डिआइजीमा बढुवाका लागि सिफारिस

Loading

काठमाडौँ । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले ५ जना एसएसपीलाई डिआइजी (प्रहरी नायब महानिरीक्षक)मा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिकी सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिँहद्वारा हस्ताक्षरितसूचना प्रकाशित गरिएको हो ।
समितिले प्रकाशन गरेको सूचीअनुसार वरिष्ठ प्रहरी उपरीक्षक(एसएस्पी)हरु ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया बढुवा सिफारिसमा परेका हुन् । उक्त सूचना अनुसार बढुवा सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो । प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार सम्बन्धित सबैको जानकारीका लागि सो सूचना प्रकाशित गरिएको जनाइएको …

">
  • पटाका सहित एक जना पक्राउ

    Loading

    धनगढी, १० कात्तिक/ धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँस्थित सडकबाट करिब १ लाख ४ हजार ३ सय ४० रूपैयाँ मूल्य बराबरको पटाका सहित सोही उपमहानगरपालिका-२ सन्तोषीटोल बस्ने ४१ वर्षीय मिन बहादुर बुच्चा मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ ज १४८२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारभित्र उक्त मूल्य बराबरको पटाका फेला पारी कारचालक मगरलाई पक्राउ गरेको हो ।
    उनी उपर जिल्ला अदालत कैलालीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

    Loading

    काठमाडौं, ९ कात्तिक / वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरारप्रतिवादी उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्य पक्राउ परेका छन् ।
    NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धितमुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ ।
    वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरू बाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका प्रतिवादीहरू सुजन आचार्य रबिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्‍चात २०८० माघ १९ गते …

  • अबैध भन्सार छलिका सामान नियन्त्रणमा

    Loading

    टीकापुर/ सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरुबाट भन्सार छलिका सामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
    नेपाल प्रहरीका अनुसार कैलाली जिल्लाको बिभिन्न स्थानहरु गोदावरी नगरपालिका ३ चौकीडाँडा र टिकापुर नगरपालिका ९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ग री ल्याएका अन्दाजी मूल्य ५७ हजार रुपैयाँ बराबरको सुटपिस, शुभ दिपावली स्टिकर, रंगोली स्टिगर, खुट्टाको छाप, पानीपुरी, कम्युटर पेपर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
    लिएको छ।
        यस्तै कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त नगरपालिका १० भन्सार कार्यालय नजिक, ऐ. १७ खल्ला, …

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

    Loading

    कैलाली/गोदावरी नगरपालिका ५ गेटा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीया अनिल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    कञ्चनपुर, भिमदत्त नगरपालिका-११ होल्डिङ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित भिमदत्त नगरपालिका-७ बस्ने २० वर्षीय जितेन्द्र बोहरा समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीहरूले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको …

  • नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि सक्षम – प्रम कुँवर

    Loading

    काठमाडौं, २६ साउन/ प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताउनुभएको छ ।
    नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार प्रहरी उपरीक्षक नवीन किशोर प्रधानद्वारा लिखित ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।
    प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैमा एउटा कठिन परिश्रम भएको एवम् ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता रहेको चर्चा गर्दै आम जनमानसमा रहेको प्रहरी प्रतिको लाठी र बन्दुक मात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस कृति प्रशंसनीय …

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    Loading

    काठमाडौं, २६ साउन/धरान उपमहानगरपालिका-५ सेउती पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बसन तामाङ र धरान उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय रूपेश तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    यसैगरी सुनसरी, दुहवी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध गाँजा करिब ३९ किलो १ सय ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २३ वर्षीय राम बहादुर राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले इटहरीबाट बिराटनगरतर्फ …

  • रुसी सेनामा रहेका एक नेपालीको मृत्यु
    रुसी सेनामा रहेका एक नेपालीको मृत्यु

    Loading

    काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।
    लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको पालिकाले जानकारी दिएको छ । यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।
    पालिकाका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

  • सशस्त्रका एसपी थपलियाको निधन
    सशस्त्रका एसपी थपलियाको निधन

    Loading

    पर्सा । सशस्त्र प्रहरी बल (एपीएफ) पर्साका एक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को निधन भएको छ । १३ नम्बर गण पर्सामा कार्यरत एसपी सुमन थपलियाको शनिबार दिउँसो निधन भएको हो ।
    अचानक ढलेका उनलाई अस्पताल लगिएको थियो । उनलाई वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पतालले दिउँसो १ बजे मृत घोषणा गरेको एपीएफ मुख्यालयले जनाएको छ । उनको हृदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ ।
    उनले २०६० सालमा इन्सपेक्टरबाट सेवा सुरु गरेका थिए । उनको स्थायी घर नुवाकोट हो । उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।

  • डा. सुनील सहित पाँचजना डाक्टर पक्राउ
    डा. सुनील सहित पाँचजना डाक्टर पक्राउ

    Loading

    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली काँग्ेसका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला डाक्टर समेत रहेकी छन् ।
    अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् । अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए भने साँसद शर्मा मेडिकल व्यवसायी हुन् ।
    सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले यस प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए । सबैले शैक्षिक प्रमाणपत्र …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!