एसपी थापाको नेतृत्वमा सीआईबीद्वारा टोली गठन

Loading

काठमाडौं । एक क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमान्डमा टोली खटाएको छ ।
३ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सोही सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाएलगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमान्डमा छुट्टै एक टोली गठन गरेर काम सुरु गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए …

">
  • कैलालीमा एक हजार ८१२ प्रहरी र दुई हजार ८१२ म्यादी प्रहरी परिचालन

    Loading

    टीकापुर, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि कैलालीमा एक हजार ८१२ जना प्रहरी खटाइएको छ । निर्वाचनका लागि नेपाल प्रहरीका १ हजार ८१२ खटिएका छन्भने त्यष्ससँगै २ हजार ८१२ जना म्यादी प्रहरी पनि खटाइएका छन् ।
    नेपा प्रहरीसँगै, सशस्त्र प्रहरी र नेपाली सेना गरी सुरक्षाका तीनवटै अंग निर्वाचनका लागि परिचालन गरिएको छ । नेपाल प्रहरी पहिलो घेरामा त्यसपछि सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटाइएको बताइएको छ । सुरक्षाका तीनवटै अंग परिचालनसँगै कैलाली जिल्लाको निर्वाचनमा शान्ति सुरक्षाको व्यवस्था सहज हुने बताइएको छ …

  • सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षकहरूको विदाई

    Loading

    काठमाडौं, २४ कात्तिक
    प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रबिन्द्र बहादुर धानुक र अरूण कुमार बिसीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।
    बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गरेको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त गरे । सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

    सो अवसरमा प्रहरी महानिरीक्षक …

  • निर्वाचन सुरक्षा सम्बन्धी महानिरीक्षक सिंहबाट निर्देशन

    Loading

    काठमाडौं/ प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्वाचन लक्षित निर्देशन सम्बोधन गर्नुभएको छ ।
    निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले हालसम्म निर्वाचन सुरक्षा सम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक भएको उल्लेख गर्दै निर्वाचन सम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पुर्‍याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो ।
    उहाँले निर्वाचन …

  • छुट्टाछुट्टै घटनामा दुईको मृत्यू

    Loading

    टीकापुर/गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित सडकमा बा १२ च २११४ नम्बरको कारले सु.प.प्र.०१-००८प५७५६ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-२ तेघरी बस्ने ३३ वर्षीय शेर बहादुर पुनमगरको मृत्यु भएको छ ।
    नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    यसैगरी कैलाली, कैलारी गाउँपालिका-५ स्थित सडकमा से-६-प ५५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-५ पवेरा बस्ने २२ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु …

  • २५औं राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरी प्रथम

    Loading

    काठमाडौं, १२ असोज/नेपाल पौडी संघको आयोजनामा २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा १४ स्वर्ण, १० रजत र १४ कास्य गरी कुल ३८ पदक प्राप्त गरी नेपाल प्रहरीको टिमले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
    प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीमध्ये गौरव लामाले १ स्वर्ण र ४ कास्य, सुविज्ञ मान तुलाधरले ५ स्वर्ण र १ रजत, युवान लाल श्रेष्ठले १ रजत र ४ कास्य, सनिल कुमार थापा मगरले ३ रजत र १ कास्य, रेवान्त बहादुर श्रेष्ठले १ रजत, अभिभ प्रधानले ३ स्वर्ण र १ रजत, आयुक्ति थापाले २ स्वर्ण, समिरा सोभा थापा …

  • प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न

    Loading

    चितवन, ९ असोज/प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ ।
    कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गरेका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको बताए ।
    जिम्मेवारी निर्वाहका क्रममा विषम् परिस्थितिमा पनि धैर्यवान रही नेपाल प्रहरीले आफूलाई उत्कृष्ट सावित गर्दै आएको उल्लेख गर्दै उनले भने, …

  • म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार दरखास्त
    म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार दरखास्त

    Loading

    काठमाडाँ/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ दरखास्त परेको छ ।
    देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन दिएको प्रहरी प्रवक्ता ९डीआईजी० टेकप्रसाद राईले रातोपाटीलाई बताए । प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ सम्म दरखास्त संकलन गरेको थियो । दरखास्त दिनेहरु मध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् ।
    म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन् । असोज ९ बाट म्यादी प्रहरीको …

  • श्रीमतीको हत्या गरेको अभियोगमा पक्राऊ
    श्रीमतीको हत्या गरेको अभियोगमा पक्राऊ

    Loading

    धनगढी/आफ्नै श्रीमती ३३ वर्षीया ललिता नाम्जाली मगरको कुटपिट गरी हत्या गरेको अभियोमगा गौरीगंगा नगरपालिका(५ अण्डैया बस्ने ३६ वर्षीय शेर बहादुर नाम्जाली मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
    शेर बहादुरको कुटपिटबाट ललिताको मृत्यु भएको, १७ वर्षीया छोरी गम्भीर घाइते र १२ वर्षीय छोरा सामान्य घाइते भएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अण्डैया गाउँबाट भागरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राऊ गरेको हो ।
    गम्भीर घाइते छोरीलाई उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान …

  • नेपाल प्रहरीका एघार एसपीको काज सरुवा
    नेपाल प्रहरीका एघार एसपीको काज सरुवा

    Loading

    टीकापुर । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) काज सरुवा गरेको छ । आइतबार गरेको काज सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
    जसअनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे पठाइएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!