।
छाउगोठ भत्काउने अभियान सेलाउँदै गएपछि धामीझाँक्रीको डरमा गाउँमा फेरि धमाधम छाउगोठ निर्माण हुन थालेको स्थानीय महिलाले बताएका छन् । बूढीगङ्गा नगरपालिका –१० का कविता विकले, कानुन भन्दा पनि गाउँका धामीझाँक्रीहरु ठुला भएपछि गाउँमा धमाधम गोठ निर्माण हुन थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, केही वर्ष पहिला गाउँमा छाउगोठ भत्किाउने अभियानले घरकै कोठामा बस्ने गरेका थियौ । …

कैलालीमा एकसय ४५ को उम्मेद्वारी
![]()
प्रतिनिधि सभाको पाँच सिटमा ४९ र प्रदेश सभाका १० मा ९६ जना
हेमराज माण्डव्य
टीकापुर/आउँदो मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि कैलाली जिल्लामा एकसय ४५ जनाको उम्मेद्वारी परेको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार प्रतिनिधि सभा सदस्यको ५ सिटका लागि ४९ जना र प्रदेश सभाको १० सिटका लागि ९६ जनाको उम्मेद्वारी परेको हो ।
प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेम भट्टले जिल्लामा प्रतिनिधि सभा सदस्यका पाँच सिटमा ४९ जना र प्रदेशतर्फको १० सिटमा ९६ जनाले उम्मेद्वारी दर्ता गराएको बताए ।
उनले राजनीतिक दलबाहेक अन्य ४२ जनाले …

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
![]()
टीकापुर/निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्न लागेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १२ असोज बुधबार (भोलि)देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको जानकारी दिए । उनले सबै पक्षबाट आचारसंहिता पालना र कार्यान्वयनमा सहयोगको अपेक्षा रहेको बताए ।
प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी ४ मंसिरमा देशभर एकैचरणमा मतदान हुँदै छ । आयोगले निर्वाचनका काम तीव्रगतिमा सञ्चालन गरिरहेको छ । यही क्रममा आयोगले निर्वाचनमा सहभागी हुने दलहरूसँगकै छलफलका आधारमा आचारसंहिता निर्माण गरेको हो ।